SujanTitung Tamang Page

SujanTitung Tamang Page आदरणीय दर्शकबृन्द यहाँहरुलाई मेरो यो नयाँ फेसबुक पेजमा हार्दिक गर्दछु।

शुभबिहानी सम्पुर्णमा,आज विशेष दिन धरान उत्सव।DHARAN-DAY
05/01/2024

शुभबिहानी सम्पुर्णमा,आज विशेष दिन धरान उत्सव।
DHARAN-DAY

रु १० लाखले पुरै धरान भन्दा ठुलो वडा धरान-२० बिकास कतिको सम्भव छ त!प्रश्न चिन्ह यहाँ अब खडा हुन्छ!१० करोडको बजेटले पनि ह...
03/01/2024

रु १० लाखले पुरै धरान भन्दा ठुलो वडा धरान-२० बिकास कतिको सम्भव छ त!प्रश्न चिन्ह यहाँ अब खडा हुन्छ!१० करोडको बजेटले पनि हम्मे हम्मे हुने यस वडाको भौगोलिक बनावटले निकै बिकासमा खर्चिलो छ!अब कहिले सम्म आशमा बाँच्ने धरान-२० का स्थानीय जनताहरु????हिजो सपना बाड्ने मान्छे खोइ आज?कहिले सम्म यो धुलाम्मे बाटोमा हिड्ने? ५ लाखे र १० लाखे बजेटले धरान-२० को बिकास के सम्भव छ? धरान-२० का जनतालाई जे भनेपनी हुने!जे बोल्दा पनि हुने!!अब बिल्कुल सहनेवाला छैन!अब मान्ने वाला छैन!धरान-२०😫😫

03/01/2024

राष्ट्रपति र प्रधानमन्त्री फोटो सम्बन्धि बिबाद!

03/01/2024

दिपेन्द्र स्मृति बिद्यालय धरानको एक दृश्य !

03/01/2024
नेपाली चेली उमा चाम्लिङ्ग आईपुगिन धरान।अझै उन्नति प्रगतिको शुभकामना।
01/01/2024

नेपाली चेली उमा चाम्लिङ्ग आईपुगिन धरान।अझै उन्नति प्रगतिको शुभकामना।

30/12/2023

EPS आन्दोलन मा मृत्युवरण गरेका मृतक प्रती दीप प्रज्वलन सभा।

यो बौद्द मार्गिहरुको पबित्र स्थलमा टेक्न पाउँदा बेग्लै शान्ती प्राप्त हुन्छ। बौद्द चार धाम धार्मिक पर्यटन केन्द्र धरान-८...
22/12/2023

यो बौद्द मार्गिहरुको पबित्र स्थलमा टेक्न पाउँदा बेग्लै शान्ती प्राप्त हुन्छ। बौद्द चार धाम धार्मिक पर्यटन केन्द्र धरान-८ का अध्यक्ष आदरणीय व्यक्तित्व कर्ण ब.गुरुङ्ग ज्यु सङ्ग एक महत्त्वपूर्ण भेटमा।

13/12/2023

मेयर हर्क साम्पाङ्गको स्वकीय सचिब सुदर्शन लिम्बू।

13/12/2023

काँडेतार चलचित्र सम्बन्धि पत्रकार सम्मेलन

12/12/2023

बिष्णुपाउ मन्दिरमा बाला चतुर्दशिका दिन दर्शनार्थीको भिँड ।

12/12/2023

मन्दिर र गुम्बा आमुन्ने सामुन्ने!भेदभाव रहेन कसैको!
धरान-२०

08/12/2023

चित्त दुखाएर हैन बुझाएर बन्छ प्रतिमा!मेयर साम्पाङ्ग

08/12/2023

एक वडा एक पुर्वाधार योजना सुचारु गर्न मेयर सहित tlo को सहकार्य!

07/12/2023

धरान डे बारे छलफल ।

हाँस्यकलाकार बिनोद रसाईलि
07/12/2023

हाँस्यकलाकार बिनोद रसाईलि

05/12/2023

श्रम सँस्कृती पार्कको मुख्य प्रवेश द्वार शिलान्यास सप्पन्न ।

05/12/2023

श्रम सँस्कृती पार्कको मुख्य प्रवेश द्वार शिलान्यास ।

05/12/2023

नयाँ साकेला music video छायांकन ।

29/11/2023

स्वास्थ्य शिबिर धरान-२०

29/11/2023

धरान-२० स्थित अवस्थित सुलिथानको ऎतिहासिक महत्व के छ??

29/11/2023

हरिबोधनी एकादशी बराहक्षेत्र मेला।

Address

Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when SujanTitung Tamang Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SujanTitung Tamang Page:

Videos

Share