Routine Of Birtamode Banda

  • Home
  • Routine Of Birtamode Banda

Routine Of Birtamode Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Birtamode Banda, News & Media Website, .

22/10/2021
25/07/2021

कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिदै गएकाले झापाको बिर्तामोड नगरपालिकामा सिल गर्ने या नगर्ने भनेर बैठक बसिरहेकको छ ।

12/10/2020

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० मा बसोवास गर्ने दलित परिवारको २९ कठ्ठा १६ धुर (१ करोडभन्दा बढि म.....

18/08/2020

बिर्तामोड । एपेण्डिसाइडको अपरेशनपछि कनकाई –३ कि ११ वर्षीया पूर्णिमा घतानीको मृत्यू भएको छ । उनको कनकाई अस्पताल ब...

18/08/2020

प्रदीप परियार एकका लागि एक अभियानले सोमबार नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोटीहोम लगेर पीसीआर ल्यावको .....

कुरा एस्तो छ
15/08/2020

कुरा एस्तो छ

बिर्तामोड । एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा स्वाब दिएका कर्मचारी ब....

11/08/2020

बिर्तामोड । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने ग....

11/08/2020

बिर्तामोड । आजदेखि हल्दिवारी गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सूचारु हुने भएको छ । प्रवक्ता सागर पोर.....

06/08/2020

नएमबी बैंक बिर्तामोडका दुई कर्मचारीमा कोरोना संक्रमण

बिर्तामोड ,साउन २२ । काठमाडौं सरुवा भएर गएका एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
गत शुक्रबार सरुवा भएर काठमाडौं गएका अधिकृतस्तरका ती दुई कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको हो । बिर्तामोडबाट तीनजना सरुवा भएर गएकोमा दुई जनालाई संक्रमण देखिएको बैंकले जनाएको छ । बैंक कर्मचारीमा संक्रमण देखिएपछि बिर्तामोड शाखामा सम्पूर्ण सेवा बन्द गरिएको बैंकका बिर्तामोड इन्चार्ज मेघराज तिमल्सिनाले बताए । उनले आफूहरु सुरक्षित तवरले बैंकमा आएपनि सेवाग्राहीको कामकाज बन्द गरेको जानकारी दिए । बिर्तामोड नगरपालिकाले संक्रमित ती बैंक कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । हिजो १२ जना बैंक स्टाफको स्वाब संकलन गरिएको र अन्य ६ जनाको लिन बाँकी रहेको तिमल्सिनाले बताए । बिर्तामोड क्षेत्रमा समुदायका ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्य राखिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।
स्रोत :pratidin daily

02/08/2020

झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गर...

02/08/2020

बिर्तामोड । बिर्तामोडमा रहेको बजरंग मेडिकल बन्द गराइएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी बिर्तामोडमा कार्.....

बिर्तामोडका एक प्रहरी जवान मा कोरोना संक्रमण ।विर्तामोड । क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा क...
01/08/2020

बिर्तामोडका एक प्रहरी जवान मा कोरोना संक्रमण ।
विर्तामोड । क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएकी थिइन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।
स्रोत :इजलास दैनिक

30/07/2020

विर्तामोड । झापाका ४ जनासहित नेपालमा थप २७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पाथिभरा गण पाडाजुगीका ३...

29/07/2020

बिर्तामोड । झापाको बाह्रदशी र मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका पछि बिर्तामोडमा जोखिम बढेको छ । दुवै ....

28/07/2020

मास्कलाई चिउँडोमुनी नतानौं !



४ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न अहिले धेरै मानिसले मास्क लगाउन थालेका छन् । मास्कले कोरोना भाइरसको संक्रमण रोक्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ ।

तर मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्छ । सामान्यतया हामीले मास्क लगाइरहेको अवस्थामा केही खान, पिउन वा अन्य केही गतिविधिको लागि मास्कलाई चिउँडोमा झार्छौँ र काम सकिसकेपछि माथि साछौँ ।

यसले संक्रमणको जोखिम भने झनै बढाउँछ ।

वैज्ञानिकहरुका अनुसार मास्क लगाउँदा मानिसको चिउँडोभन्दा मुनिको भाग खुला रहेको हुन्छ । मास्क चिउँडोभन्दा तल झार्दा उक्त खुला ठाउँमा भएका भाइरसहरु मास्कको भित्री भागमा टाँसिन्छन् । त्यसपछि फेरि मास्क माथि सार्दा उक्त भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् ।

यसो गर्दा मानिसहरुमा संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले केही खाँदा, पिउँदा वा अन्य मास्क खोल्नुपर्ने काम परेमा मास्क पूर्णरुपमा खोलेर काम सकेपछि पुनः लगाउने गर्नुपर्छ

28/07/2020

बिर्तामोड । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, मह....

25/07/2020

प्रदीप परियार कोरोना महामारी शुरु भएपछि झापामा निजी क्षेत्रबाट दुई वटा अभियान शुरु भए । मेची अभियान र एकका लागि ए....

Address


Telephone

9816997216

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Birtamode Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share