बीरगञ्ज,विश्व हिन्दु परिषद् नेपाल पर्सा द्वारा वीरगन्जको अशोक वाटिका वार्ड नं १० मा स्थित माउन्ट मकालु ई. बोर्डिङ स्कुलमा विद्यालय सञ्चालन हुनुभन्दा पहिला प्रार्थनामा हनुमान चलिसा वाचन गरियो। विश्व हिन्दु परिषद् वीरगंज महानगर समितिका सत्संग प्रमुख चन्दन जी द्वारा त्यस विद्यालयका सम्पूर्ण बालबालिका विद्यार्थीहरूलाई र शिक्षक शिक्षिकाहरुलाई प्रार्थना मा हनुमान चालिसाको सम्पूर्ण पाठ वाचन गराउनु भएको थियो। आउने दिनमा सम्पूर्ण विद्यालयहरूमा निरन्तर हनुमान चालिसाको कसरी गर्न सकिन्छ सो विषयमा विश्व हिन्दु परिषद् निरन्तर रुपमा आफ्नो कार्य अगाडि बढाउँदै जानेछ भनेर विश्व हिन्दु परिषद्का वीरगंज महानगर का सत्संग प्रमुख चन्दनजीले बताउनुभयो।
जिल्ला सप्तरीमा कर्मचारीले घुस लिएर मात्र जनताको काम गरेपछी नेता भिमराज यादव आक्रोशित र कारवाही गर्ने चेतावनी।
साभार-नेपाल यादव युवा समाज।
ढोर बाराही माता।
शुभ रात्री।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रमा डुबेको द्वारिका नगरीको दर्शन गरेका छन्।
हरे कृष्ण।
🙏🏿🙏🏿🙏🏿
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा धार्मिक संघ-संस्थाहरुको सद्भाव बैठक सम्पन्न भएको छ।
सो कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपाल का राष्ट्रिय सह-संघचालक श्रीमान् कल्याण तिमल्सिना ज्यूले अयोध्या जी मा स्थित श्री राम मन्दिर एवं सामाजिक परिस्थिति बारे प्रकाश पार्दै र सम्पूर्ण सनातनी हिन्दू समाजलाई आउने माघ ८ गत्ते तदनुसार जनवरी २२ तारिकमा दिपोत्सव र विभिन्न वैदिक कार्यक्रमहरु गरी मनाउन आग्रह गरेका छन्।
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा धार्मिक संघ-संस्थाहरुको सद्भाव बैठक सम्पन्न भएको छ।
सो कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल का राष्ट्रिय संगठन मन्त्रि श्रीमान् प्रल्हाद रेग्मी ज्यूले अयोध्या जी मा स्थित श्री राम मन्दिर बारे वृस्तृत रुपमा जानकारी दिए र सम्पूर्ण सनातनी हिन्दू समाजलाई आउने माघ ८ गत्ते तदनुसार जनवरी २२ तारिकमा दिपोत्सव र विभिन्न वैदिक कार्यक्रमहरु गरी मनाउन आग्रह गरेका छन्।
सुदन किराँती र प्रचण्ड बिरुद्द उग्र रुपमा प्रस्तुत भए हिन्दु धर्मगुरु रामकृष्ण उपाध्याय, गरे खुल्ला च्यालेन्ज।
योमरी पुन्ही तथा उधौली पर्वको सबैमा मंगलमय शुभकामना।
मन्त्री पदबाट तत्काल राजिनामा दिन सुदन किराँतीलाई आचार्य श्री शीतल कृष्ण जी महाराजको सुझाव। आचार्य शीतल कृष्ण।
देश र धर्म बिरोधि अभिव्यक्ति दिएकोमा मन्त्री सुदन किराँतिको झापा जिल्ला स्थित विर्तामोडमा विश्व हिन्दू परिषद नेपाल, झापा जिल्ला को सकृयतामा राँको जुलुस एवं बिरोध प्रदर्शन साथै साँकेतिक रुपमा फोटो जलाएर पुतला दहन कार्यक्रम सम्पन्न भएकोे छ।
विश्व हिन्दू परिषद नेपाल, काश्कि जिल्लाको पोखरामा सुदन किराँती ले देश र धर्मबारे दिएको नैतिकता विहिन, संविधान विरोधी अभिव्यक्तिको विरोधमा राँको जुलुस।