The Guy ネパルじん

The Guy ネパルじん Thanking you for love and support
THE GUY

05/09/2024

भविष्य खोज्न विदेशीएको म खै वर्तमान नै कता छोडि आएछु🥺🙂

24/08/2024

नेपालमा अब युवा जाग्छौ ठुलै क्रान्ती गर्छौ देश बनाउछौ हामी युवा हौ अब हाम्रो पालो हो भन्दै उफ्रिनु हरु के पि ले TIkTOk को ब्यान हाटायपछि त Tap Tap भन्दै TIKTOK लाइभ तिर पो देखिन्छन त । यत्रा को युवा😅

21/08/2024

कहिलेकाहीँ हामी कसैको लागी
त्यति जरूरी पनि हुदैनै जति हामी सोच्ने गर्छौ🙂
शुभरात्री

21/08/2024

😅

21/08/2024
21/08/2024

STILL alive😅

09/08/2024

एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?"
सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध!"
जुनकिरी: के म तिम्रो खाद्य श्रृंखला ( food chain) भित्र पर्छु?"
सर्प: "अँह, पर्दैनौ।"
जुनकिरी: "मैले तिमीलाई केहि हानि गरेको छु?"
सर्प: "अँह, केहि पनि गरेका छैनौ!"
जुनकिरी: "त्यसो हो भने किन तिमी मलाई निलौला झै गरेर लखेटी रहेका छौ?"
सर्प: "किनकी, म तिमिलाई यसरि चम्किएर हिडेको देख्न सक्दिन।"

प्रियजन, हाम्रोे जीवनमा पनि, केहि मानिसहरू यहि सर्प जस्तै हुन्छ्न। जसले तपाईलाई जुनकिरी झै चम्किएको देख्न चाहदैनन। तपाईको चम्काइले उसलाई कुनै हानि नगरे पनि तपाइलाई सिध्याउन उ सधै तयार भएर बसेको हुन्छ!
यस्तो फटाहा बाट टाढा हुनुपर्छ ।

07/08/2024

Umeda japan

07/08/2024

नेपालमा त्यस्तो अवस्था आउला लाग्दैन मलाइ...नेपालमा स्वतन्त्र विद्यार्थी भेटन गार्हो छ ९०% सबै कुनै न कुनै पार्टीका विधार्थी दलमा आबद्ध छन् । सबै आफ्नो पार्टीको मान्छेका अन्ध भक्त छन्।
अनि यस्तो अवस्थामा रहेका लाइ विद्यार्थी भन्न त मिलदैन होला व्यपारि हुन .. अवसरवादी हुन। ति नेता भन्दा बढीका चोर,दलाल, भ्रष्टाचारि हुन
यिनीहरुवाट देशमा परिवर्तन र विकासका लागि कहिलेपनि विद्रोह हुदैन

कसैलाइ म होइन लाग्छ भने बधाई छ तपाइ बाकी १०% मा पर्नुभयो भक्त छन्।
अनि यस्तो अवस्थामा रहेका लाइ विद्यार्थी भन्न त मिलदैन होला व्यपारि हुन .. अवसरवादी हुन। ति नेता भन्दा बढीका चोर,दलाल, भ्रष्टाचारि हुन
यिनीहरुवाट देशमा परिवर्तन र विकासका लागि कहिलेपनि विद्रोह हुदैन
नेपालमा युवा धेरै छैनन युवा दलका छन
युवा त बिदेशमा छन आफ्नो परिवारको दुई छाक कसरी टार्ने भनेर जोहो गर्नलाइ
पहिला परिवार अनि देश

कसैलाइ म होइन लाग्छ भने बधाई छ तपाइ बाकी १०% मा पर्नुभयो

05/08/2024

देश छोड बाध्य भए म ,
तर म एक दिन अवश्य फर्किने छु

अध्यारो रात पछिको उज्यालो किरण बनेर, फर्किने छु आफ्नै नेपाल आमाको काखमा, आउनेछु नयाँ जोस जाँगर र सिप सिकेर आफ्नै देशमा केहि गर्न आउने पुस्तालाइ देश्मै केहि रोजगार दिन,
भागेको होइन आमा म‌ , म त आफुलाई तिखारि र अझै अब्बल बनाइ नेपाल आमाको काखमा आउनेछु सेवा गर्न
म आउने छु आमा तिम्रो र लाखौको जिम्मेवारी बोक्न लायकको‌यो काध बनाएर।।।।

आजको विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई स्वर्गमा बास होस्।  यो दुःखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।  उहाँहरूको ...
24/07/2024

आजको विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई स्वर्गमा बास होस्। यो दुःखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । उहाँहरूको आत्माले चिरशान्ति पाओस्, र तिनीहरूका परिवार र प्रियजनहरूले यो अकल्पनीय पीडा सहन गर्ने शक्ति प्राप्त गरोस्। हाम्रो हृदय र प्रार्थना यस विनाशकारी क्षतिबाट प्रभावित सबैलाई जान्छ।
#आत्माले शान्ति पाओस्

Me: Ma sojho xu naramro kura kei thaxaina my phone's battery percentage laughing from corner 😅
18/06/2024

Me: Ma sojho xu naramro kura kei thaxaina
my phone's battery percentage laughing from corner 😅

नेपालको बजेटदेशमा उधोग धन्दा खोल्ने, विदेशी लगानीकर्तालाई देशमा लगानि गर्न सहज बनाउने, बिदेशीन चाहेका नेपालीलाइ देशमै रा...
29/05/2024

नेपालको बजेट

देशमा उधोग धन्दा खोल्ने, विदेशी लगानीकर्तालाई देशमा लगानि गर्न सहज बनाउने, बिदेशीन चाहेका नेपालीलाइ देशमै राम्रो रोजगारको बाटो खोल्ने ❎

देशमा भित्रने सबै कुराहरुमा कर ब्रिद्द गर्ने, देशवाट परिवारको दुइछाक तार्न पर्देशीन लागेका नागरिकबाट नि कर चुस्ने,, देशमै गर्छु भन्ने युवालाइ करको बोझमा च्यापेर विदेशीन वाद्यय बनाउने, ‌जनताको मिहेनतको पैसाले मोज गर्ने ✅

24/02/2024

मिसन ८४ रे आफैले आफैलाई भोट दिएर जित्ने त होला नि नेताज्यू, जनता त तपाइहरुले लगाएको लोन तिर्न र तपाईहरु को तलव सुविधाको जोगो गर्नका लागि विदेशीदै छन्

24/02/2024

देश घाटामा , प्रतेक जनताको टाउकोमा ७०-८० हजार लोन थुपारेर सरकारमा भएका नेताहरु ठुलै जमात लिएर विदेश भ्रमण जानु , करडौको चिल्ला गाडी किन्नु , लाखौं रकम तलब भत्ता का नाममा लिनु राम्रो हो ??

09/02/2024

ROSE DAY
PROPOSE DAY
CHOCOLATE DAY
AND MY BIRTHDAY
THANKYOU FOR WISHING ME

07/02/2024

Fool le Fool lai Ful dine din ko suvakamana😅

Nepal😂
01/02/2024

Nepal😂

31/12/2023

गरिब युवा र विद्यार्थीलाई गोलि हानी हानी मारिरा छन
ज्यानमारा र हत्यारालाइ गणतन्त्र दिवस र संविधान दिवस को नाममा छोडिरा छन
काहा लिदैछन मेरो देशलाइ??

न्याय कहाँ छ ?

06/12/2023

८४ मा घण्टि बज्छ भन्नेहरुलाई प्रस्न अनि ८४ सम्म जनतालाइ देशमा कसरी रोक्छौ त??

मर्छु भन्ने थाहा हुदा हुँदै नि लाखौं खर्छ गरेर गैरकानुनी बाटोबाट बिदेशिनु परिरहेको छ काहा पुगाय यी नेताहरुले देशलाइ कसैल...
06/12/2023

मर्छु भन्ने थाहा हुदा हुँदै नि लाखौं खर्छ गरेर गैरकानुनी बाटोबाट बिदेशिनु परिरहेको छ काहा पुगाय यी नेताहरुले देशलाइ कसैले ८४ मा घन्टी बजाउछु भनेर बसेका छन त कोहि हामिले गणतन्त्र ल्यायौ त कसैले हामि मदन भण्डारी को पाटिका हौ भन्दै आफ्नो स्वार्थ पूरा गर्न हिडिरहेका छन । खै त जनताको मर्म बुजेको खै त जनताको आसु पुछेको??

12 people have been arrested on the charge of illegally sending Nepali youths for recruitment in the Russian army.

According to Police, the arrested people used to lure Nepali youths by advertising through social media. The smugglers used to take large sum of money from them and send them to Russia on a visit visa from UAE.

Note: Six Nepalese have already died while fighting for Russia in Russia-Ukraine War.

What do you think about this?

24/11/2023

यसो एमालेको नेता भनौदाको भासन सुन्दा तेहि क.मदन भणडारि ले यस्तो गर्नु भो उस्तो गर्नु भो भनेरै भुक्ने रहेछन ।।। के एमालेमा मदन भन्डारी पछि कोहि नेता आयका छैनन त?? मदन भन्डारी पछि कोहि कम्निस्ट जन्मियका छैनन त ?? कहिले सम्म तेहि स्व मदन भन्डारिको नाम लियर आफ्नो दुनो सोजाउन हो??

23/11/2023

अहिले देशमा न त गणतन्त्रको खाचो छ न त राजतन्त्रको अहिले खाचो भनेको निस्वार्थ नेता कार्यकर्ता र जनताको छ । बिकास राजा आउदैमा मात्र पनि हुदैन एउटा राजाले एक्लैले देश हाक्ने होइन उस्का पछिका आसे पासे खराब भयपछी दुई चार दिनमा फेरि गणतन्त्रको नारा लगाउदै फेरि यिनै ब्याक्तीहरुले बाटो तताउने हुन

सबै भन्दा पहिले हामी जनता सचेत हुनु पर्यो आफू देशप्रेमी हुनु पर्यो आफू देशको एउटा असल नागरिक हुनु पर्यो। आफ्नो आफ्नो समाजमा भैरहेका कुसासन, बिकृती र भ्रष्टाचारको विरुद्ध आवाज उठाउनु पर्यो । गाउँ घरमा आएका योजना र बजेटमा हेर फेर भएको छ कि छैन जानकारी राख्नु पर्यो । आफ्नो र अरुको मान्छे नभनि सत्य लाई सत्य र गलत लाई गलत हो भन्न सक्नु पर्यो र गलत कुराको निन्दा गर्न सक्नु पर्यो अनि हेर्नुस त बिकाश हुन्छ कि हुदैन ।।।।
के सच्चै देशको बिकास गर्न राजतन्त्र चाहियको हो त??
बिल्कुल नै हैन अहिले गणतन्त्र मा नेताका आसे पासेले मोज गरिरहेका छ्न पछि राजतन्त्र आइहालयो भने पनि राजाका आसे पासे ले मोज गर्छन ।।
तेसैले न राजतन्त्र ठिक न गणतन्त्रको बेठिक
न गणतन्त्र ठिक न त राजतन्त्र बेठिक

13/11/2023

सरकारले घोषणा गर्दा बित्तिकै हुन्छ भनेर पत्त्याउने नि हामी उस्तै,
अझै सम्म चलिराछ त मस्त!
😅😅

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when The Guy ネパルじん posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Guy ネパルじん:

Videos

Share