कर्मचारीलाई कार्यालय प्रवेशमा राेक लगाउने आन्दाेलित कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेकाे छ
कर्मचारीलाई कार्यालय प्रवेशमा राेक लगाउने आन्दाेलित कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेर लगेको ।
Sitram
सुनसरी क्षेत्र नम्बर-२ का माननीय सांसद सीताराम महतो आज शून्य समयमा प्रतिनिधि सभामा आफ्नोे क्षेत्रको समस्याका बारेमा बोल्नुहुँदै ।
हैजा
हैजा भनेको के हो?
यसबाट बच्ने उपाय
धरान,सुनसरी
धरानको विकासमा धरानेहरू यसरी अघि सर्दै देशकै नमुना सहर बन्न सक्छ
पानीको निकासा को लागी
पानी निकासकाे विषयमा विवाद भएपछि इनरूवा ८ डुम्राहामा छिमेकी छिमेकी बिच कुटाकुट भएकाे छ । २ जना घाइते भएका छन। केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ईनरूवा न.पा वडा नं.-८ भिट टोलमा
भिडीयो📷️ Aashiq Sha
#बेलबारी
मोरङको बेलबारी स्थित हेलमेट ⛑️रेनकोटका साथ ज्यानको बाजी थापी माछा मार्नेहरूको लरको
📷️-Ramdhuni_Network
'सुनसरी इनरूवा' बोलको गीतमा रामधुनी मन्दिर ।
उमेश रेग्मी ज्युको शब्द/संगीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको `सुनसरी इनरूवा' बोलको गीत/भिडिओमा रामधुनी मन्दिर समावेश गरिदिनुहुने Umesh Regmi ज्युप्रति हार्दिक आभार ।
- रामधुनी बाबावनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति परिवार
समाचार : https://khabarbit.com/entertainment/6796
पूरा भिडियो : https://youtu.be/U255x2xGi6Y