"इनकर नाम गहवा माई" गीत के सुनि अउर आपन प्यार दुलार दी।
जय गहवा माई 🙏🙏🙏
https://youtu.be/zVUCyRJij_U
देख के सुनके अपन आशीर्वाद दी ❤️🙏🙏
ज्यादा से ज्यादा शेयर करी लोग ❤️🙏
जय गहवा माई ❤️🙏
Studio Seven Presents
"Enkar Nam Gahawa Mai"
Credit:-
Vocals - Chandan Prajapti
Cast - Dipesh Sharma, Bimala Gupta
Producer - Nitesh Mehta, Chandan Prajapti
Lyrics : Amod Gupta
Music : Munna Muskan
Direction , Camera / editing by: Vikas Prajapti
Assistant Camera: Ravi Mandal
Photography By: Raj Shrivastav
Management By: Bishek Sarraf, Prince Sarraf
Special Thanks: Gahawa Mai Rath Yatra Samiti, Jyotish Samrath Dr. Prushotam Dubey, Nitesh Mehta, Nir Sarraf, Rajan Dubey, Bibek Pandit, Rajan Shrivastav, Shyam Sarraf, Prem Patel, Bipin Patel, Raj Soni, Ranjeet Yadav, Ajay Mahato
सबै नायकले टोपी र माला लगाउँदैनन्, कतिपय चारवटा खुट्टा र मौनता बोकेर पनि हिरो हुन्छन् 🐾❤️। " Animal Care Birgunj " ले बिरगञ्जका निरीह, बेसहारा जनावरलाई आशा र माया दिइरहेको छ। उनीहरूको घाउ निको पार्दै, हरेक सानो जीवनलाई महत्त्व दिइरहेका छन्। आउनुहोस्, हामी सबै मिलेर यस महान कार्यमा साथ दिऊँ। 🙏🐶🐱
#सहयोग_AnimalCare #मायाको_सन्देश #Birgunj #birgunjupdates #animalcare
आज साम 4;05
दशहरा के पावन अवसरमे हमनी क़े गहवामाई के महिमाके वर्णन कइल सुन्दर भजन "इनकर नाम गहवामाई" जेकर भियान नवरात्र क़े पहिलका दिन इहे मिति २०८१/०६/१७ गते दुपहर ४:०५ बजे बिमोचन होखे जारहल बा । सम्पूर्ण टीम क़े बहुत बहुत बधाई 😊😊 रउवा सभी सुनके साथ देहेम
🙏🙏 जय गहवा माई 🙏🙏
गायक : चन्दन प्रजापति
अभिनय: दिपेश शर्मा, बिमला गुप्ता
भिडियो डाइरेक्टर: बिकाश प्रजापति
संगितकार: मुन्ना मुस्कान
गितकार : आमोद गुप्ता
सहयोगी: गहवामाई रथयात्रा समिति, ज्योतिष सम्राट डा. पुरूषोत्तम दुबे, नितेश मेहता @highlight
https://youtube.com/@chandankumarpandit2987?si=OT2qiaVHUER3Gyht
"एनिमल केयर वीरगंजले" वीरगंजमा आफ्नो पहिलो खुवाउने कार्यक्रम (Feeding to the animals program) सफलतापूर्वक सम्पन्न गरेको छ। संस्थाले आफ्ना समर्पित सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनावरहरूको हेरचाह र संरक्षणका लागि यस्ता कार्यक्रमहरू जारी राख्ने बताएको छ।
TV Birgunj/ Radio Birgunj के कार्यक्रम जनता जानेके चाहता में ध्रुव साह जी के जोरदार प्रश्न के जवाफ देत नगर प्रमुख राजेशमान सिंह।
कुरा त ठिकै भन्नु भयो मेयर साब ले।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना।
यो दृश्य बीरगंज भन्दा बाहिरको होलान् त? होइन !
यो दृश्य बीरगंज को मुटु आदर्शनगर संग जोडिएको सिर्सिया जाने बाटो को हो ।
जुन बाटोमा सुखा होस या वर्षायाम आवतजावत गर्ने गाउँले तथा यात्रु कहिले धुलो त कहिले हिलो त कहिले जानै नमिल्ने जस्तो समस्या भोग्नु परेको छ , गाउँले को भनाई छ।
यस्तै केहि प्रमुख समस्या यो भिडियो मा हेर्नुहोस्।
यो समस्या सधैका लागी सामाधान गर्न, स्थानीय निकायलाई गाउँले तथा यात्रुहरुको तर्फ बाट आग्रह छ।
यो नगवा वाड नः १६ को दृश्य हो ।
अपनिके विरगन्ज के गायक छोटू राज भाइके गावल इ गाँव के प्रति इ गीत सुनि❤️❤️
Chhotu Raj ❤️