Hamrobirgunj.com

Hamrobirgunj.com Hamrobirgunj Dot Com - Our City Our Pride
No.1 Infotainment Website of Birgunj. A complete informative entertainment web portal of birgunj.

18/05/2024

काठमाडौं,४जेष्ठः
केही दिनदेखि वीरगन्जसहित देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा ‘लु’ समेत चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार वीरगन्जसहित तराई–मधेसमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । ’विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराई–मधेसका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न विभागले सुझाएको छ ।

13/05/2024
नेपाल ज्योतिष परिषद को रजत महोत्सव मा  विश्व ज्योतिष महासंघ का एशिया उपसभापति ज्योतिष डा. पुरुषोत्तम दुबे सम्मानितकाठमां...
09/01/2024

नेपाल ज्योतिष परिषद को रजत महोत्सव मा विश्व ज्योतिष महासंघ का एशिया उपसभापति ज्योतिष डा. पुरुषोत्तम दुबे सम्मानित

काठमांडू, होटल हार्दिक बागबाजार मा नेपाल ज्योतिष परिषद रजत महोत्सव को समुद्घाटन गर्नु भएका प्रमुख अतिथि नेपाल सरकार का उपप्रधानमंत्री तथा रक्षा मंत्री पुर्णबहादुर खड़का ज्यु ले सो कार्यक्रम मा डा .दुबे सहित २१ जाना ज्योतिष क्षेत्र मा अतुलनीय सहयोग प्रदन गर्ने ज्योतिषहरु लाई विशेष सम्मान गर्नु भएको छ।
सो कार्यक्रम मा देश भरी को ४००को संख्या मा वरिष्ठ ज्योतिषहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम को अध्यक्षता ज्यों. माधवराज पांडे, संस्थापक अध्यक्ष तथा विश्व ज्योतिष महासंघ का केंद्रीय अध्यक्ष डा लोकराज पौडेल, नेपाल पंचांग निर्णायक समिति का पदाधिकारी एवम कार्यक्रम संयोजक ज्यो.संतोष वशिष्ठ ले स्वागत भाषण गर्नु भएको र कार्ययक्र को अंत्य मा प्रमुख अतिथि लाई माया को चीनो प्रदान गरिएको थियो भने कार्यक्रम संचालक ज्यों. लक्ष्मण पंथी तथा ज्यों शिवलाल पौडेल ले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।

18/07/2023

फार्मेसी अधिकृत अमृत पोख्रेल आत्महत्या प्रकरण : हाइलाइटहरू मात्र

पूरा भिडियो प्रोफाइल भित्र

वीरगञ्जको पशुपति नाथ मन्दिरमा श्रावण महिना भरी कावड यात्रा तथा श्रावनको पहिलो दिन मंगलबार  घडीयर्वा पोखरी बाट जल उठाई शु...
03/07/2023

वीरगञ्जको पशुपति नाथ मन्दिरमा श्रावण महिना भरी कावड यात्रा तथा श्रावनको पहिलो दिन मंगलबार घडीयर्वा पोखरी बाट जल उठाई शुभ आरम्भ गर्दै भगवान पशुपतिनाथ ज्यु को मन्दिर पिपरामा जल समर्पण कार्यक्रम रहेको छ साथै (प्रत्येक दिन जल चढाउने) तथा मेला लगाउने तयारी भइरहेको जानकारी सहर्ष गराइन्छ।
भेला हुने
समय = 6:30 बिहान
स्थान = घडीयर्वा पोखरी
गन्तब्य स्थान : पशुपतिनाथ मन्दिर, बीरगंज पिपरा
मिति : 2080/3/19

Our Ghantaghar: Our Pride.Pic: Amit Agrawal
17/06/2023

Our Ghantaghar: Our Pride.

Pic: Amit Agrawal

26/05/2023

Urgent blood needed ! Accident case !

Name;- purnima kumari
Blood group:- b-ve
Hospital name;- Vayodha hospital
Reason :- छत बाट खसेको
Contact no :- 9844276803

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका  संरचना हटाइएको छ अतिक्रमण गरि बनेका संरचन...
24/05/2023

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो ।

MUN (Model United Nations) !Hope you guys know about it all , The KOSHA MUN team is thrilled to announce the version 2.O...
21/05/2023

MUN (Model United Nations) !

Hope you guys know about it all , The KOSHA MUN team is thrilled to announce the version 2.O in the heart of Birgunj city Venue being Clarks Resort on June (8,9and 10).

The KOSHA MUN TEAM completed a very successful session of MUN last year, they are back again with a classic bang.

Register soon and be a part of the KOSHA MUN 2.0 to enhance yourself in a better way and experience something very fascinating .

Registration Open Now https://linktr.ee/koshamun

Hurry up guys.... For the first time in Birgunj Dance camp is going to organize. Organiser: City dance academy 1. Artist...
20/05/2023

Hurry up guys....
For the first time in Birgunj Dance camp is going to organize.
Organiser: City dance academy
1. Artist from other country
2. Timing = 10am to 4pm
3. Location: Takwando Center near GP
4. Registration Early bird :800 & on the spot: 1000
(Registration open )
Contact no. 9803099806

18/05/2023
बिरगंजमा हेल्प टूगेदर फाउण्डेशनका सदस्यहरु द्वारा शनिवारको दिन ट्राफ़िक व्यवस्थापन कार्याक्रम सम्पर्ण भएको छ  ।
14/05/2023

बिरगंजमा हेल्प टूगेदर फाउण्डेशनका सदस्यहरु द्वारा शनिवारको दिन ट्राफ़िक व्यवस्थापन कार्याक्रम सम्पर्ण भएको छ ।

::: BIRGUNJ FOOD CARNIVAL ::30 Chaitra 2079 to 02 Baisakh 2080Children's Park, Birgunj.
12/04/2023

::: BIRGUNJ FOOD CARNIVAL ::
30 Chaitra 2079 to 02 Baisakh 2080
Children's Park, Birgunj.

06/04/2023

आज मिति २०७९ चैत २३ गते विहिबार वीरगञ्जको माइस्थानदेखि आदर्शनगर चोकसम्म पार्किङ निषेध गरिएको छ ।।

विहिबार पर्न गएको हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजना हुने वृहत शोभा यात्रा लगायतका कार्यक्रमका क्रममा ट्राफिक जाम जस्ता समस्या नहोउन भन्ने उद्देश्यले आज एक दिनका लागि यहाँको माइस्थान चोकदेखि आदर्शनगर चोकसम्म पार्किङ निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साकाअनुसार महानगरपालिका र वडा कार्यालयको विशेष आग्रह पश्चात आज एकदिनका लागि यस क्षेत्रमा पार्किङ निषेधित गरिएपनि भोलीदेखि पुन: सामान्य दिनझैँ सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।


्री_राम

आज श्रीराम नवमीको अवसरमा माईस्थान मन्दिर अगाडि आयोजित सामुहिक महाआरती। ्री_राम
30/03/2023

आज श्रीराम नवमीको अवसरमा माईस्थान मन्दिर अगाडि आयोजित सामुहिक महाआरती।
्री_राम

07/03/2023

Beautiful View Of Shankaracharya Gate at Birgunj , Nepal Alex Sah

होलीको शुभकामना ।।सभ्य र सुरक्षित तरिकाले होली खेलौँ।।
07/03/2023

होलीको शुभकामना ।।
सभ्य र सुरक्षित तरिकाले होली खेलौँ।।

भोलि सोमबारको दिन बिरगंज १४ ठुलो पिपरा चिनिमेल स्थिति पशुपतिनाथ मन्दिरमा हुन गैरहेको पर्बचन एयम  माहाआर्तीमा सम्पुर्ण भक...
12/02/2023

भोलि सोमबारको दिन बिरगंज १४ ठुलो पिपरा चिनिमेल स्थिति पशुपतिनाथ मन्दिरमा हुन गैरहेको पर्बचन एयम माहाआर्तीमा सम्पुर्ण भक्तजनहरुलाई सहभागीको लागि हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रम:
प्रवचन : २०७९ फागुन १ गते दिउँसो ३ः३० बजेदेखी
महाआरती : २०७९ फागुन १ गते साँझ ५ः३० बजेदेखी

आज मिति २०७९-१०-२१ शनिबार को दिन ICP भन्सार को अगाडि रहेको सड़क का डिभाइडर को भित्र हाम्रो संस्था हेल्प टुगेदर फाउन्डेसन...
04/02/2023

आज मिति २०७९-१०-२१ शनिबार को दिन ICP भन्सार को अगाडि रहेको सड़क का डिभाइडर को भित्र हाम्रो संस्था हेल्प टुगेदर फाउन्डेसन द्वारा वृक्ष रोपण कार्यक्रम सम्पन्न भयो l

रुङ्टा वेलफेयर सोसाइटीको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न श्री सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयमा भएको...
31/01/2023

रुङ्टा वेलफेयर सोसाइटीको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

श्री सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयमा भएको सो कार्यक्रममा ३३३ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

शिविरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरू ,श्री सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयया प्रिन्सिपल, शिक्षक र अभिभावकहरू, रुङ्टा वेलफेयर सोसाइटीका कर्मचारीहरू लगायतको उपस्थित रहेको थियो ।

Birgunj social organization federation present आयोजित गरेको Globel emerging club ले T-15 social club tournament को पहिलो...
28/01/2023

Birgunj social organization federation present आयोजित गरेको Globel emerging club ले T-15 social club tournament को पहिलो match मा आज १३१ रन ले incredible Birganj ले पहिलो पाइला लाई हराएको छ ।

भोली प्रथम खेल शुभकामना सबैमा
27/01/2023

भोली प्रथम खेल
शुभकामना सबैमा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक ...
26/01/2023

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

ठकुराम बहुमुखी क्याम्पस भित्र अनावश्यक रुपमा ब्यानरहरु लगाएका छन, प्रचार बाजी बन्द गरौ ! पढ्ने ठाउँमा यस्तो राजनीतिक नगर...
25/01/2023

ठकुराम बहुमुखी क्याम्पस भित्र अनावश्यक रुपमा ब्यानरहरु लगाएका छन, प्रचार बाजी बन्द गरौ ! पढ्ने ठाउँमा यस्तो राजनीतिक नगरौ ! क्याम्पसको प्रमुख सँग कुरा गर्दा विद्यार्थीहरुलाई मनाउदा पनि मानेनन् जबर्जस्ती गरेर लगाएका छन, हरेक बर्ष लगाउने गरेको छौ यो बर्ष पनि लगाउछौ भनेर क्याम्पस प्रमुख लाई जवाफ फर्काएका छन !

हाम्रो बिरगंज महानगरपालिका देखी सांसदहरु कानमा तेल लगाएका बसेका छन, आँखामा पट्टी लगाएका छन, हुन त यही युवाहरु ले गर्दा हाम्रो जन्प्रतिनिधीहरु चुनाव लड्ने गर्छन् अनी कहाँ बाट यस्को बिरोध होस् !
जय वीरगंज । जय युवा
Youth of Birgunj

सरस्वती पुजाको नाममा कुनै रकम नलिने बारे सूचना
25/01/2023

सरस्वती पुजाको नाममा कुनै रकम नलिने बारे सूचना

वीरगन्ज महानगरको अत्यन्त जरुरी सार्वजनिक सूचना।
24/01/2023

वीरगन्ज महानगरको अत्यन्त जरुरी सार्वजनिक सूचना।

घन्टाघर , बिरगंज फो   :- niraj patal
19/01/2023

घन्टाघर , बिरगंज
फो :- niraj patal

19/01/2023

T-15 Social club cricket tournament
Coming soon
First time in province no.2 Nepal

Address

Murli
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Hamrobirgunj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamrobirgunj.com:

Videos

Share



You may also like