Hseenam

Hseenam Morang

06/11/2020

आजकाल लाग्छ नियमकानुन पनि केटीकै लागिमात्र छन् यो कुरा बोल्दा भोलिदेखि हिँड्न मलाई बाटोमा डर छ तर सत्य कुरा बुढो कमाउन खाडीमा गए बुडी अर्कै को गाडीमा रजाई गर्छ ।उसले तिम्रो six pack abs हेरुम न भन्दा शान हुने मैले तिम्रो figureक्या राम्रो भन्दा अपमान हुने उसले तिमी कति hot भन्दा मैले खुसी की शिखर चढ्नु पर्ने मैले तिमी कति sexy भन्दा नकारात्मकतको पात्र बन्नु पर्ने किन थाहा छ ,?किनकि उत केटी हो तिमीले सम्मान गर चाहे तिमी भन्दा कान्छी हो या जेठी हो उ छाडा बोल्दै हिडेपनि उसको पूजा गरा किन कि उत देवी हो । नारी भयौ भन्दैमा सबैको सम्मान गर्नु खाँचो ठान्दिनँ म आफ्नो घरको वास्ता बस्ती बसाउने कुज्जन घिमिरेको सम्मान गर्छु। तर ठूलो ओहदामा भएर पनि केही गर्न नसक्ने महिला रष्ट्पतिको म अपमान गर्छु हो मा बेचिएका छोरी हरुलाई माइती फर्काउने अनुराधा कोइराला प्रति हात जोडी नमन् गर्छु तर मात्र महिला भएकै कारण इज्जत दिनु पर्ने हो भने तिनी हरु को लागी इज्जत मनको चिहनमै दफन् गर्छु। ।। #मनिष_राई

गलत मान्छे हरु सबैको जिन्दगी मा आउने गर्छ, तर,. सबत सही दिएर जाने गर्छ , केही फरक पर्दैन की दुनिया तपाईंको  बारेमा के सो...
22/08/2020

गलत मान्छे हरु सबैको जिन्दगी मा आउने गर्छ, तर,.
सबत सही दिएर जाने गर्छ , केही फरक पर्दैन की दुनिया तपाईंको बारेमा के सोच्छ, फरक ,त यो होकी तपाईं ,आफ्नो बारेमा के सोच्नु हुन्छ ? घमण्डले कहिलै आफ्नो शिर उचाइ नगर्नु। किन भने ,जित्ने वाला ले पनि गोल्ड मेडल ,सिर झुकाएर नै लिने गर्छ ! त्यो सँग कहिलै झुट नबोल्नु, जस्ले तपाईंको झुट लाई पनि विश्वास हुने गर्छ ! ढोका दिनु एउटा ऋण हो ,जो एक दिन अवश्य तपाईंले पनि अरु बाट खाएर चुकाउनु पर्छ ! आफन्त ती मात्र होइन , जोसँग हाम्रो खुनको सम्बन्ध हुने गर्छ , आफन्त त्यो पनि हुन जस्ले हाम्रो मुश्किल भन्दा मुश्किल मा पनि साथ देको हुन्छ ,। कसैको प्रतीक्षा धेरै नगर्नुहोस् साथी

अहिले पैंसा ले तपाईं लाई चिनेको हुन्छ तपाईंले चिन्नु हुन्न ।,,जुनदिन तपाईंले पैंसा चिन्नु हुन्छ नि त्यो दिन फेरि पैंसा ल...
06/06/2020

अहिले पैंसा ले तपाईं लाई चिनेको हुन्छ तपाईंले चिन्नु हुन्न ।,,जुनदिन तपाईंले पैंसा चिन्नु हुन्छ नि त्यो दिन फेरि पैंसा ले तपाईं लाई चिन्दैन ।।। याद गर्नु कमाउने बेला हो कमाउनु पर्छ #मनिष_राई

29/04/2020
07/02/2020

मूल्य पानीको होइन प्यास को हुन्छ मूल्य मृत्यु होइन सासको हुन्छ प्रेम त सबैले गर्छ दुनियामा तर मूल्य प्रेम को होइन विश्वासको हुन्छ #मनिष

Address

Dharan

Telephone

+971556797589

Website

Alerts

Be the first to know and let us send you an email when Hseenam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share