लागू औषध दुर्व्यसनी तथा बालविवाह सम्बन्धी सचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न / लागू पदार्थ दुर्व्यसनी रोक्न सबैले ध्यान दिनुपर्ने वक्ताहरूको भनाइ सहितको भिडियो हेर्नुहोस् र शेयर पनि गरिदिनुहोला ।
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस् #follow #जानकी #लागुपदार्थ #बालविवाह
लम्कीचुहा नगरपालिका - ३ व्यवस्थित नगरमा बृहत योग विज्ञान शिविर हुँदै ..
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस् #भिडियो #follow
ग्लोबल एकेडेमी र लिटिल एन्जल्सको आयोजनामा भएको अभिभावकलाई प्रशिक्षण कार्यक्रमको महत्त्वपूर्ण भाग ,,, भिडियो हेर्नुहोस् र आफ्ना नानी बाबुलाई कसरी सही बाटोमा कसरी लिने भन्ने विषयमा प्रशिक्षक रवि किरनले जानकारी गराउनु भएको थियो ।
यस्तै महत्त्वपूर्ण कार्यक्रम अन्य विद्यालयले समेत गर्न जरुरी छ ।
ग्लोबल एकेडेमी र लिटिल एन्जल्सको संयुक्त आयोजनामा आफ्ना अभिभावकलाई प्रशिक्षण कार्यक्रम गरिएको छ ।
सिटिएफ नेपालका प्रशिक्षक रवि किरनले सहभागीहरूलाई प्रशिक्षण दिनु भएको हो ।
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस्
🔴Live
लिटिल एन्जल्स र ग्लोबल एकेडेमीको संयुक्त आयोजनामा आफ्ना अभिभावकलाई प्रशिक्षण कार्यक्रम
प्रशिक्षक रवि किरन
प्रगतिशील परियार एकता समाजको वडा स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम लम्कीमा सम्पन्न
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस् #भिडियो #follow
होटल दियालो रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । कारकाँदोचोक -१८ नेपालगञ्ज बाइपास रोडमा रहेको छ ।
यस्ता छन् सेवा सुविधाहरू
भिडियो हेर्नुहोस्
सञ्चालक हरिष ढकाल 9864301148 र सागर खत्री 9822572210
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो #follow #भिडियो_हेर्नुहोस् #होटल #नेपालगञ्ज
आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य घाइते
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोट खेलको छात्र /छात्रा भलिबल लम्कीचुहा -४ भल्कामा भएको छ ।
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो #follow #भलिबल
नेकपा माओवादी केन्द्र लम्कीचुहा नगर समितिले मनायो ३० औं जनयुद्ध दिवस
#palpalmedia #भिडियो_हेर्नुहोस् #follow #भिडियो #पुरा_भिडियो_हेर्नुहोस् #माओवादीकेन्द्र
सफल सुदूरपश्चिम एकेडेमीको अभिभावक , शिक्षक र विद्यालयबीच प्रशिक्षण कार्यक्रम लम्कीमा सम्पन्न भएको छ ।
#palpalmedia #भिडियो_हेर्नुहोस् #follow #सफलसुदूरपश्चिम_एकेडेमी
स्वर्गीय टिकाराम जैसीको ४५ औं दिनको पुण्यतिथिमा मानव सेवा आश्रम बालगृह लम्कीमा उहाँका जेठा छोरा बद्री प्रसाद जैसी (विपी ) ले सहयोग गर्नु भएको छ ।
#palpalmedia #पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस् #भिडियो #follow