OnlineJhapa

OnlineJhapa OnlineJhapa aims to the all around development of Nepalese people and Nepalese society.

  स्वागत छ, जाडो। तिम्रो ढिलो बिहानी र चिसो सासले मलाई अल्छी बनाउँछ, तर म तिमीलाई माया गर्छु।
10/12/2024

स्वागत छ, जाडो। तिम्रो ढिलो बिहानी र चिसो सासले मलाई अल्छी बनाउँछ, तर म तिमीलाई माया गर्छु।

शुभ - प्रभात 🌄श्री पाथिभरा माताले सबैको रक्षा गरुँन ! 🌺🌺🙏
10/12/2024

शुभ - प्रभात 🌄

श्री पाथिभरा माताले सबैको रक्षा गरुँन ! 🌺🌺🙏

09/12/2024

Being alone is better than being with fake people, everytime.

08/12/2024

Here's the secret to life: be kind, be humble, and approach others with love, compassion, and respect.

07/12/2024

We need to take risks. We need to go broke. We need to prove them wrong, simply by not giving up.

पालोको पर्खाइमा😇: चिसो बढेसंगै भद्रपुरका भक्का पासलहरुमा पालो पर्खिरहेका ग्राहकहरु ।
07/12/2024

पालोको पर्खाइमा😇: चिसो बढेसंगै भद्रपुरका भक्का पासलहरुमा पालो पर्खिरहेका ग्राहकहरु ।

06/12/2024

Every morning, we get a chance to be different. A chance to change. A chance to be better. Don't miss this chance.

Bihana 7 dekhi beluka 5 baje samma. Charge your mobile hai guys!!!
06/12/2024

Bihana 7 dekhi beluka 5 baje samma. Charge your mobile hai guys!!!

Happening Night😍: भद्रपुर क्रिकेट क्लबले आयोजना गरेको पहिलो सर्ट बाउन्ड्री नाइट क्रिकेट प्रतियोगिता (First Short Boundar...
06/12/2024

Happening Night😍: भद्रपुर क्रिकेट क्लबले आयोजना गरेको पहिलो सर्ट बाउन्ड्री नाइट क्रिकेट प्रतियोगिता (First Short Boundary Night Cricket Tournament) भद्रपुर हाईस्कुलमा जारी छ । सबैलाई मैदानमा आउन र आफ्नो टोलीलाई समर्थन गर्न अनुरोध छ। प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । खेल ५ ओभरको छ ।

05/12/2024

None of us know how much time we have left on this earth. What is left in the end are your action, the memories you left behind and how you made people feel. And what you want you want to leave behind is people to remember you with love.

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आज खगेन्द्र नवजीवन केन्द्र, झापाचोक भद्रपुरमा सबै अपाङ्गताका लागि निःशुल्क स्वास्थ...
03/12/2024

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आज खगेन्द्र नवजीवन केन्द्र, झापाचोक भद्रपुरमा सबै अपाङ्गताका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

Address

Jhapa
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when OnlineJhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies