Madhes Khabar

Madhes Khabar This page is news portal
(1)

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
17/04/2024

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

वीरगन्ज,६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टा.....

रामनवमीका दिन वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा बुधबार साँझ आयाेजना गरिएको महा आरतीकाे दृश्य।तस्बिर :अजय ...
17/04/2024

रामनवमीका दिन वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा बुधबार साँझ आयाेजना गरिएको महा आरतीकाे दृश्य।

तस्बिर :अजय कुमार साह/पत्रकार

https://www.madheskhabar.com/?p=44829
17/04/2024

https://www.madheskhabar.com/?p=44829

वीरगन्ज ,५ बैशाख:वीरगन्जमा नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प....

17/04/2024

`राम आयंगे´ धार्मिक गीतमा नृत्य गर्दै बालिकाहरु ।

रामनवमीका दिन वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा बुधबार साँझ आयाेजना गरिएको महा आरतीमा उर्लिएकाे भक्तजनकाे...
17/04/2024

रामनवमीका दिन वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा बुधबार साँझ आयाेजना गरिएको महा आरतीमा उर्लिएकाे भक्तजनकाे भीड।

तस्बिर:राम सर्राफ

17/04/2024

रामनवमीका दिन वीरगन्जको श्रीरामजानकी मन्दिरमा बुधबार साँझ आरती गर्दै भक्तजनहरु।

पर्साकाे जगरनाथपुर गाउँपालिका-५ चिलझपटीमा बुधबार रामनवमीकाे अवसरमा आयाेजित कुश्ती दंगलकाे समुद्घाटन गर्दै पूर्वमन्त्री त...
17/04/2024

पर्साकाे जगरनाथपुर गाउँपालिका-५ चिलझपटीमा बुधबार रामनवमीकाे अवसरमा आयाेजित कुश्ती दंगलकाे समुद्घाटन गर्दै पूर्वमन्त्री तथा सांसद रमेश रिजाल।

वीरगन्ज-२२ जगरनाथपुरमा बुधबार श्रीभवानी मेला र कुश्ती प्रतियाेगिताकाे समुद्घाटन गर्दै उपमेयर इम्तियाज आलम ।
17/04/2024

वीरगन्ज-२२ जगरनाथपुरमा बुधबार श्रीभवानी मेला र कुश्ती प्रतियाेगिताकाे समुद्घाटन गर्दै उपमेयर इम्तियाज आलम ।

विराटनगरमा रामनवमीका अवसरमा निकालेकाे र्यालीमा फरक धर्म समुदायले अवराेध गरेपछि स्थिति तनावग्रस्त बनेकाे छ।
17/04/2024

विराटनगरमा रामनवमीका अवसरमा निकालेकाे र्यालीमा फरक धर्म समुदायले अवराेध गरेपछि स्थिति तनावग्रस्त बनेकाे छ।

https://www.madheskhabar.com/?p=44826
17/04/2024

https://www.madheskhabar.com/?p=44826

विराटनगर,५बैशाख : विराटनगरमा बुधबार दिउँसो दुई फरक धर्म समुदायकाबीच दोहोरो झडप भएको छ। झडपका कारण विराटनगरको रान...

आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
17/04/2024

आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

काठमाडौं,५बैशाखः नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा जारी प्रतिय...

मकवानपुरको पहाडी भेगमा उत्पादन हुने गाँजा पर्सा राष्ट्रिय निकुन्जको जंगलको बाटो हुदैं  भारत पुरयाउने गरिन्छ ।
17/04/2024

मकवानपुरको पहाडी भेगमा उत्पादन हुने गाँजा पर्सा राष्ट्रिय निकुन्जको जंगलको बाटो हुदैं भारत पुरयाउने गरिन्छ ।

मकवानपुर,५बैशाखःमकवानपुरमा डेढ सय किलो गाँजासहित सात जना पक्राउ परेका छन् ।पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाक....

कोलकाताका कप्तान श्रेयस ऐयरलाई १९ लाख जरिवाना
17/04/2024

कोलकाताका कप्तान श्रेयस ऐयरलाई १९ लाख जरिवाना

काठमाडौं,५बैशाखःकोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐयरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू अर...

नेपालले खेल जित्न ८ ओभरमा ७४ रन बनाउनुपर्नेछ ।
17/04/2024

नेपालले खेल जित्न ८ ओभरमा ७४ रन बनाउनुपर्नेछ ।

काठमाडौं,५बैशाखः एसीसी प्रमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्र.....

रामनवमीका अवसरमा वीरगन्ज्मा आज कुर्मी सशक्तिकरण मञ्च पर्साले निकालेको भब्य शोभा यात्रा । तस्बिर : सामाजिक सञ्जालबाट
17/04/2024

रामनवमीका अवसरमा वीरगन्ज्मा आज कुर्मी सशक्तिकरण मञ्च पर्साले निकालेको भब्य शोभा यात्रा ।

तस्बिर : सामाजिक सञ्जालबाट

नेपालमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण : रामनवमीमा निकालिएको शोभा यात्रामा सहभागी हिन्दु धर्मावलम्बीहरुलाई पानी खुवाउँ...
17/04/2024

नेपालमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण : रामनवमीमा निकालिएको शोभा यात्रामा सहभागी हिन्दु धर्मावलम्बीहरुलाई पानी खुवाउँदै मुस्लिम युवाहरु ।

तस्बिर ; सामाजिक सञ्जालबाट

पत्रकार महासंघले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो ।
17/04/2024

पत्रकार महासंघले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो ।

वीरगन्ज ,५बैशाख : नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवका अवसरमा जारी टि–१० क्रिकेट लिगमा बुधबार भएको ....

छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो ।
17/04/2024

छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो ।

काठमाडौं,५बैशाख:भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जना माओवादी विद्....

आज रामनवमीका दिन स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ ।
17/04/2024

आज रामनवमीका दिन स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ ।

वीरगन्ज,५बैशाख:आज बुधबार चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि प.....

रामनवमीका दिन वीरगन्जकाे घडिअर्वास्थित श्रीराम जानकी मन्दिरबाट निकालियाे भब्य शाेभा यात्रा ।(फाेटाे फिचर)
17/04/2024

रामनवमीका दिन वीरगन्जकाे घडिअर्वास्थित श्रीराम जानकी मन्दिरबाट निकालियाे भब्य शाेभा यात्रा ।(फाेटाे फिचर)

कोलकाताले दिएको २ सय २४ रनको विशाल लक्ष्य राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
16/04/2024

कोलकाताले दिएको २ सय २४ रनको विशाल लक्ष्य राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।

वीरगन्ज,५बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मंगलबार राति भएकाे राेमाञ्चक खेलमा राजस्थान .....

मंगलबार विश्वासको मतको लागि भएको मतदानमा यादवकाे पक्षमा ६१ मत र विपक्षमा ० मत पर्याे ।
16/04/2024

मंगलबार विश्वासको मतको लागि भएको मतदानमा यादवकाे पक्षमा ६१ मत र विपक्षमा ० मत पर्याे ।

जनकपुर,४बैशाख:मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरुको बहिष्कारका बाबजुद मुख्यमन्त्री सरोजकुमार यादवले चौथो प.....

विपक्षी सांसदहरुकाे ताेडफाेडबाट सभामुखकाे माइक, कुर्सी , टेबल र क्यामरामा क्षति पुगेकाे छ ।
16/04/2024

विपक्षी सांसदहरुकाे ताेडफाेडबाट सभामुखकाे माइक, कुर्सी , टेबल र क्यामरामा क्षति पुगेकाे छ ।

जनकपुर,४बैशाख:मधेस प्रदेशसभाका सांसदहरू तोडफोडमा उत्रिएका छन् । मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वा.....

डाेली यात्रापछि मंगलबार साँझ  वीरगन्जकाे गहवामाई मन्दिरमा दर्शन र पूजा अर्चनाका लागि पुगेका भक्तजनहरुकाे भीड ।
16/04/2024

डाेली यात्रापछि मंगलबार साँझ वीरगन्जकाे गहवामाई मन्दिरमा दर्शन र पूजा अर्चनाका लागि पुगेका भक्तजनहरुकाे भीड ।

रामनवमीका दिन बुधबार हुन गइरहेकाे राम जन्माेत्सवका लागि सजाइएकाे वीरगन्ज घडिअर्वाकाे श्री रामजानकी मन्दिर ।
16/04/2024

रामनवमीका दिन बुधबार हुन गइरहेकाे राम जन्माेत्सवका लागि सजाइएकाे वीरगन्ज घडिअर्वाकाे श्री रामजानकी मन्दिर ।

वीरगन्जमा पहिलाे पटक निकालिएको गहवमाईकाे निशानसहितकाे डाेली यात्रा (फाेटाे फिचर) ।
16/04/2024

वीरगन्जमा पहिलाे पटक निकालिएको गहवमाईकाे निशानसहितकाे डाेली यात्रा (फाेटाे फिचर) ।

वीरगन्जको माईस्थानबाट निकालियो गहवामाईको निशानसहितको डोली यात्रा ।तस्बिर : प्रह्लाद चाैरसिया ।
16/04/2024

वीरगन्जको माईस्थानबाट निकालियो गहवामाईको निशानसहितको डोली यात्रा ।

तस्बिर : प्रह्लाद चाैरसिया ।

कुर्मी, पर्साको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
16/04/2024

कुर्मी, पर्साको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

वीरगन्ज,४बैशाख : मधेस सरकारका वन मन्त्री रमेश प्रसाद कुर्मीले राजिनामा दिएका छ्न ।कुर्मीको दल लोकतान्त्रिक समाज....

घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भब्य शोभा यात्रापनि निकालिदैं...
16/04/2024

घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भब्य शोभा यात्रापनि निकालिदैंछ ।

वीरगन्ज,४बैशाखःवीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते बुधबारका दिन आ....

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख भन्दा बढी राजस्व उठाएको छ।
16/04/2024

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख भन्दा बढी राजस्व उठाएको छ।

वीरगन्ज,४बैशाखःमधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा ३६ कर....

Address

Birgunj 10
Birgunj

Alerts

Be the first to know and let us send you an email when Madhes Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhes Khabar:

Videos

Share



You may also like