Sanghiya News/संघीय न्युज

Sanghiya News/संघीय न्युज (संघीय न्युज डट कम ) (पढ्न र हेर्न ) मिल्ने,अनलाइन समाचार पोर्टल
(1)

प्रबिधिको युगमा सुचनाको तिर्खा मेटाउन, साहस मिडिया प्रालिद्बारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल (संघीय न्यूज डट कम ) (पढ्न र हेर्न ) मिल्ने मार्फत ,विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको अगाध स्नेहले उकाली ओराली सँगै गर्ने बाचाका साथ यहाँहरुको सामु उपस्थित भएका छौ । समय र प्रविधिको विकासक्रम संगै हामी पनि डिजि

टल मिडियामा प्रवेश गरेका छौं । २०७९ सालबाट संघीय न्यूज परिक्षण सुरु गरिएको छ ।
अब यसलाई सफल पार्ने जिम्मा पनि हाम्रा प्रिय पाठकमा सुम्पिएका छौ। आशा र बिश्वास छ, आगामी दिनमा तपाईको माया,साथ र सहयोग पाउने नै छौ ।
तपाइको आसपास भएका घटना वा कार्यक्रमको समाचार प्रकाशन वा प्रसारण गर्नु परेमा साथै यहाँहरुको व्यवसायको प्रचारप्रसार वा विज्ञापन गर्नु परेमा हामीलाई सम्झिन सक्नु हुनेछ ।
संघीय न्यूजपरिवार

भोली सार्वजनिक विदा
10/04/2024

भोली सार्वजनिक विदा

10/04/2024

माओवादी एकताका विषयमा विप्लवको धारणा

10/04/2024

सबैले सेयर गरौं
नेकपा महासचिव विप्लव

10/04/2024

चैत २८/ काठमाडौं राष्ट्रियसभाले आजबाट नयाँ उपाध्यक्ष पाउँदैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा उपाध्यक्षको निर्वा....

09/04/2024

प्रतिभा नेश्नल एकेडेमीका प्रधानाध्यापक गोविन्द शाह संगको संवाद

09/04/2024

चैत्र २७ /लम्की लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८० ....

यमलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री:नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य यमलाल कँडेल कर्णाली ...
09/04/2024

यमलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री:
नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य यमलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन ।

नेपाल प्रहरीमा कार्यरत जाजरकोटका वसन्त कुमार सिंहले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा दैलेखबाट १ नम्बरमा सिफारिस भए...
09/04/2024

नेपाल प्रहरीमा कार्यरत जाजरकोटका वसन्त कुमार सिंहले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा दैलेखबाट १ नम्बरमा सिफारिस भएका छन् । उनले नेपाल प्रहरीबाट राजिनामा दिएर प्राथमिक तहको शिक्षकको नियुक्ति पत्र बुझेका छन् ।

09/04/2024

कौवापुर खल्ला खेलमैदानमा शौचालय निर्माण गर्दै वडा अध्यक्ष तारा प्रसाद अधिकारी

नागरिक उन्मुक्ति पार्टीले घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेस सभामा संसदीय दलको नेता बनाएको छ ।
08/04/2024

नागरिक उन्मुक्ति पार्टीले घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेस सभामा संसदीय दलको नेता बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा इन्दिरा गिरी पदमुक्त भएकी छन्।सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य इन...
08/04/2024

नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा इन्दिरा गिरी पदमुक्त भएकी छन्।

सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त भएको सूचना टाँसेका छन्।

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई ट...
08/04/2024

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।
पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । पूर्वमन्त्री बस्नेतमाथि ए...
07/04/2024

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ ।
पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रूण हत्या गराएको आरोप लगाइएको स्रोतको दाबी बस्नेतका विरुद्ब हुलाकबाट उजुरी परेको हो ।

07/04/2024

नेपाल आउदै गरेको भारतिय बसमा आगलागी

06/04/2024

हिन्दु मुस्लिमको विवादले तनावग्रस्त सुनसरी

नेपाल आइडलका विजेता रवि ओड विरुद्ध  उनकी श्रीमतीले ब*लत्कार मु*द्दा दर्ता गरेकी छन । कञ्चनपुरको कृष्णपुरका रवी ओडलाई प्र...
05/04/2024

नेपाल आइडलका विजेता रवि ओड विरुद्ध उनकी श्रीमतीले ब*लत्कार मु*द्दा दर्ता गरेकी छन । कञ्चनपुरको कृष्णपुरका रवी ओडलाई प्रहरीले खोजी गरिरहेको छ

04/04/2024

सुदूरपश्चिमा ढल्यो कांग्रेसको सरकार;मुख्यमन्त्री शाहले दिए राजिनामा

04/04/2024

चैत २२ /कैलाली कैलाली क्षेत्र न.२ को प्रदेश सभा (क) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह....

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने देखिएपछि शाहले राजिनामा द...
04/04/2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने देखिएपछि शाहले राजिनामा दिन थालेको संघीय न्युजलाई सुचना प्रप्त भएको छ

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
04/04/2024

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

04/04/2024

चैत २२ /लम्की कैलालीको लम्कीचुहा नगरपालिका वडा न.३ चिसापानीका खिमा कुमारी शाहीको शव रानीजमराको सिँचाई नहरमा फेला...

04/04/2024

रानिजमराको नहरमा बेपत्ता चिसापानीका महिलाको श*व भेटियो

04/04/2024

चैत २२ /लम्की लम्की टीकापुर सडक खण्डमा महेन्द्र बि.क.लाई ठक्कर दिएर फरार भएको टिप्पर र चालकलाई प्रहरीले नियन्त्रण....

04/04/2024

सोल्टाका महेन्द्र बि.क.लाई ठक्कर दिने टिप्पर र चालक पक्राउ

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनबाट ‘ड्रलिङ’ मेसिन बोकेर ल्याएको एक ट्रक कर्णाली राजमार्ग अन्तर्गत पालीमा दु...
03/04/2024

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनबाट ‘ड्रलिङ’ मेसिन बोकेर ल्याएको एक ट्रक कर्णाली राजमार्ग अन्तर्गत पालीमा दुर्घटना भएको छ ।

चालक भने सुरक्षित रहेका छन् । सडक साघुरो हुँदा दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।

03/04/2024

मृतका आफन्तद्बारा लम्की-टीकापुर साडक अवरुद्ध

सुदुरपश्चिम  प्रदेशका मुख्यमन्त्री कमल शाहलाइ विश्वासको मत नदिन सांसदहरुलाइ नागरिक उन्मुक्तिको निर्देशन ।
03/04/2024

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाइ विश्वासको मत नदिन सांसदहरुलाइ नागरिक उन्मुक्तिको निर्देशन ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेश सभामा समानुपातिका सदस्य तथा कृषि राज्यमन...
03/04/2024

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेश सभामा समानुपातिका सदस्य तथा कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाउनु भएको छ ।

03/04/2024

लम्कीचुहा नगरपालिका मेयर सुशिला शाही डोजर सहित अतिक्रमित क्षेत्र खालि गरिएको स्पोटमा

03/04/2024

मोहन्याल ६ सोल्टाका महेन्द्र बि.क.को पथरैयामा सडक दुर्घटनाबाट मृ *त्यु

Address

Kailali

Alerts

Be the first to know and let us send you an email when Sanghiya News/संघीय न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanghiya News/संघीय न्युज:

Videos

Share