जनकपुरका निजी स्कुलका बसलाई हतार छ । दुईवटा बसको ठाउँमा एउटै बसले हतारहतार बालबालिका ल्याउनु पुर्याउनु छ।पैसा कमाउनु छ।बलबच्चा त अरुका छन्,सडकमा मर्ने मान्छे पनि अरु नै हुन्छन् । बिमा कम्पनीले मृतक परिवारलाई ५ लाख तिरिदिन्छन्,घाइतेको उपचार गराइ दिन्छन्।स्कुल संचालकको के जान्छ ।पत्रकार सैलेन्द्र क्रान्ती
विरगन्जको एउटा युवालाई हिजो राती काठमाडौंमा कार चलाऊदै
गरेको बेला एक जनाले आफुलाई डीएसपी हु कार्ड हेर्छस म्या**ने, इण्डियन,त संग नेपालको नागरिकता छ की छैन,तेरो बाउको बाटो
हो जस्ता शब्द प्रयोग गरी धम्की दिने यस्ता डीएसपी माथी कारवाही होला की नाई ? यसरी रकसी खाएर नेपालीलाई नै त सँग नेपालको नागरिकता छ भनेर अभिब्यक्ती दिने लाई सरकारले केही गर्लान कि नाई ?Cp// Youth of Birganj
जनकपुरधाम सरस्वती पुजाको रौनक र उत्साह एक भिडियो!!
सिचाइ कुलोमा भ्रष्टाचार गरेको भन्दै देउवाको जिल्ला डडेल्धुरामा
आयोजना सचिबलाई स्थानीय युवाहरू द्वारा जुत्ताको माला एवं कालोमोसो दलिएको छ।एक भिडियो
प्रिय सुजन राउत / वीरेन्द्र शाह 🥲🥲🥲🥲
तपाईहरुको सर्वोच्च बलिदान खेरा जाँदैन ।
साँच्चो यो हो..
तपाईहरुको मृत्युले आज नेपाल रोएको छ ।
तपाईहरुको मृत्युमा आज नेपालको मृत्यु भएको छ ।
तरपनि...
तपाईहरुको रगतले नयाँ नेपाल कोरिनेछ ।
तपाईहरुको सपनाको नेपाल बन्ने सुरुवात भएको छ ।
अब बेइमानको पतनको निश्चित छ ।
भावपूर्ण श्रद्धाञ्जली 💐
जय श्री राम /जल अभिषेख अयोध्या
बिवाहपन्चमी र जनकपुरधामको महत्त्वबारे एक भिडियो!!
बद्री नाथ झा जनकपुरधाम-४ भिडियो: Guddu Garg
अयोध्या में भव्य राम मंदिर के अद्घाटन की तैयारी जोरों से
जारी है. जनवरी में मंदिर का उद्घाटन पीएम मोदी करेंगे.
मिथिला मधेस को महत्त्वपूर्ण पर्व छठको शुभकामना!!❣️❣️
नेपालमा प्रती दिन हजारौं हजार युवा रोजगारिको
निमित्त पलायन हुँदै छन। एस्तो अवस्था बनाउने
यहाँको मुख्यपात्र विभिन्न पार्टीहरुहुन ।मात्र एक
पटक मन्त्री भए पछी ७ पुस्ताका निमित्त सम्पत्ति
भणडारन गर्ने जनता लाई कुनै सरोकार नराख्ने
नेता पार्टी किन चाहियो।
नेपाल प्रहरीले आरती साहको आमा प्रति गरेको व्यवहार निन्दनीय
मधेसी नेताकार्यकर्ता मधेसकि छोरी निमित्त किन गम्भीर छैन।।।।
बुध्दिमान नारीले श्रीमानलाई राजा बनाएर रानी भएर बस्छिन मूर्ख नारीले श्रीमानलाई नाेकर बनाएर दासी भएर बस्छिन तेसैले असल सब्भ्य नारी बनाै #shirtvedio #virelvideo #reelsvideo
जलेश्वर नाथ नगर प्रमुख सुरेस साह सोनार माथी गम्भीरता आरोप!!
जनमत पार्टी जनकपुरधाम उपमहानगर पालिका पर्यवेछक डा. प्रसन्न झाको प्रमुख आतिथ्यतामा सम्पन्न वडा नम्बर . ४ का सक्रिय कार्यकर्ता भेलामा म बद्रीनाथ झा को अध्यच्यछतामा
२१ सदस्यीय जनमतपार्टी वडा.४ तदर्थ समिति गठन गरिएको
छ।
अध्यक्ष:-बद्री नाथ झा
उपाध्यक्ष:-मनोज कु.साह
स.उपाध्यक्ष:-सुनिता देवि मंडल
कोषाअध्यक्ष:-शोभाकान्त ठाकुर
स.कोषाअध्यक्ष:-पंकज पांडे
सचिव:-कौशल किशोर मिश्र
जनमत पार्टी वार्ड न ४ का वरिष्ठ सल्लाहकार मा प्रोफेसर जय कृष्ण मिश्र ,कैलास भगत,सिलाकान्त लाभ रहेका छन।पार्टीले
जिम्मेवारी दिनु भएकोमा अभार एवं धन्यवाद/////जय जनमत
जनता जान्न चाहन्छ् कार्यक्रममा हंगामा-बिकासको कुरो
न गर्ने,भारतलाई मात्र गाली गर्ने!पुर्व मुख्यन्याधिवक्त,झा