Jun Tara "जुन तारा"

Jun Tara "जुन तारा" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jun Tara "जुन तारा", Media/News Company, Kailali.

भारतको पुनेबाट गौरीफन्टा जादै गरेको बस मध्य प्रदेशमा आइतवार बिहान नेपाली सवार बसमा आगो लागेको हो !😭 ुन_तारा
07/04/2024

भारतको पुनेबाट गौरीफन्टा जादै गरेको बस मध्य प्रदेशमा आइतवार बिहान नेपाली सवार बसमा आगो लागेको हो !😭
ुन_तारा

05/04/2024

गायक

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् । उनलाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प...
04/04/2024

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् । उनलाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।
ुन_तारा

03/04/2024

Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

02/04/2024

रेशम चौधरी गुन्गुनाउथे– ‘आज किन लागिराछ कतिबेला छुटुँ’
ुन_तारा

31/03/2024

#शिक्षक_राजनीतिक_बन्द
हाम्रा विद्यालय गुणस्तरीय बनाउन शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु अपरिहार्य हुन्छ। शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन हुन सूचित गरिन्छ।

अन्यथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) बमोजिम कानुनी कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराइन्छ। साथै, सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिन हुन समेत सरोकारवाला सबैलाई आह्वान गरिन्छ।
ुन_तारा Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय #शिक्षक

30/03/2024

काँग्रेसलाई यति ले पुग्छ होला

डुङ्गामा मृतकको शवलाई निकाल्दै । शनिबार बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बर ट्याक्सी  पृथ्वीरामार्ग अन्त...
30/03/2024

डुङ्गामा मृतकको शवलाई निकाल्दै । शनिबार बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बर ट्याक्सी पृथ्वीरामार्ग अन्तर्गत चितवनको इच्छाकामना– ५ सिमलधारा नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना हँुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एक जना अझै बेपत्ता छन् ।

  काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना ग्रस्त हुँदा गोरखा नगरपालिका ७ का ४१ वर्षीया ह...
30/03/2024


काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना ग्रस्त हुँदा गोरखा नगरपालिका ७ का ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका , चालक ३५ बर्षिय अर्जुन सिर्मल ९ वर्षय बालक आगमन नगरकोटीको दु:खद निधन साथै १८ बर्षिय दिवस रोका हराइरहेको खबरले स्तब्ध बनाएको छ।
मृतकहरुमा हार्दिक श्रद्दासुमन,ब्यपत्ता युवाको जिबित फेलाको आशा गर्दै शोकको घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना ।।

पोखरा लेखनाथ अर्चलेमा भएको बस दुर्घटनापोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस द...
30/03/2024

पोखरा लेखनाथ अर्चलेमा भएको बस दुर्घटना

पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् ।

दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।
ुन_तारा

29/03/2024

दिउँसो १ बजे इलाम बजारको चोक बजारमा।
आशीर्वाद दिन आउनुहोस् है।

29/03/2024

खुशीको खबर! अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा!

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ।
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय Rabi Lamichhane
ुन_तारा

तपाईकोहरुको रोजाई ुन_तारा
29/03/2024

तपाईकोहरुको रोजाई
ुन_तारा

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको...
28/03/2024

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ ।

28/03/2024

गित नै बनेछ त
ुन_तारा

28/03/2024

जिबि राई किन पक्राउ पर्न सकिरहेका छैनन् ? कहाँ छन् जिबि ?
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको जवाफ
ुन_तारा

28/03/2024

B***n

23/03/2024

काङ्ग्रेसलाई दनक
ुन_तारा

23/03/2024

काँग्रेसलाई मसला एमाले थाप तसला
ुन_तारा

21/03/2024

CIB ले छानबिन सुरु गरेपछी बिनोदको गयो सातो
ुन_तारा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा गर्नुपर्ने र निजी ...
21/03/2024

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा गर्नुपर्ने र निजी विद्यालयमा अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क लिँदै गरेको पाईएकाले मापदण्डअनुसार शुल्क निर्धारण र कम्तीमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न निर्देशन दिएकी छन् ।
ुन_तारा

21/03/2024

धर्मगुरुकी पत्नीको हालत
ुन_तारा

एकैपटक १४१ जना डिएसपीको सरूवा भएको छ भने त्रिभुवन विमानस्थलमा पनि नयाँ डिएसपी आएका छन् । ुन_तारा
21/03/2024

एकैपटक १४१ जना डिएसपीको सरूवा भएको छ भने त्रिभुवन विमानस्थलमा पनि नयाँ डिएसपी आएका छन् ।
ुन_तारा

21/03/2024

रवि काङ्ग्रेसलाई पढाउदै
ुन_तारा

20/03/2024

रविको बारे प्रचण्डको संसदमा जबाफ
ुन_तारा

19/03/2024

रविको २८८ घण्टा
ुन_तारा

Address

Kailali
10904

Telephone

+979815600500

Website

Alerts

Be the first to know and let us send you an email when Jun Tara "जुन तारा" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jun Tara "जुन तारा":

Videos

Share