Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

  • Home
  • Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

Janakpurdham: The Capitalcity Of Madhesh Pradesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janakpurdham: The Capitalcity Of Madhesh Pradesh, Media/News Company, .

१) पाण्डव पाँच भाइ थिए उनका नाम हुन् : १. युधिष्ठिर २. भीम   ३. अर्जुन४. नकुल ५. सहदेव(यी पाँच भन्दा अलग महाबली तथा दनबी...
07/11/2024

१) पाण्डव पाँच भाइ थिए उनका नाम हुन् :
१. युधिष्ठिर
२. भीम
३. अर्जुन
४. नकुल
५. सहदेव
(यी पाँच भन्दा अलग महाबली तथा दनबीर कर्ण पनि कुन्तीको पुत्र थियो, तर कर्णलाई पाण्डवमा गनिदैन)
यो पनि ध्यान राखौ कि.. पाण्डुको उपरोक्त पाँच पुत्रमा युधिष्ठिर, भीम र अर्जुनको माता कुन्ती थिइन् । नकुल र सहदेवको माता माद्री थिइन् ।
२) धृतराष्ट्र र गान्धारीका सय पुत्र थिए ,त्यसलाई कौरव भनिन्छ उनीहरुको नाम हुन् :
१. दुर्योधन
२. दुःशासन
३. दुःसह
४. दुःशल
५. जलसंघ
६. सम
७. सह
८. विंद
९. अनुविंद
१०. दुर्धर्ष
११. सुबाहु
१२. दुषप्रधर्षण
१३. दुर्मर्षण
१४. दुर्मुख
१५. दुष्कर्ण
१६. विकर्ण
१७. शल
१८. सत्वान
१९. सुलोचन
२०. चित्र
२१. उपचित्र
२२. चित्राक्ष
२३. चारुचित्र
२४. शरासन
२५. दुर्मद
२६. दुर्विगाह
२७. विवित्सु
२८. विकटानन्द
२९. ऊर्णनाभ
३०. सुनाभ
३१. नन्द
३२. उपनन्द
३३. चित्रबाण
३४. चित्रवर्मा
३५. सुवर्मा
३६. दुर्विमोचन
३७. अयोबाहु
३८. महाबाहु
३९. चित्रांग
४०. चित्रकुण्डल
४१. भीमवेग
४२. भीमबल
४३. बालाकि
४४. बलवर्धन
४५. उग्रायुध
४६. सुषेण
४७. कुण्डधर
४८. महोदर
४९. चित्रायुध
५०. निषंगी
५१. पाशी
५२. वृन्दारक
५३. दृढ़वर्मा
५४. दृढ़क्षत्र
५५. सोमकीर्ति
५६. अनूदर
५७. दढ़संघ
५८. जरासंघ
५९. सत्यसंघ
६०. सद्सुवाक
६१. उग्रश्रवा
६२. उग्रसेन
६३. सेनानी
६४. दुष्पराजय
६५. अपराजित
६६. कुण्डशायी
६७. विशालाक्ष
६८. दुराधर
६९. दृढ़हस्त
७०. सुहस्त
७१. वातवेग
७२. सुवर्च
७३. आदित्यकेतु
७४. बह्वाशी
७५. नागदत्त
७६. उग्रशायी
७७. कवचि
७८. क्रथन
७९. कुण्डी
८०. भीमविक्र
८१. धनुर्धर
८२. वीरबाहु
८३. अलोलुप
८४. अभय
८५. दृढ़कर्मा
८६. दृढ़रथाश्रय
८७. अनाधृष्य
८८. कुण्डभेदी
८९. विरवि
९०. चित्रकुण्डल
९१. प्रधम
९२. अमाप्रमाथि
९३. दीर्घरोमा
९४. सुवीर्यवान
९५. दीर्घबाहु
९६. सुजात
९७. कनकध्वज
९८. कुण्डाशी
९९. विरज
१००. युयुत्सु
(यी १०० भाइ कौरवको एक बहिनी पनि थिइन् उनको नाम 'दुशाला' थियो दुशालाकोविवाह 'जयद्रथ' सँग भएको थियो)
३) “श्री मद्भगवत गीता" को बारेमा -
ॐ . कस्ले कस्लाई सुनायो ?
उ.- श्रीकृष्णले अर्जुनलाई सुनाउनु भयो ।
ॐ . कहिले सुनाउनु भयो ?
उ.- आजभन्दा लगभग ५ हज़ार साल पाहिले सुनाउनु भयो ।
ॐ. भगवानले कुन दिन श्रीमद्भगवद गीता सुनाउनु भयो ?
उ.- रविवारको दिन।
ॐ. कुन तिथि थियो ?
उ.- एकादशी
ॐ. कहा सुनायनु भयो ?
उ.- कुरुक्षेत्रको रणभूमिमा ।
ॐ. कति लामो समय सम्म सुनाउनु भयो ?
उ.- लगभग ५० मिनटमा
ॐ. के सुनाउनु भयो ?
उ.- कर्त्तव्य पथबाट भग्न खोज्ने अर्जुनलाई कर्त्तव्य र धर्मको बारेमा र आउने पीढ़ीको लागि धर्म-ज्ञान र सत्य ज्ञान सुनाऊँनु भयो ।
ॐ. कति अध्याय छन् ?
उ.- जम्मा १८ अध्याय
ॐ. कति श्लोक छन ?
उ.- ७०० श्लोक
ॐ.गीतामा के-के को बारेमा बताइएको छ ?
उ.- ज्ञान-भक्ति-कर्म योग मार्गको विस्तृत व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको अर्थात मोक्ष्यको अधिकारी बन्ने छ ।
ॐ. गीताज्ञानलाई अर्जुन बाहेक अरु कुन कुन ब्यक्तिले सुने ?
उ.- धृतराष्ट्र, संजय एबं बार्बरिकले सुने
ॐ. अर्जुन भन्दा पाहिले गीताको पावन ज्ञान कस्ले सुनेको थियो ?
उ.- सूर्यदेवलाई
ॐ. गीताको गणना कुन ग्रन्थमा धर्म-ग्रन्थ मा आउछ ?
उ.- उपनिषदमा
ॐ. गीता कुन महाग्रन्थको भाग हो ?
उ.- गीता महाभारत को एक अध्याय शांति-पर्वको भाग हो ।
ॐ. गीतालाई अर्को नाम ले जानिन्छ त्यो नाम के हो ?
उ.- गीतोपनिषद
ॐ. गीता को मूल सार के हो ?
उ.- निराशक्त कर्म गर्नु र प्रभु श्रीकृष्णको शरणमा जानू ।
ॐ. गीतामा कस्ले कति श्लोक भनेको छ ?
उ.- श्रीकृष्ण जी ले - ५७४
अर्जुन ले - ८५
धृतराष्ट्र ले - १
संजय ले - ४०
४) अधूरो ज्ञान खतरनाक हुन्छ ।
३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्म मा ।
कोटि = प्रकार।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ,
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड़ पनि हुन्छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड़ देवी देवता छन र जनि नजानि मुर्ख हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड़ देवी देवता छन
जम्मा ३३ प्रकारका देवी देवता छन् हिन्दू धर्म ग्रन्थमा हुन :-
१२ प्रकारका छन आदित्य : - धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था, र विष्णु ।
८.प्रकारका छन वासु: - धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११. प्रकारका छन रुद्र: - हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं
२ प्रकारका छन कुमार: - अश्विनी र कुमार।
जम्मा : जम्मा :- १२+८+११+२ = ३३ कोटि
दुइ पक्ष-
कृष्ण पक्ष ,
शुक्ल पक्ष !
📜😇 तीन ऋण -
देव ऋण ,
पितृ ऋण ,
ऋषि ऋण !
📜😇 चार युग -
सतयुग ,
त्रेतायुग ,
द्वापरयुग ,
कलियुग !
📜😇 चार धाम -
द्वारिका ,
बद्रीनाथ ,
जगन्नाथ पुरी ,
रामेश्वरम धाम !
📜😇 चारपीठ -
शारदा पीठ ( द्वारिका )
ज्योतिष पीठ ( जोशीमठ बद्रिधाम )
गोवर्धन पीठ ( जगन्नाथपुरी ) ,
शृंगेरीपीठ !
📜😇 चार वेद-
ऋग्वेद ,
अथर्वेद ,
यजुर्वेद ,
सामवेद !
📜😇 चार आश्रम -
ब्रह्मचर्य ,
गृहस्थ ,
वानप्रस्थ ,
संन्यास !
📜😇 चार अंतःकरण -
मन ,
बुद्धि ,
चित्त ,
अहंकार !
ईति सम्पुर्णम

पुस्तकहरू दान गर्ने सम्बन्धि अपिल ।
05/10/2024

पुस्तकहरू दान गर्ने सम्बन्धि अपिल ।

मलंगवा -नवलपुर रोड ,सर्लाही को मलंगवा न.पा ११ गम्हरीया(भरत चौक)  नजिक ४:४५ बजे साझ को समय इश्वर रथ नाम गरेको बस= (ना ४ ख...
04/10/2024

मलंगवा -नवलपुर रोड ,सर्लाही को मलंगवा न.पा ११ गम्हरीया(भरत चौक) नजिक ४:४५ बजे साझ को समय इश्वर रथ नाम गरेको बस= (ना ४ ख ६११३) नम्बर को बस एउटा Magic Ven लाई पछाडि बाट ठोकेर Magic Van लाई पल्टाइए को छ।बस ड्राइभर बस छोडेर भागेको छ।अनुमानित Magic Ven मा भएका 6-7 जना मानिस गम्भीर रुप मा घाइते छ। घाइते भएका मानिस लाई पा्रदेशिक अस्पताल मलंगवा मा उपचार को लागि पठाइए को छ।स्थानीय मानिस ले भन्दै थियोे बस धेरै Speed थियो।

#मलंगवा #सर्लाही

त्रेतायुगको पवित्र मिथिला नगरी जनकपुरधाममा राजा जनकको कुलदेवी माता राजदेवीको दर्शन, बडा दशैंको दोस्रो दिन। देवीको कृपाले...
04/10/2024

त्रेतायुगको पवित्र मिथिला नगरी जनकपुरधाममा राजा जनकको कुलदेवी माता राजदेवीको दर्शन, बडा दशैंको दोस्रो दिन। देवीको कृपाले धर्म, शान्ति र समृद्धिको मार्गमा हामीलाई सधैं प्रेरित गरून्।
यहाँ अष्टमी को दिन बिहान लड्डु चढ़ानेको २ किलोमीटर लामो लाइन
हुन्छ भने राती १०,००० + बली चढाउने को लाइन हुन्छ ।

28/09/2024

लगातारको वर्षाका कारण सप्तकोशी नदीको बहाव बढ्दै गएपछि रेड अलर्ट जारी गरिएको छ ।

28/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Ramakant Bhandari, Rupesh Yadav, Manoj Yadav, Devendra Kumar, Birendar Kumar, Shivji Sah, Ram Swarth Paswan, Dukhi Sharma, Nanda Kishor Mahato, Raju Ram, Sonu K., मनीष कुमार, Shambhu Sharma, Manoj Kumar, Ray Suresh, Jay Prakash Yadav, Jadolal Sah, Sarikha Yadav, Manoj Yadav, Rajiv Kumar Paswan, Bikram Baniya, Bigan Yadav, Devnarayan Kumar, Bikram Singh, Shyamnanban Yadav Yadav, Nainkosar Yadav, Jaynandan Chaudhary, Raja Babu, Uday Mahato, Suresh Bhandari, Anish Yadav, Subodh Paswan, Bikram Panjiyar , Sonu Kuamr, Sidharth Jaiswal, Nikki Jha, Ajay Mandal, Indrajeet Kumar, Shatru Gupta, Kabita Yadav, Arbind Rauniyar, Jaynarayan Sharma, Chhotu Kumar, Rupesh Sah, Sunilkumarmahto Sunilkumarmahto, Rk Mandal, Mukesh Kumar, Rajindara Yadav, Raghubir Kumar, Harindar Yadav

बर्षाका कारण आजका प्रमुख १० समाचार :१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बे...
28/09/2024

बर्षाका कारण आजका प्रमुख १० समाचार :

१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।

३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।

४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।

६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।

७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।

१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत

फोटो : Socal Media

04/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Ranjan Kumar Jayswal, Sajan Sharama, Arun Soni, Bijay Majhi Rishidev, Rakesh Sah Sah, Ranjit Yadav, Rajababu Mandal, Birendra Prasad Yadav, Pasuram Kumar Yadav, Ram Parvesh Kumar, Ravi Kumar Das, Mukesh Mukesh, Ajay Kumar Sah, Dxn Madan Kushwaha, Shashi Jaiswal, Kishundev Mandal, Lalit Kumar, Binay Kjmar, Shyam Patel, Manoj Mahato, Samsad Mikrani, Santosh Kumar, Manoj Yadav, Umesh Sharma, Real Ramesh, Ramnatha Kumar, RK Ak Tabahi, Ramjatan Mahato, Dhanik Lal Mahto, Somdat Kumar, Sarwan Ray, Chandan Kumar Yadav, Anil Ranjan, कृष्ण पटेल, Sanjip Kushwaha, Dk Thakur, Patel Sonelal, Rupesh Kumar Yadav, Ydv Nabin Razaa, Bishal Mahato, Shambhu Pandit, Ranjit Yadav, Deepak Yadav, Singer Bipin, Sandip Rajak, Yãdāv Røhâñ, Omparkash Mandal, Shyam Babu Kumar, Surendra Mahato, Shiv Yadav
Let's welcome our new Members

SEE नतिजा लागि बैठक जारी रहेको छ । प्राविधिक समस्या नआए आज बेलुका सम्म नतिजा प्रकाशित हुनसक्छ ! नत्र भोलि बिहान !!
26/06/2024

SEE नतिजा लागि बैठक जारी रहेको छ । प्राविधिक समस्या नआए आज बेलुका सम्म नतिजा प्रकाशित हुनसक्छ ! नत्र भोलि बिहान !!

02/02/2024

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham: The Capitalcity Of Madhesh Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share