Kumar suman

Kumar suman समाज संग छु
जय युवा 🔥
जय मधेश 🫡
जय मिथिला ❤️

17/04/2024

अब केही घण्टापछि मधेश प्रदेशको विभिन्न जिल्लाहरूबाट धार्मिक दंगा भएको घटनाहरूको खबर आउने ।
तर म कामना गर्छु कि यस्तो खबर सुन्न नपरोस्।

हिजो रातिको घटना हो। मुस्लिम समुदायका व्यक्तिहरूले विरोध प्रदर्शन गरेका छ नेपालका विभिन्न ठाउँहरूमा अनि त्यस्तैगरी केही ...
13/04/2024

हिजो रातिको घटना हो। मुस्लिम समुदायका व्यक्तिहरूले विरोध प्रदर्शन गरेका छ नेपालका विभिन्न ठाउँहरूमा अनि त्यस्तैगरी केही दिन अगाडि नै हिन्दु समुदायबाट पनि विरोध प्रदर्शन भएको थियो । पटकपटक यस्तो क्रियाकलापहरु भइरहेको छ। हाम्रो देश कुन नालामा गिर छ । हामीलाई केही ठेकान छैन । तर यहाँका केही निर्लज मानिसहरूलाई समाजिक दङ्गा फैलाउनेमा धेरै नै लहर छ। उनीहरूलाई धेरै नै खुसी लाग्छ जब एउटै समाजमा बसिरहेका व्यक्तिहरु बीच झगडा गराउँछ। मारपिट गराउँछ। खुन खराबा हुन्छ । मानिसहरु आफ्नो बलिदानी दिन्छ। म यस्ता मानिसहरूप्रति घोर निन्द्रा गर्दछु । उनीहरूको मृत्यु आज नै भइहालोस् । त्यस्तो मानिसहरूको जुन समाजलाई एउटा गलत दिशामा लिएर जाँदैछ। र म भगवानसित यो पनि प्रार्थना गर्न चाहन्छु। हे महादेव हे जगत जननी माता सीता हाम्रो देशमा धार्मिक दंगा नहोस् भन्ने म आशा गर्दछु। र तपाईहरु हाम्रो नेपालको रक्षा गर्नुहोस् किनभने यहाँको जति पनि मान्छेहरु छ त्यो सबै जातजाति छुट्याउनमा , भ्रष्टाचारी गर्नमा व्यस्त त्यही भएर हे भगवान तपाईँ नै यो देशको रक्षा गर्नुहोस् ।
जय नेपाल 🙏

रौतहट जिल्ला SEE परीक्षा केन्द्रहरुवाट नियन्त्रणमा लिइएका मोबाइलहरु तपसिल अनुसारको स्थानवाट वितरण भइरहेको व्यहोरा सम्बन्...
09/04/2024

रौतहट जिल्ला
SEE परीक्षा केन्द्रहरुवाट नियन्त्रणमा लिइएका मोबाइलहरु तपसिल अनुसारको स्थानवाट वितरण भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

अनि हाम्रो महोत्तरी जिल्लामा कहिले दिनुहुन्छ। जिल्ला प्रशासन कार्यालय महोत्तरी
हिजो विद्यार्थीहरू आएथ्यो मसँग कुरा गर्न छिटै न वितरण गरिदिनु नत्र विद्यार्थीहरु छिटै नै कडा कडा उठाउने बाध्य हुनेछ।

05/04/2024

जानकी माता कि 🙏❣️
जय
#जनकपुर
#जानकीमन्दिर

31/03/2024

कलम हुने हातमा हतियार

30/03/2024

EXCLUSIVE: जनकपुरमा होलीको दिन धनुषाको लक्ष्मीनियाँ र सपहीको बीचमा कारले मोटरसाईकललाई यसरी उडाएको थियो । भिडियो लीक ।

फगुआ फूर्रर दग एवम् कचोन्हर, ढहलेल श्री विगरैल बाबु सम्मान २०८०होली के हार्दिक मङ्गलमय शुभकामना।
23/03/2024

फगुआ फूर्रर दग एवम् कचोन्हर, ढहलेल श्री विगरैल बाबु सम्मान २०८०
होली के हार्दिक मङ्गलमय शुभकामना।

19/03/2024

ट्राफिक प्रहरीको गुण्डागिरी आखिर कहिलेसम्म ।

धनुषाको मुजेलियामा रहेको ट्राफिक प्रहरीले यसरी गरीब संग पैसा उठाउँछन्। भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

जब देशको चौथो अङ् सुरक्षित छैन भने हामी आम जनता कसरी सुरक्षित बस्ने हो ।                                  महोत्तरी जिल्ल...
28/02/2024

जब देशको चौथो अङ् सुरक्षित छैन भने हामी आम जनता कसरी सुरक्षित बस्ने हो ।

महोत्तरी जिल्लामा रहि सकिय पत्रकारीता गरिरहेका मुलुक टाइम्स महोत्तरीका संवाददाता दाजु रोशन कुमार मिश्रलाई मिति २०८० फागुन १३ गते राति ८:३० बजेको समयमा अज्ञात समुहले ज्यान लिने गरि हमला गर्ने प्रयास गरेको घटनाप्रती हामी #विद्यार्थी_जनमत_संघ_महोत्तरी गम्भिर ध्यानाकर्षण भएको छ ।
जिल्ला प्रहरी तथा प्रशासन कार्यालय महोत्तरी लाई हामी अनुरोध गर्दछु छिटोभन्दा छिटो दोषीमाथि कारबाही होस्।

पार्टीमा कारबाही सम्बन्धी सूचना ।
28/02/2024

पार्टीमा कारबाही सम्बन्धी सूचना ।

जनमत पार्टीको निकट संगठन युवा जनमत संघ महोत्तरीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम  सुसम्पन्न भएको छ। विभिन्न पार्टीप्...
24/02/2024

जनमत पार्टीको निकट संगठन युवा जनमत संघ महोत्तरीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सुसम्पन्न भएको छ। विभिन्न पार्टीप्रति युवाहरूले आज युवाजनमत संघमा जुट्नु भएको छ। सबैजनालाई आगामी बधाई तथा कार्यकालको शुभकामना।
Dr. CK Raut - सचिवालय

जनमत पार्टीको निकट संगठन युवा जनमत संघ महोत्तरीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ।
24/02/2024

जनमत पार्टीको निकट संगठन युवा जनमत संघ महोत्तरीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ।

धेरै धेरै धन्यवाद  #महोत्तरी_सञ्जाल  #जलेश्वर_देखि_जनकपुर_परिकौली_आगेपुर_पुला
23/02/2024

धेरै धेरै धन्यवाद #महोत्तरी_सञ्जाल
#जलेश्वर_देखि_जनकपुर_परिकौली_आगेपुर_पुला

17/02/2024

कहिले सोच्नु भएको छ, जसपाभन्दा बढी मत ल्याएको जनमत पार्टीलाई किन काँग्रेस, एमाले वा माओवादीले स्थान दिँदैन, किन मुख्यमन्त्री बनाउँदैन, किन छेऊ आउन दिँदैन ? सुनौं।
Dr. CK Raut - सचिवालय

आज दिनभरि जलेश्वर देखि पिपरा फिडर को लाइन कटेको छ । १४ घण्टादेखि जनता यस्त व्यस्त छ। न आज दिनभरि कसैको व्यापार भयो न आटा...
17/02/2024

आज दिनभरि जलेश्वर देखि पिपरा फिडर को लाइन कटेको छ । १४ घण्टादेखि जनता यस्त व्यस्त छ। न आज दिनभरि कसैको व्यापार भयो न आटा चक्की पिसियो न इलेक्ट्रोनिक पसल खुलियो । आज व्यापारमा लाखौँको घटा भएछ । यसको जिम्मेवार को ?
विद्युत प्राविधिकरण जलेश्वरको पटकपटक यस्तो गतिविधि हुँदैछ । अब हामी कडा कदम उठाउने बाध्य हुनेछौ।
#विद्युत_प्राधिकरण_जलेश्वर_मुर्दाबाद


District Police Office,Mahottari

आखिर कब तक जय युवा
08/01/2024

आखिर कब तक
जय युवा

जन्मदिनको हार्दिक मङ्गलमय बधाई मित्र। ❣️🎆
05/01/2024

जन्मदिनको हार्दिक मङ्गलमय बधाई मित्र। ❣️🎆

03/01/2024

म प्रचण्ड होइन , म सि के राउत हु।
म जेल जान बाट डराउदिन।
: माननीय डा सि के राउत

शुभ प्रभात 🙏हामी क्रान्तिकारी मात्र होइन , आन्दोलनकारी पनि छौं।महोदय , हेक्का रहोस् ।  मधेशको अस्तित्व , पहिचान र अधिकार...
02/01/2024

शुभ प्रभात 🙏
हामी क्रान्तिकारी मात्र होइन , आन्दोलनकारी पनि छौं।महोदय , हेक्का रहोस् । मधेशको अस्तित्व , पहिचान र अधिकारको रक्षा गर्ने दायित्व हामी मधेशीको हो। र ,यस दायित्व बाट हामी पछाडी हट्ने छैनौं ।
तस्बिर : धोती दिवसको दिन आन्दोलन गर्दाको

महोत्तरी डा सिके राउत सहित सम्पूर्ण स्वाराजीलाई रिहा गर l
01/01/2024

महोत्तरी डा सिके राउत सहित सम्पूर्ण स्वाराजीलाई रिहा गर l

01/01/2024

यो कस्तो देश हो यार हामीलाई अब आफ्नो पोशाक पनि लगाउन मिल्दैन ।
जय धोती ❣️

01/01/2024

धोती दिवस मनाउने क्रम मा जनमत पार्टी रास्तिय अध्यक्ष सि के राउत सहित कर्याकर्ता लाई पक्राउ

राष्ट्रिय धोती दिवसको सबैमा शुभकामना ।।🙏📢
01/01/2024

राष्ट्रिय धोती दिवसको सबैमा शुभकामना ।।🙏📢

मधेश प्रदेशमै दोस्रो बालविवाह मुक्त घोषणा शिक्षामन्त्री आदरणीय दाजु मा.महेश प्रसाद यादवजीको अध्यक्षतामा कार्यक्रम सो सम्...
30/12/2023

मधेश प्रदेशमै दोस्रो बालविवाह मुक्त घोषणा शिक्षामन्त्री आदरणीय दाजु मा.महेश प्रसाद यादवजीको अध्यक्षतामा कार्यक्रम सो सम्पन्न भएको छ।
खड्क नगरपालिका, सप्तरी
मिति:- १३ पुस, २०८०
Mahesh Prasad Yadav

29/12/2023

अब यो देशमा विद्यार्थी पनि सुरक्षित छैन।

सरकारले आज हत्या गरेको युवा २१ वर्षीय सुजन रावत रहेछन् । आन्दोलनकारीले मन्त्री बाहिर निकालेर गाडीमा आगो लगाए । बदलामा रा...
29/12/2023

सरकारले आज हत्या गरेको युवा २१ वर्षीय सुजन रावत रहेछन् । आन्दोलनकारीले मन्त्री बाहिर निकालेर गाडीमा आगो लगाए । बदलामा राज्यले गोली हान्यो ।
विधार्थी संगठनहरुले व्यापक आन्दोलनमा होमिनु पर्ने देखिन्छ। राज्यको यो दमन प्रति घोरभर्त्ना गर्दछु।

यस्तो अवस्था छ जनकपुरधाम  #जानकी_मंदिर को ।यसरी विश्व सम्पदा सूचीमा कसरी सूचीकृत होला ? #जानकी_मन्दिरको व्यवस्थापन समिती...
29/12/2023

यस्तो अवस्था छ जनकपुरधाम #जानकी_मंदिर को ।
यसरी विश्व सम्पदा सूचीमा कसरी सूचीकृत होला ?
#जानकी_मन्दिरको व्यवस्थापन समिती र जनकपुरधाम वासी हरूको ध्यान यता जाओस् !!

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Kumar suman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumar suman:

Share

Nearby media companies


Other News & Media Websites in Janakpur

Show All