Janaki FM 106 MHz

29/12/2023

सहिद दिवस र रामनवमीमा बिदा दिने सरकारकाे निर्णय

20/12/2023

सुब्बा र खरिदारको रिक्त विवरण तीन दिनभित्र उपलब्ध गराउन सामान्य प्रशाासनको परिपत्र

20/12/2023

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ बनाउने सरकारको निर्णय

20/12/2023

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत, मतदाता संख्या दुई हजार ४७

14/12/2023

जनकपुरधाममा विवाह पञ्चमी रौनकः हजारौं सुरक्षाकर्मी परिचालन गर्ने तयारी, ड्रोनबाट पनि निगरानी

14/12/2023

जनकपुरधाममा बन्दै ७० क्विन्टल अन्नबाट सीता-रामको विशाल प्रतिमा, अयोध्याको विश्व रेकर्ड तोडिने

14/12/2023

वाणिज्य बैंकहरुले हारे सरकारविरुद्धको मुद्दा, २६ अर्ब कर तिर्नुपर्ने

13/12/2023

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।

13/12/2023

सीता-राम विवाह पञ्चमी: आज दोस्रो दिन फूलवारी लीला, भगवान राम र सीताको भेट !

13/12/2023

रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास गर्छाैं: प्रधानमन्त्री प्रचण्ड

13/12/2023

राष्ट्रपति पौडेलले गरे महासचिव गौतमको राजीनामा स्वीकृत

13/12/2023

नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

13/12/2023

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

01/12/2023

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

05/11/2023

गुल्शन झाको गेम चेञ्जिङ पारी- २० बलमा हाने अर्धशतक

05/11/2023

सशस्त्र प्रहरीले टेन्ट र पालसहित अत्यावश्यक सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठायो

05/11/2023

भूकम्प प्रभावित क्षेत्रका जनताका लागि नयाँ बसपार्कबाट निःशुल्क बस सेवा

05/11/2023

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

Address

Janakpurdham, Ward No/2
Janakpur
041

Telephone

+97741527431

Website

Alerts

Be the first to know and let us send you an email when Janaki FM 106 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki FM 106 MHz:

Videos

Share