Sarlahi news

Sarlahi news जिल्ला मात्र होइन, समग्र भूगोलको परिवर्तनको खोजीमा
(16)

रौतहटमा बस दुर्घटना हुँदा १८ वर्षीया युवतीको मृत्यु, चालक र सहचालक फरार
29/06/2024

रौतहटमा बस दुर्घटना हुँदा १८ वर्षीया युवतीको मृत्यु, चालक र सहचालक फरार

रौतहट : रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गौर-चन्दरनिगाहपुर सडक खण्डअन्तर्...

धान दिवस : २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल  "प्रचण्ड" ...
29/06/2024

धान दिवस :
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ।
तस्बिर : प्रदीपराज वन्त

आज असार १५, दही चिउरा खाने दिन
29/06/2024

आज असार १५, दही चिउरा खाने दिन

हरिपुर : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भए...

२०८१ साल असार १५ गते शनिबारको राशिफल
29/06/2024

२०८१ साल असार १५ गते शनिबारको राशिफल

२०८१ साल असार १५ गते शनिबारको राशिफल मेष- काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्र....

वर्षाले पत्थरकोट भएर बग्ने लखन्देही खोलामा पानीको सतह बढेर बाढी आएको हो। कौडेना गाउँपालिका–७ शिवनगर नजिक लखन्देही खोलाले...
28/06/2024

वर्षाले पत्थरकोट भएर बग्ने लखन्देही खोलामा पानीको सतह बढेर बाढी आएको हो। कौडेना गाउँपालिका–७ शिवनगर नजिक लखन्देही खोलाले बाँध भत्काएपछि बाढी गाउँ पसेको हो।

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले ...

एसइईपछि काठमाडौँमा पढ्न चाहनुहुन्छ ? यसरी पाइन्छ छात्रवृत्ति
28/06/2024

एसइईपछि काठमाडौँमा पढ्न चाहनुहुन्छ ? यसरी पाइन्छ छात्रवृत्ति

काठमाडौं : काठमाडौँ महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शुक्रबार शिक.....

रक्षामन्त्री हरिप्रसाद उप्रेती शुक्रबार सर्लाहीको हरिवन नगरपालिका-९ नोचामा रहेको मालपोत र नापी कार्यालय भवनको औपचारिक उद...
28/06/2024

रक्षामन्त्री हरिप्रसाद उप्रेती शुक्रबार सर्लाहीको हरिवन नगरपालिका-९ नोचामा रहेको मालपोत र नापी कार्यालय भवनको औपचारिक उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै ।
तस्बिर : सिंगबहादुर थापा

सर्लाहीको चुरे भेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलंगवाको पूर्वी क्षेत्र। ...
28/06/2024

सर्लाहीको चुरे भेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलंगवाको पूर्वी क्षेत्र।
तस्बिर : विश्वनाथ ठाकुर

चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले ...
28/06/2024

चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

सर्लाही : सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम...

28/06/2024

रातभरिको भिषण वर्षापछि सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रको अवस्था । भिडियो : मनोहर रौनियार/ईश्वरपुर

28/06/2024

रातभरिको भिषण वर्षापछि पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवनको सासापुरमा पर्ने लच्कामा यसरी पानी जम्दा साना सवारी रोकीएका छन् भने ठूला सवारी एकतर्फी सञ्चालन । भिडियो : सर्लाही न्युज

28/06/2024

रातभरिको भिषण वर्षापछि सर्लाहीको हरिवनमा पर्ने पूर्वपश्चिम राजमार्गमा यसरी जम्यो पानी । Sarlahi news

मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको जनाइएको छ।
28/06/2024

मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको जनाइएको छ।

काठमाडौँ : आजदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेप.....

२०८१ साल असार १४ गतेको तपाईंको राशिफल
28/06/2024

२०८१ साल असार १४ गतेको तपाईंको राशिफल

२०८१ साल असार १४ गतेको तपाईंको राशिफल मेषः परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्...

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले ...
27/06/2024

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उक्त परिमाणको लाइटर बरामद गरेको जनाएको छ।

हरिवन : सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७४ लाख रुपैयाँभन्दा बढीको ग्यास ल...

रौतहटमा हुण्डी कारोबार : ६ महिनामा ३३ लाखभन्दा बढी बरामद, ५ जना पक्राउ
27/06/2024

रौतहटमा हुण्डी कारोबार : ६ महिनामा ३३ लाखभन्दा बढी बरामद, ५ जना पक्राउ

रौतहट : रौतहटमा सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीबाट कारोबार भएको ३३ लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ। .....

लालबन्दी नगरप्रमुखको स्वकीय सचिवका रूपमा अधिकृतस्तरको तलब भत्ता भुक्तानी हुने गरी भानुभक्त बराललाई नियुक्त गरिएको पाइएको...
27/06/2024

लालबन्दी नगरप्रमुखको स्वकीय सचिवका रूपमा अधिकृतस्तरको तलब भत्ता भुक्तानी हुने गरी भानुभक्त बराललाई नियुक्त गरिएको पाइएको छ। उनलाई वर्षभरि तलबबापत ६ लाख १७ हजार २७७.४३ रुपैयाँ र कानुनी सल्लाहकारका रूपमा विनुर अधिकारीलाई ६ लाख १५ हजार २७७.४३ रुपैयाँ दिइएको पाइएको छ। दुवै जनालाई गरी वर्षभरि १२ लाख ३२ हजार ५५४.८६ रुपैयाँ भुक्तानी भएको पाइएको छ।

सर्लाही : लालबन्दी नगरपालिकाले गत वर्ष आर्थिक विकासमा जम्मा ५ दशमलव १ प्रतिशत बजेट खर्च गरेको पाइएको छ। महालेखाप.....

केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख ज...
27/06/2024

केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। केही सह....

उनलाई अस्थायी प्रहरी पोष्ट कठुईर र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
27/06/2024

उनलाई अस्थायी प्रहरी पोष्ट कठुईर र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।

लालबन्दी : महोत्तरीमा भाउजुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही नगरपालि....

आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भएको हो।
27/06/2024

आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भएको हो।

लालबन्दी : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिह....

सिलाई मेसिनमा समेत अनियमितता
27/06/2024

सिलाई मेसिनमा समेत अनियमितता

लालबन्दी : ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ। स.....

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रबाट पालिकाको प्रमुख प्रशासकीय अधिकृतक...
27/06/2024

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रबाट पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जैसवाललाई दिइयो, तर पछि थाहा भयो उहाँले सरकारी पत्र र मेरो हस्ताक्षरसमेत दुरुपयोग गर्नुभएको रहेछ’, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवारले भन्नुभयो ।

बारा : सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अध.....

यस्तो छ आज तपाईंको राशिफल
27/06/2024

यस्तो छ आज तपाईंको राशिफल

२०८१ असार १३ गतेको तपाईंको राशिफल मेषः अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत.....

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ
27/06/2024

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ....

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह
26/06/2024

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

सर्लाही : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीक....

वीरगञ्जमा भेटिए कालाजार र डेंगीका बिरामी, सतर्क रहन आग्रह
26/06/2024

वीरगञ्जमा भेटिए कालाजार र डेंगीका बिरामी, सतर्क रहन आग्रह

वीरगञ्ज : वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेङ्गीका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्स....

रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याब...
26/06/2024

रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयार....

यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका थिए।
26/06/2024

यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका थिए।

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वज...

आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट ...
26/06/2024

आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो।

लहानः घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपाल.....

ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ।
26/06/2024

ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ।

लालबन्दी : ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ। स.....

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Sarlahi news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarlahi news:

Videos

Share