महाेत्तरीकाे रामगाेपालपुरमा बिधार्थीहरुले प्रथम चरणमा चक्काजाम गरे । चक्काजामकाे केही घण्टा पश्चात नारावाजी गर्दै नगरपालिका कार्यालय पुगी ताेड्फाेड् र पथराव गरेका छन् । नागिरक वडा्पत्र च्यात्दै कार्यालय बाहिर राखिएकाे केही थान प्लाष्टिकका कुर्सी ताेड्फाेड् गर्नासाथ पानी टंकी गुडा्एर बीच सड्कमा आगाे लगाएका छन् । जनपद प्रहरी मूकदर्शक बन्दा सशस्त्र प्रहरीकाे टाेली समेतले अवस्था नियन्त्रणमा लिन नसकेपछि पीडित नेहा चाैधरी, त्यस्तै निहारिका सिंह राजपूत सहित बिधार्थीहरुले बजार समेत बन्द गराएका छन् । र अहिले सयाैंकाे संख्यामा बिधार्थी र महिलाहरु नारावाजी गरिरहेकै छन् । रामगाेपालपुरकाे अवस्था अझै तनावग्रस्त छ ।
याे घटना स्थानीय डा. पंकज चाैधरी र उनकी पत्नी नेहा चाैधरी लाई लिएर भएकाे हाे । ज्ञात नै छ कि डा. पंकजले नेहालाई दाईजाेका कारण यातना दि
कुर्था-जनकपुर-जयनगर रेल सेवा!
सर्लाहीमा खोला र नहरमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो ।
यसैगरी रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा को मृत्यु भएको छ।
जनकपुर । सिलिण्डरमा आगो लाग्दा ठूलो क्षति हुन बाट जोगिएको छ ।
आईतबार साँझ ७ बजे लागेको आगो पौने १० बजे नियन्त्रणमा आएको हो ।
रजौल-१४ स्थित दिवाकर साहको घरमा सकिएको एलपी ग्याँस सिलिण्डर बदलेर नयाँ हाल्दै प्रयोगमा ल्याउन खोज्दा आगो लागेको पीडित साहले बताए । त्यसरी आगो लागेको सिलिण्डर उनले हिम्मत गरेर घर बाहिर फालेका थिए र ठूलै क्षति हुनबाट जोगिएको सुनाए ।
लगत्तै उनले मुजेलिया स्थित ईलाका प्रहरी कार्यालयमा खबर गरे । केही घण्टापछि बारूण यन्त्र पनि घटनास्थल आईपुगेको थियो। तर पीडित साहको घर पुग्ने बाटाे साँघुरो र नयाँ बन्दै गरेको अवस्थामा हुँदा बारुण यन्त्र घरसम्म पुग्न सकेन ।
यता जनकपुर उपमहानगरपालिका सँग आगो निभाउने अर्को विकल्पको रुपमा fire extinguisher समेत नहुनु दु:खद हो ।
पहिल्यै घर बाहिर फालिएको बलिरहेको सिलिण्डर पौने ३ घण्टामा ग्याँस सकिएर आफै निभेको