#ArjundharaUpdates
अब पालो urbina को : ईलामको Digital Board hack गरि I Love YOU urbina लेखिएको छ।😊
#arjundharaupdates
हेटौँडा ५ र हेटौँडा ८ मा भएको Shootout पछिको अवस्थाबारे स्थानीयले तयार पारेको भिडियो ।
यसरी घर-बस्ती मै आएर सेनाले सादा पोशाकमा Shootout गर्दा स्थानीयहरु त्रसित भएको सुन्न सकिन्छ ।
थप विवरण Comment मा,
Just In-भर्खरै ६७ जना passengers र ५ जना crew members सहित उडेको Azerbaijan को प्लेन Kazakistan मा दुर्घटना भएको छ।
भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा पौष ११ देखि दोस्रो भेलागुरी महोत्सव सुरु हुने भएको छ ।
#arjundharaupdates
सुदूरपश्चिमका समर्थकले जनकपुरका समर्थकलाई ढुंगा प्रहार गरेपछि....
#NPL2024
Jhapa Cup 2081 herna jane hoina tah???
#jhapacup2081
#arjundharaupdates
ArjundharaUpdates
Great Work: ट्राफिक प्रहरी गणेश फुयाँल र यो तस्विरमा रहेका अर्का व्यक्तिले तारमा फसेको परेवालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ ।❤️
#viralvideoシ
#highlights
#arjundharaupdates
Arjundharaupdates
झापाको अर्जुनधारा नगरपालिका वार्ड नं ८ स्थित जलेश्वर पेट्रोल पम्प नजिकै अटो ग्यारेज भएको घरबाट आज २०८१ मङ्सिर २० गते ६:०० देखि ७:३० बजेको समय बीचमा प्रमोद घिमिरे र रोशन उप्रेतीको क्रमश: techno spark 6 go र infinix smartphone घरबाटै चोरी भई हराएको हुँदा, घर बाहिरको गेटको छेउको सिसी क्यामेरा चेक गर्दा उक्त तलको व्यक्ति मात्र घरभित्र छिरेको र निस्केको भएकाले भिडियोमा मोबाइल गोजीमा हालेको पाइएकाले कोही कसैले उक्त व्यक्तिलाई चिन्नुहुन्छ भने तलको सम्पर्क नम्बरमा contact गरिदिनुहुन अनुरोध गर्दछौँ, साथै कुनै मोबाइल पसलतिर उक्त मोबाइलहरू बिक्री वितरण गर्न ल्याइएमा यसमा सम्पर्क गरिदिनुहुन समेत अनुरोध गर्दछौं।
सम्पर्क नं: समिर आचार्य 9816988568
: प्रभा घिमिरे 9824922366
: अनुज ढकाल 986-2686877
Via: Sochan Pyakurel
#arjundharaupdates
Jam: Condition of Salbari Road,Arjundhara-8,Jhapa.
#arjundharaupdates
ArjundharaUpdates
Morning Assembly: अर्जुनधारा २ मा पर्ने झेलेनी स्कुल ले परिचित सरस्वती आधारभूत विद्यालय का विद्याथीहरु।
#arjundharaupdates
झापा विर्तामोड मा चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल आफ्नो प्रस्तुती दिदै ।
#arjundharaupdates
arjundharaupdates
Cricket Craze: जन्ती गएका युवकले दुलहीको गाउँका युवाहरू सँग दौरा सुरुवाल मै क्रिकेट खेल्दै ।😮
#highlight
#arjundharaupdates