Hamro Nagarik Khaber

Hamro Nagarik Khaber Hamro Nagarik Khaber

12/03/2024

दहेज मे सोना के सिकडी नामिलला पर बिवाह रद्द । देखी बिस्तृत रुप मे

वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत देशभर आधा दर्जन भन्दा बढी सहकारी ठगीको मुद्दामा फरार जीबी...
07/03/2024

वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत देशभर आधा दर्जन भन्दा बढी सहकारी ठगीको मुद्दामा फरार जीबी राई सिंगापुरमा पक्राउ परेका छन् ।

स्रोत : कान्तिपुर टिभी ।

नेशनल मेडिकल कलेज वीरगन्जमा सात जना कर्मचारीको पुनर्वहालीको माग राख्दै कर्मचारीहरु ओपिडी सेवा बन्द गर्दै धर्नामा बसेपछि ...
01/03/2024

नेशनल मेडिकल कलेज वीरगन्जमा सात जना कर्मचारीको पुनर्वहालीको माग राख्दै कर्मचारीहरु ओपिडी सेवा बन्द गर्दै धर्नामा बसेपछि जताततै फोहोर देखिएको छ । कलेज परिसरको सरसफाइ समेत बन्द गरिएको जनाइएको छ ।

फोटो : समाजिक सञ्जाल

29/02/2024

वीरगन्जमा केही नगर प्रहरी को गुण्डागर्दी। फाइन २५०० सँग गाली उपहार र बोनस मा दादागिरी र धाकधम्की।

माइतीघर मण्डलाको निषेधित क्षेत्र खुल्ला गर्न माग गर्दै राजेन्द्र महतोको नेतृत्वमा प्रदर्शन ।
28/02/2024

माइतीघर मण्डलाको निषेधित क्षेत्र खुल्ला गर्न माग गर्दै राजेन्द्र महतोको नेतृत्वमा प्रदर्शन ।

26/02/2024

जनकपुरको राराब कलेजमा प्रोफेसरले विद्यार्थीसँग अवैद्य रुपैयाँ असुलेपछि...

भिडियो स्रोत : न्युजब्युरो नेपाल

छोरी जन्मिएको भन्दै परिवारले झगडा गर्‍यो, शिशुलाई अस्पतालमै छोडेर हिंडिन् आमावीरगन्जस्थित नारायणी अस्पतालमा फागुन १२ गते...
25/02/2024

छोरी जन्मिएको भन्दै परिवारले झगडा गर्‍यो, शिशुलाई अस्पतालमै छोडेर हिंडिन् आमा

वीरगन्जस्थित नारायणी अस्पतालमा फागुन १२ गते बिहान ६ः३० बजे सीता देवीले शिशुलाई जन्म दिएकी थिइन्। तीन केजीकी शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ। यस अघि ३ ओटा छोरी जन्मीसेको र चौथो पनी छोरी जन्मेकोले घर परिवारले प्रेशर गरेकोले शिशु छोडी भागेको आसंका अस्पतालका डाक्टरको भनाई छ। रानीघाट-६ ठेगाना रिकॉर्डमा रहेको सोधपूछ गर्दा तेस्तो हुलियाको नरहेको पुलिसको सोधपुछमा आएको छ ।

24/02/2024

पत्रकारको परिचय लिलाम गर्ने प्रहरी, कार्ड किन्न पाइन्छ भन्दै पत्रकारमाथि इन्सपेक्टरको असभ्य व्यवहार !

भिडियो : समाजिक सञ्जाल

22/02/2024

पर्सा,जगरनाथपुर-५ चिलझप्टी स्थित सरकारी स्कूल भगवान भरोसे ।

रौतहटको ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यु हटाइएको छ ।
21/02/2024

रौतहटको ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यु हटाइएको छ ।

21/02/2024

बारा जिल्लामा निकालिएको धार्मिक समाजिक सद्भाव ऱ्यालीको प्रत्यक्ष प्रशारण

वीरगन्जमा कर्फ्यु लागेका बेला प्रदर्शन गरेका र कर्फ्यु उल्लंघन गरेकाे आराेपमा पक्राउ परेका २१ जना युवाहरु मंगलबार राति र...
21/02/2024

वीरगन्जमा कर्फ्यु लागेका बेला प्रदर्शन गरेका र कर्फ्यु उल्लंघन गरेकाे आराेपमा पक्राउ परेका २१ जना युवाहरु मंगलबार राति रिहा भएका छन्।

20/02/2024

विराटनगर जुट मिल भित्र आगलागि

Cricketer सन्दीप लामिछानेले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया Get well soon sandeep
20/02/2024

Cricketer सन्दीप लामिछानेले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया Get well soon sandeep

वीरगन्ज । हिन्दु समाजबाट आत्मआलोचना गर्दै धार्मिक झण्डा च्यात्ने र प्रत्यक्षरुपले भिडियो मार्फत धम्की दिनेलाई कार्यवाहीक...
20/02/2024

वीरगन्ज । हिन्दु समाजबाट आत्मआलोचना गर्दै धार्मिक झण्डा च्यात्ने र प्रत्यक्षरुपले भिडियो मार्फत धम्की दिनेलाई कार्यवाहीका लागि अनुरोध ।

वीरगन्ज : सर्वपक्षीय बैठकमा गरिएको निर्णयहरू
20/02/2024

वीरगन्ज : सर्वपक्षीय बैठकमा गरिएको निर्णयहरू

20/02/2024

कर्फ्युका बीच वीरगन्जको अवस्था : मुख्य बजार सुनसान, भित्री गल्लीहरुमा चहलपहल । कर्फ्यु उलंघन गर्नेहरू धमाधम पक्राउ ।

भिडियो : अमित अग्रवाल/ रातोपाना

मूर्ति विसर्जन भए पनि ईशनाथमा कर्फ्यु यथावत्रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित चार दिनको रस्साकस्सीपछि सरस्वतीको मूर्...
20/02/2024

मूर्ति विसर्जन भए पनि ईशनाथमा कर्फ्यु यथावत्

रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित चार दिनको रस्साकस्सीपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु भने यथावत् रहेको छ।
ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ। मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्सा बाट जारी संदेश ।
20/02/2024

जिल्ला प्रशासन कार्यालय पर्सा बाट जारी संदेश ।

आज युथ्स अफ वीरगञ्जका निर्देशक तथा पत्रकार शौरभ साहमाथि मुस्लिमहरुले आक्रमण गरेका छन । आक्रमणबाट उनी चलाउने प्रदेश २ ०३-...
19/02/2024

आज युथ्स अफ वीरगञ्जका निर्देशक तथा पत्रकार शौरभ साहमाथि मुस्लिमहरुले आक्रमण गरेका छन । आक्रमणबाट उनी चलाउने प्रदेश २ ०३-०२१-प ५४०८ नम्बरको मोटसाइकलमा समेत क्षति पुगेको छ ।

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।फाल्गुन ३ गते बिहीवार रौतहट जिल्लाको ...
19/02/2024

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

फाल्गुन ३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको विषयलाई लिएर आज वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले वीरगञ्ज महानगरपालिका क्षेत्रको सीमा क्षेत्र भित्र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गरेका हुन ।

19/02/2024

Birgunj adash nager ko aawostha

19/02/2024

Birgunj ko aawota

Breaking❗फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढ्यो, खाना पकाउने एलपि ग...
15/02/2024

Breaking❗फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढ्यो, खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य यथावत 😲

२९ माघ, विराटनगर  । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ ।सुनसरीबाट प्रहर...
12/02/2024

२९ माघ, विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ ।

सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

11/02/2024

सहकारी ठगी गरेर भागेका व्यक्ति पक्राउ हुँदा....

सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोल मार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका- ४ गणेशपुरका सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

भिडियाे : नेप्लिज सिटी

Breaking: In the ODI series between Nepal and Canada, Nepal defeated Canada by 4 wickets and took the series 2-0.       ...
10/02/2024

Breaking: In the ODI series between Nepal and Canada, Nepal defeated Canada by 4 wickets and took the series 2-0. ❤️🇳🇵

Pic. Sajan Lamichhane/CAN

SEE Update: यसपटकको एसईई परीक्षामा विज्ञान विषयको २ वटा प्रश्नपत्र हुनेछन् । विद्यार्थीलाई पहिले १०‌ वटा Multiple Choice...
10/02/2024

SEE Update: यसपटकको एसईई परीक्षामा विज्ञान विषयको २ वटा प्रश्नपत्र हुनेछन् । विद्यार्थीलाई पहिले १०‌ वटा Multiple Choice Question भएको प्रश्नपत्र दिइनेछ । उक्त प्रश्नको उत्तर बुझाएपछि मात्र विद्यार्थीले Theoretical प्रश्नपत्र प्राप्त गर्नेछन् ।यस वर्षको परीक्षा चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुदै छ । #

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौत...
10/02/2024

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

09/02/2024

यस्तो अवस्थामा भेटियो नवजात शिशु, फाल्नेको खोजी कार्य जारी

Address

Birgunj
Birgunj

Alerts

Be the first to know and let us send you an email when Hamro Nagarik Khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Nagarik Khaber:

Videos

Share