Kajikhabar-काजी खबर

Kajikhabar-काजी खबर News&media

16/06/2024

कचनकवल-५(डागावारी)बस्ने ५ वर्षीय बालक निशान्त गणेश गोमन सर्पको टोकाईमा परेपछि सर्पदँश उपचार केन्द्र बनियानीका स्वास्थ्यकर्मीको टोलीले अथक प्रयासपछि नयाँ जीवन प्रदान गरेकाले अहिले बालकको स्वास्थ अवस्था सामान्य बनेको छ।

16/06/2024

गएराति परेको वर्षाका कारणले हुलाकी राजमार्ग चाराली-केचना सडकखण्ड नजिकै निर्माण कम्पनीको लापरबाहीका कारणले कल्भर्ट भत्काउँदा उक्त सडक भएर गुड्ने सवारीसाधनको कचनकवलसँगको सम्बन्ध टुटेको छ।

14/06/2024

काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत कचनकवल गाउँपालिकालाई १...

कचनकवल गाउँपालिकाद्वारा ३ गते सोमबार आयोजित राजनीतिक दलसँग सँवाद कार्यक्रम सार्वजनिक विदा परेकाले ४ गते मँगलवार सारिएको ...
14/06/2024

कचनकवल गाउँपालिकाद्वारा ३ गते सोमबार आयोजित राजनीतिक दलसँग सँवाद कार्यक्रम सार्वजनिक विदा परेकाले ४ गते मँगलवार सारिएको सूचना गरिएको छ।

14/06/2024

झापा। कचनकवलको विगतलाई फर्किएर हेर्दा २०७८ असार ३ अघि प्रत्येक वर्ष कचनकवलका नागरिकले सर्पको टोकाइबाट अकाल मृत.....

12/06/2024

झापा।कचनकवल गाउँपालिका १ (घेरावारी)स्थायी घर भई हाल लक्ष्मीपुरमा टेलरिङ्ग ब्यवसाय गर्दै आउनु भएका बैजन्त कुमार ....

12/06/2024

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दो.....

11/06/2024

"महिलासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै स्थानीय कृष्णमाया खड्का र हरिमाया खड्का

11/06/2024

" महिलासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै कचनकवल-६ स्थानीय कोपिला खनाल

11/06/2024

" महिलासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै नेपाल महिला सँघ कचनकवल अध्यक्ष सेलेतुन खातुन

11/06/2024

आगामी बजेट २०८१/०८२ का लागि महत्त्वपूर्ण सल्लाह र सुझाव सँकलनका लागि " महिलासँग जनप्रतिनिधि सँवाद" कार्यक्रममा उठेका सल्लाह र सुझावको जवाफ दिँदै कचनकवल गाउँपालिका-३ वडाध्यक्ष !!

11/06/2024

आगामी बजेट २०८१/०८२ का लागि महत्त्वपूर्ण सल्लाह र सुझाव सँकलनका लागि " महिलासँग जनप्रतिनिधि सँवाद" कार्यक्रममा उठेका सल्लाह र सुझावको जवाफ दिँदै कचनकवल गाउँपालिका अध्यक्ष !!

11/06/2024

आगामी बजेट २०८१/०८२ का लागि महत्त्वपूर्ण सल्लाह र सुझाव सँकलनका लागि " महिलासँग जनप्रतिनिधि सँवाद" कार्यक्रममा उठेका सल्लाह र सुझावको जवाफ दिँदै कचनकवल गाउँपालिका उपाध्यक्ष !!

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै युवा सँघ कचनकवल-६ अध्यक्ष श्याम घिमिरे

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै लक्ष्मी क्याम्पस विद्यार्थी दिनेश चौधरी र साहित्यप्रेमी युवा दिपेश राई

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै नेपाल विद्यार्थी सँघ केन्द्रीय सदस्य नारायण नेपाल

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै कचनकवल जेसीज अध्यक्ष बेनुपराज प्रसाईं

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै स्थानीय समाजसेवी युवा सहकारीकर्मी गोपाल घिमिरे

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै स्थानीय समाजसेवी युवा ब्यवसायी सरोज लामिछाने

10/06/2024

" युवासँग जनप्रतिनिधि सँवाद " कार्यक्रममा महत्त्वपूर्ण सुझाव राख्दै स्थानीय समाजसेवी युवा आशिष वाग्ले

09/06/2024

आगामी बजेट २०८१/०८२ का लागि महत्त्वपूर्ण सल्लाह र सुझाव सँकलनका लागि " युवासँग जनप्रतिनिधि सँवाद" कार्यक्रममा उठेका सल्लाह र सुझावको जवाफ दिँदै कचनकवल गाउँपालिका उपाध्यक्ष !!

09/06/2024

आगामी बजेट २०८१/०८२ का लागि महत्त्वपूर्ण सल्लाह र सुझाव सँकलनका लागि " युवासँग जनप्रतिनिधि सँवाद" कार्यक्रममा उठेका सल्लाह र सुझावको जवाफ दिँदै कचनकवल गाउँपालिका अध्यक्ष !!

08/06/2024

जनप्रतिनिधि बिशेष अन्तर्गत कचनकवल-३ का वडाध्यक्ष ग्याँस अजमल मियाँसँगको कुराकानी हेर्न नभुल्नुहोला ।

08/06/2024

नाजुक अवस्थामा(मृत जस्तै)सर्प दँश उपचार केन्द्र बनियानी ल्याईएका बिरामी सोमाय सोरेनलाई " सर्प दँश उपचार केन्द्र बनियानीको स्वास्थ्यकर्मीले नयाँ जीवन दिलाएर घर पठाएकाछन्।

08/06/2024

नेपालकै सबैभन्दा होचो स्थानको स्थानीय तह कचनकवल गाउँपालिका भित्रको एकमात्र सामुदायिक क्याम्पस (लक्ष्मी क्याम्पस )पुग्दाको दृष्य ।

07/06/2024

आगामी आवा २०८१/०८२ को बजेट तथा नीति कार्यक्रम निर्माणका लागि वैशाख ५ गतेबाट सरोकारवाला पक्षहरूसँग निरन्तर "जनतासँग जनप्रतिनिधि सँवाद" मार्फत प्राप्त सल्लाह र सुझावको साझा मुद्दालाई प्राथमिकता !

06/06/2024

विभिन्न रोगहरुको बिशेषज्ञ सेवा सहित यही जेठ २६ गते वृहत् निशुल्क स्वास्थ्य शिविरमा पाल्नु भई मौकाको फाईदा उठाउनुहोस !
आयोजक : फरवार्ड माईक्रोफाईनान्स लघुवित्त सँस्था लि.
प्राविधिक सहयोग : युनिभर्सल यूथ ग्रुप
स्थान : श्री लक्ष्मी माध्यमिक विद्यालय बनियानी,झापा
मीति : २०८१/०२/२६ गते शनिबार बिहान १०:०० बजेदेखि

06/06/2024

झापा–नेपाल कै होचो गाउँपालिकाका रुपमा चिनिने स्थानीय तह कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति, क...

With S.P. Regmi – I just got recognised as one of their rising fans! 🎉
06/06/2024

With S.P. Regmi – I just got recognised as one of their rising fans! 🎉

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Kajikhabar-काजी खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like