Routine of Gwaldubba Updates

Routine of Gwaldubba Updates This page provides you latest updates !
(1)

सार्है दुखद् खबर । झापा गाैरादह ७ त्रिबेणी टाेल बस्ने बिरेन्द्र मल्लिककाे १३ बर्षिय छाेरा सितल मल्लिकले ईच्छामरण राेजेछ ...
24/08/2023

सार्है दुखद् खबर । झापा गाैरादह ७ त्रिबेणी टाेल बस्ने बिरेन्द्र मल्लिककाे १३ बर्षिय छाेरा सितल मल्लिकले ईच्छामरण राेजेछ । शब दमक अस्पतालकाे शब गृहमा राखिएकाे छ । भाेलि कानूनी प्रकृया पूरा गरि पाेष्टमार्टम हुनेछ । हार्दिक श्रद्धाञ्जली भतिज । साेक सन्तप्त परिबारप्रति समबेदना प्रकट गर्दछु ।

नेपाल बिद्युत प्राधिकरण ,गौरादह वितरण केन्द्रको सेवा हाल आफ्नै नवनिर्मित भवन ग्वाल्डुब्बा उत्तर,शान्ती चोक पुर्बबाट भइ र...
23/08/2023

नेपाल बिद्युत प्राधिकरण ,गौरादह वितरण केन्द्रको सेवा हाल आफ्नै नवनिर्मित भवन ग्वाल्डुब्बा उत्तर,शान्ती चोक पुर्बबाट भइ रहेको जानकारी यहाहरु गराउदै महत्त्वपूर्ण फोन नम्बरहरु प्रवाह गर्न चाहन्छौ ।
लाइन सम्बन्धी जानकारीकोलागी -9762969900
अनलाइन बिल तथा आय सम्बन्धी -9762509771
प्रशासन सङ्ग सम्बन्धित -976296902

  ‼️करौडौ ठगेर फरार गौरादहका सोमराज पक्राउ परेका छन् । झापाको गौरादहमा करीब ६०० जनाको २७ करोड भन्दा बढी रकम ठगी गरेर फरा...
20/07/2023

‼️
करौडौ ठगेर फरार गौरादहका सोमराज पक्राउ परेका छन् । झापाको गौरादहमा करीब ६०० जनाको २७ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सोमराज बिश्वकर्माले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनलेे काँकडभिट्टा नाकामा प्रहरी सामु आत्मसमर्पण गरेको श्रोतले जनाएको छ।

श्रोत:- झापा गौरादह अपडेट

20/07/2023

गौरादह नगरपालिकाको वडा नं ७ भित्र घटेका घटना वा तपाईं को घर छेउमा आयोजना गरिएका सम्पूर्ण कार्यक्रम यहाँहरुले हामीलाई पठाउन सक्नु हुनेछ। हामी हाम्रो यस पेज बाट पोस्ट गर्नेछौ जस्ले गर्दा सम्पूर्ण हामीसँग आबद्ध नगरवासीलाई पनि जानकारी पाउन सजिलो हुनेछ।

दुर्गापुरमा सवारी दुर्घटना, गौरादहका कुमार दर्जी मृत्यु❗बिच सडकमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा पछाडिबाट अर्को गा...
20/07/2023

दुर्गापुरमा सवारी दुर्घटना, गौरादहका कुमार दर्जी मृत्यु❗

बिच सडकमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा पछाडिबाट अर्को गाडी आएर चेकजाँच गर्दै गरेको सवारीमा ठक्कर दिंदा गौरादह घर भएका गौरादह १ निवासी कुमार दर्जीको मृत्युु भएको छ।

Cristiano Ronaldo has been awarded Guinness World Record of highest paid footballer.❤️
15/07/2023

Cristiano Ronaldo has been awarded Guinness World Record of highest paid footballer.❤️

  ‼️गौरादह वडा नं.२ स्थित कृष्ने खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ बर्षिय एन्जल ताजपुरियाको डुबेर म...
15/07/2023

‼️
गौरादह वडा नं.२ स्थित कृष्ने खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ बर्षिय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको छ । पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्ने क्रममा ऊनी मृत फेला परेका थिए ।

केदारनाथ🕉️🔱❤️ केदारनाथ एक चोटि जाने रहर क-कस्को छ??
15/07/2023

केदारनाथ🕉️🔱❤️
केदारनाथ एक चोटि जाने रहर क-कस्को छ??

झापाको गौरादहमा एकै व्यक्तिले १८% ब्याज दिन्छु भनेर गाउँ भरीको मान्छेहरुको झन्डै ३० करोड रकम लिएर फरार भएका छन।
15/07/2023

झापाको गौरादहमा एकै व्यक्तिले १८% ब्याज दिन्छु भनेर गाउँ भरीको मान्छेहरुको झन्डै ३० करोड रकम लिएर फरार भएका छन।

Registration camp for see appeared students. Visit once if you're planning to study +2 inside Damak.
30/06/2023

Registration camp for see appeared students. Visit once if you're planning to study +2 inside Damak.

अन्ततः ग्वाल्डुब्बा स्थित 33/11 के.भि. सव-स्टेशनको जलेको 6/8 MVA power Transformer आज बदली कार्य हुँदै, भोल्टेजमा सुधार ...
29/06/2023

अन्ततः ग्वाल्डुब्बा स्थित 33/11 के.भि. सव-स्टेशनको जलेको 6/8 MVA power Transformer आज बदली कार्य हुँदै, भोल्टेजमा सुधार आउने । लाइन ट्रीपिङ्को समस्या समेत सुधार हुने ।

15/06/2023

बस दुई अक्षरले बनेको शब्द आमा अनि बाबा
जसमा पुरै जिन्दगी अडिएको हुन्छ♥️
#शुभरात्री❣️

💡𝐒𝐌𝐀𝐑𝐓 बनौ, घरमै 🏠 बसी  𝐁𝐋𝐔𝐄 𝐁𝐎𝐎𝐊 📘 नवीकरण गरौ ।हामी तपाईहरुको  घर अफिसबाट ब्लु बुक पिक अप गरी नविकरण गरेर 1 देखि २ दिन ...
05/05/2023

💡𝐒𝐌𝐀𝐑𝐓 बनौ, घरमै 🏠 बसी 𝐁𝐋𝐔𝐄 𝐁𝐎𝐎𝐊 📘 नवीकरण गरौ ।
हामी तपाईहरुको घर अफिसबाट ब्लु बुक पिक अप गरी नविकरण गरेर 1 देखि २ दिन भित्रमा तपाईंको घर अफिसमा डेलिभरी गर्नेछौ ।
𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗰𝗵𝗮𝗿𝗴𝗲
𝗥𝘀 𝟱𝟬𝟬 ONLY
=============================
𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝗨𝘀: 9765472965
ALSO INBOX IN THIS PAGE ❤️

टर्कीमा सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी कुल २००० बढीको मृत्यु भएको छ। हजारौं घाइते तथा वेपत्ता, अर्बौको क्षे...
06/02/2023

टर्कीमा सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी कुल २००० बढीको मृत्यु भएको छ। हजारौं घाइते तथा वेपत्ता, अर्बौको क्षेति। 😥
Let's Pray For Turkey From pure Nepali Heart🥺🇹🇷🇳🇵
Comment down below🙏

"भाई तिमिलाई स्कुल जान/पढ्न मन लाग्दैन?""लाग्छ नि।तर के गर्नु?बुबा बिरामी छ,काम गर्न सक्दैन।म देखि तल दुईजना भाइबैनी छ।म...
05/02/2023

"भाई तिमिलाई स्कुल जान/पढ्न मन लाग्दैन?"
"लाग्छ नि।तर के गर्नु?बुबा बिरामी छ,काम गर्न सक्दैन।म देखि तल दुईजना भाइबैनी छ।म पढ्न गए भने आमाले मात्रै कसरि पाल्छ हामिलाई?"

उस्को जवाफ यहि हो।
जम्मा १० बर्षको भयो अरे तर कति धेरै जिम्मेवारी बोध छ उसमा।
बास्तबमै जीवन यसैमा छ।
यो(जीवन) पढाउने बिध्यालय यहाँ छैनन न त शिक्षक नै।❤️❤️❤️❤️❤️

हिजोको दृश्य हो यो।
स्थान;ठेकिटोला चोक
समय:बिहान ८:३०
Source: Kiran Dhungel.

17/01/2023

उबेला अर्काको घरमा चियाई चियाई टिभी हेर्नुको मज्जा अहिले आफ्नै घरमा टिभी हुँदा पनि मिल्दैन। उबेलाको १ रुपैयाँमा ४ वटा आउने सुन्तला चकलेटको मिठास आजकालका किटक्याट अनि डेरि मिल्कले दिँदैन🤦♥️
-शुभ रात्रि सम्पूर्णमा-

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दमक को  निम्स अस्पतालको कर्मचारी द्वारा दीप ...
17/01/2023

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दमक को निम्स अस्पतालको कर्मचारी द्वारा दीप प्रज्वलन गरिएका छन।🌹

Pic:ROBD

17/01/2023

Bad News: भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ ।
Good News: नेपालमा पेट्रोलको मूल्य यथावत नै रहनेछ ।

Newly elected Tourism Minister Sudan Kirati has decided not to wear any Khadas or Garlands as the country is mourning an...
17/01/2023

Newly elected Tourism Minister Sudan Kirati has decided not to wear any Khadas or Garlands as the country is mourning and said that necessary initiative will be taken to make the Airlines services effective and efficient in Nepal.

Seems like; Ambappe junior 😳Gauradaha,7 gwaldubba, jhapa.Credit: Chandra Sa Anu
08/01/2023

Seems like; Ambappe junior 😳
Gauradaha,7 gwaldubba, jhapa.
Credit: Chandra Sa Anu

01/01/2023

झापा गौरादह नगरपलिकाको बिजुली अफिसमा KYC फाराम बुझाउने हरुको घुइँचो; बिधुत प्राधिकरण गौरादह

22/11/2022

रवि लामिछाने १४०५ मतले अघि रहेका छन् । 😮

22/11/2022

BIG BREAKING.

चितवन २ मा 128 मतले रबिले लिए अग्रता:

रबि लामिछाने-घण्टी: ४,००७
कृष्णभक्त पोखरेल-सूर्य: ३,८७९
उमेश श्रेष्ठ-रुख: ३,४१०

22/11/2022

झापाको सबै क्षेत्रको ताजा अपडेट यस्तो छ

#झापा क्षेत्र नं.१
रुख ११३८५ विश्व प्रकाश
सुर्य ७०८६ अग्नी खरेल

#झापा क्षेत्र नं.२
सुर्य ७३२८ देवराज घिमिेरे
क्रस खुकुरी ६२०६ स्वागत नेपाल

#झापा क्षेत्र नं.३
रुख २६४१ कृष्ण सिटौला
हलो ३६११ राजेन्द्र लिंगदेन

#झापा क्षेत्र नं.४
रुख २४६७ देउमान थेवे
सुर्य ४२०४ एलपि सावा
घण्टी ४१७० सम्भु ढकाल

#झापा क्षेत्र नं.५
रुख ५४४१ खगेन्द्र अधिकारी
सुर्य ८९७७ केपी ओली
घण्टी १४८४ सुरेस कुमार पोखरेल

21/11/2022

झापा ५ आधिकारिक
राजनेता(सूर्य) -२२००
रुख -९४८ रूख
घण्टी -३४० घण्टी
Source - DamakOnline

21/11/2022

काठमाडौं ६
शिशिर खनाल (घण्टी) : ३७८
सर्वेन्द्र खनाल (एमाले) : २७७
भिमसेन दास प्रधान (कांग्रेस) : २३८

21/11/2022

कास्की २ प्रतिनिधि सभा
२८८९ मत गन्दा
घण्टी - ८७५
सुर्य - ६९२
कलम - ४६९
हलो-४५१

डडेल्धुरामा भोट गन्न सुरु । कसले जित्ला त ?
21/11/2022

डडेल्धुरामा भोट गन्न सुरु । कसले जित्ला त ?

Address

Gauradaha/7 , Gwaldubba
Jhapa District

Telephone

+9779806013448

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gwaldubba Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share