Plus One Television

Plus One Television समावेसी अवाज हाम्रो पहिचान नाराको साथ मधेश प्रदेश को पहिलो 4k राष्ट्रिय टेलिभिजन प्लस वन टेलिभिजन ।

21/12/2024

EPS Training Of Birgunj College

21/12/2024

Gyanda Sahyog Fete , Gyanda Academy Birgunj

20/12/2024

पर्सा : बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले आगजनी तथा तोडफोड गरेका छन्। विगत सात महिनादेखि तलब नपाउँदा शिक्षकहरू कक्षामा जान छोडेपछि पठनपाठन ठप्प भएको थियो। समस्या समाधानको माग गर्दै हिजो तालाबन्दी गरेका थिए र आज विद्यार्थीहरू आक्रोशित हुँदै कार्यालयमा तोडफोड तथा आगो लगाएका हुन्।

18/12/2024

ट्राफिक नियमको पालना गरौँ , दुर्घटनाबाट बचौँ

17/12/2024

"समर्पण राष्ट्रका लागि" भाग ५२७

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
15/12/2024

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

09/12/2024

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई अहिले वीरगञ्ज ल्याइयो, रास्वपाका कार्यकर्ताहरूद्वारा प्रदर्शन

09/12/2024

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेलाई अहिले वीरगञ्ज ल्याइयाे ।

09/12/2024

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई महामेलाको रौनक र भक्तजनहरूको घुइँचो।

08/12/2024

बाराको विश्व प्रसिद्ध गढीमाईको मेलामा आज विशेष पुजा सम्पन्न ।

07/12/2024

बाराको विश्व प्रसिद्ध श्री गढीमाई पञ्चवर्षीय मेलाबाट विशेष पूजाको प्रत्यक्ष प्रसारण ।

07/12/2024

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बाराद्वारा विश्व प्रसिद्ध गढीमाई मेलामा १२ ज्योतिर्लिङ्गम दर्शन तथा झाँकीको आयोजन ।

07/12/2024
05/12/2024

बाराको विश्व प्रसिद्ध श्री गढीमाई पञ्चवर्षीय मेलाबाट मध्य रातीको १२ बजे प्रत्यक्ष प्रसारण ।

04/12/2024

कार्यक्रम प्लस वन संवाद | मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी | Plus One Television

अपाङ्गता दिवसमा लायन्स क्लब अफ काठमाडौं एनएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविरकाठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं...
04/12/2024

अपाङ्गता दिवसमा लायन्स क्लब अफ काठमाडौं एनएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय दिवसका अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५जी अन्तरगत लायन्स क्लब अफ काठमाडौं एनएमसी डक्टर्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स क्लब अफ नेपाल मेडिकल कलेजले जोरपाटी, नारायणटारस्थित खगेन्द्र नवजीवन कलेजमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब १५० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरियो ।
स्वास्थ्य शिविरको प्रमुख अतिथीमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै मेयर रिसालले नेपाल मेडिकल कलेजले पछिल्लो समय समुदायसँग जोडिएर गरेका स्वास्थ्य कार्यक्रमको प्रशंसा गर्नुभयो । नगरपालिका र कलेजविच गोकर्णेश्वर नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न गरिएको सम्झौताले नगरबासीको स्वास्थ्य उपचारमा ठूलो टेवा पुगेको जिकीर गर्नुभयो । उहाँले कलेजसँग अन्य संघसंस्थाहरुले पनि सहकार्य गरेर जानुपर्ने बताउँदै आउँदा दिनहरुमा कलेजको श्रीवृद्धिमा नगरपालिका सहकार्य गरेरै अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारी रहनु भएको थियो । उहाँले जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेज तत्पर रहेको बताउँदै नगरबासीको लागि स्वास्थ्य बीमा ल्याइएको बताउनु भयो । स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि कलेजले सबै संघ संस्था र निकायहरुसँग सहकार्य गर्ने उल्लेख गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले जनस्तरबाट पनि कलेजको विकास, विस्तार र प्रवद्र्धनमा सकारात्मक सहयोग गर्नुपर्ने बताउनु भयो । आउँदा दिनहरुमा समााजिक संघसंस्थाहरुसँग सहकार्य गरेर कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो ।
३२५ जीको रिजन चेयरपर्सन समेत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत ज्याेति खड्काको समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विद्यार्थीहरुको दाँत तथा आँखा परिक्षण, जनरल मेडिसनबाट स्वास्थ्य जाँच गरी बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

03/12/2024

बाराको विश्व प्रसिद्ध श्री गढीमाई पञ्चवर्षीय मेलाबाट प्रत्यक्ष प्रसारण ।

02/12/2024

महामहिम उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यसरी गरे बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुजा । ( हेर्नुहोस भिडियो) । Plus One Television

Address

Birgunj

Telephone

+9779855013123

Website

Alerts

Be the first to know and let us send you an email when Plus One Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Plus One Television:

Videos

Share