Namo Online News

Namo Online News Official page Of
www.namoonline.com

सगरमाथा स्कूल बिराटनगरको बस बिद्यार्थी बोकेर देवानगञ्ज तिर आउँदै गर्दा दुर्घटना भएको छ ।तस्बिर : Shristi Bajgain
22/12/2023

सगरमाथा स्कूल बिराटनगरको बस बिद्यार्थी बोकेर देवानगञ्ज तिर आउँदै गर्दा दुर्घटना भएको छ ।

तस्बिर : Shristi Bajgain

21/12/2023

राष्ट्रपति पौडेलद्वारा मेहताको निधनप्रति समवेदना व्यक्त - Namo Online

 सुनसरी जिल्ला स्थित देवानगंज गाउँपालिका  वडा न.- १ साविककाे मध्यहर्षाही-५ मा बस्दै आईरहेका भाई जय प्रकाश मेहता लामो समय...
21/12/2023



सुनसरी जिल्ला स्थित देवानगंज गाउँपालिका वडा न.- १ साविककाे मध्यहर्षाही-५ मा बस्दै आईरहेका भाई जय प्रकाश मेहता लामो समयदेखि दुर्घटनामा परि घाईते भएकाेले नोबेल अस्पताल बिराटनगर मा उपचार गराइ रहेकोे र डाक्टरको अनुसार उनको उपचार निकै खर्चिलो र घरको आर्थिक अवस्था पनि निकैनै कमजोर भएकोले उनको उपचार गर्न कठिन भएको पारिवारिक स्रोतले जनाएको छ। तसर्थ उनको उपचारको लागि विदेश तथा स्वदेशमा रहनु हुने मनकारी व्यक्तिहरूले तल उल्लेखित खाता नम्बरमा आर्थिक सहयोग गरि गरी दिनु हुन सबैमा अनुराेध छ ।

घाईतेकाे आमा : रम्भा देवी मेहता
Hospital: Nobel hospital (biratnagar )
Patient name: Jay Prakash Mehta

Account number : 3255752998150001
Account Holder's Name : Rambha Devi Mehta
Bank Name:- Nic Asia Bank, Dewanganj Branch
जयप्रकाश मेहताको बुवा विनोद मेहताको सम्पर्क नम्बर:- +९७७९८२५०२२७८८९८
+977982502278898

ईलाका प्रहरी कार्यलय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्जको बिभिन्न स्थानमा लगाईएको गाजा काटेर नष्ट गरेको छ।Apo D...
21/12/2023

ईलाका प्रहरी कार्यलय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्जको बिभिन्न स्थानमा लगाईएको गाजा काटेर नष्ट गरेको छ।
Apo Dewanganj Sunsari District Police Office Sunsari Dewanganj Rural Municipality

"सुखी किसान देवानगञ्जको पहिचान" अन्तर्गत आज गहुँ बाली उत्पादन प्रदर्शन गर्दै (सुपर सिडर मेसिन बाट गहुँ रोपन) प्रविधिको ब...
20/12/2023

"सुखी किसान देवानगञ्जको पहिचान" अन्तर्गत आज गहुँ बाली उत्पादन प्रदर्शन गर्दै (सुपर सिडर मेसिन बाट गहुँ रोपन) प्रविधिको बारेमा देवानगञ्जका किसानहरूलाई जानकारी दिएको छ ।

18/12/2023

बर्जु गाउँपालिका वडा नं. ५ सितागञ्ज स्थित रहेको श्री सार्वजनिक राष्टिय आधारभूत विद्यालयले सर्पले काँचुली फेरै झैँ आफ्नो मुहार फेरेका छन् ।

देवानगञ्ज गाउँपालिका वडा नं. ६ निवासी शिक्षक भागवान मण्डलकाे माता याे मायारूपि संसारलाई छाेडी ब्रहमलिन हुनुभएकाे खवरले न...
17/12/2023

देवानगञ्ज गाउँपालिका वडा नं. ६ निवासी शिक्षक भागवान मण्डलकाे माता याे मायारूपि संसारलाई छाेडी ब्रहमलिन हुनुभएकाे खवरले निकै नै दुखि तुल्याएकाे छ ।

मृतक प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दे हार्दिक श्रद्धाञ्जली !!

विवाह पञ्चमीको अवसरमा देवानगञ्जमा सार्वजनिक विदा दिईएको छ।
17/12/2023

विवाह पञ्चमीको अवसरमा देवानगञ्जमा सार्वजनिक विदा दिईएको छ।

बिबाह पञ्चमीको अवसरमा सुनसरीको ईनरुवामा निकालिएको रथ यात्रा।
17/12/2023

बिबाह पञ्चमीको अवसरमा सुनसरीको ईनरुवामा निकालिएको रथ यात्रा।

एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा
17/12/2023

एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा

एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा - Namo Online

विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
17/12/2023

विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी
16/12/2023

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी - Namo Online

अप्पन विराटगढ परोपकार समाजले सुनसरीको बर्जु गाउँपालिका स्थित राम सिता मा. वि. प्राङ्गणमा आयोजना गरेको विवाह पञ्चमी मैथिल...
16/12/2023

अप्पन विराटगढ परोपकार समाजले सुनसरीको बर्जु गाउँपालिका स्थित राम सिता मा. वि. प्राङ्गणमा आयोजना गरेको विवाह पञ्चमी मैथिली महोत्सव-२०८०

तस्विर : अजय मण्डल/नमो अनलाईन

देवानगञ्ज बजार भन्दा पुर्व रहेको बाटोको अवस्था, सम्बन्धित निकाय बेखबर।
16/12/2023

देवानगञ्ज बजार भन्दा पुर्व रहेको बाटोको अवस्था, सम्बन्धित निकाय बेखबर।

मानिस हराएको सूचना !!!   विराटनगर वडा नम्बर १५बाट ६२ वर्षका पुर्ण चन्द  मंसिर २७ गतेदेखि  सम्पर्क बिहिन भएको हुँदा तल फो...
16/12/2023

मानिस हराएको सूचना !!!

विराटनगर वडा नम्बर १५बाट ६२ वर्षका पुर्ण चन्द मंसिर २७ गतेदेखि सम्पर्क बिहिन भएको हुँदा तल फोटोमा दिइएको व्यक्तिलाई कहिँकतै देख्नुहुने वा भेट्नुहुने जोकोहिले तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्पर्क: ‪ 9807329647

वीरगंज २१ मा लगाएको विवादित मुर्ति स्थानीय बासीहरुले तोडफोड गरी हटाएका छन ।
16/12/2023

वीरगंज २१ मा लगाएको विवादित मुर्ति स्थानीय बासीहरुले तोडफोड गरी हटाएका छन ।

16/12/2023

कोशी प्रदेश सरकारले ल्याएको बिभेदकारी निजामती सेवा ऐन संसोधन गर्न दबाव दिन सर्घष समिति गठन - Namo Online

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा...
16/12/2023

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

तस्बिरः चन्द्रदेव साह / रासस

मदरसालाई व्यवस्थित बनाउन सके जति सहयोग गर्ने छु : अभिषेक गिरी
16/12/2023

मदरसालाई व्यवस्थित बनाउन सके जति सहयोग गर्ने छु : अभिषेक गिरी

मदरसालाई व्यवस्थित बनाउन सके जति सहयोग गर्ने छु : अभिषेक गिरी - Namo Online

सुचना!       सुचना!         सुचना!मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपाल र ३ नः वडा कार्यालय हरीनगर को आयोजनामा...
14/12/2023

सुचना! सुचना! सुचना!

मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपाल र ३ नः वडा कार्यालय हरीनगर को आयोजनामा र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजक मा १दिन निःशुल्क स्वास्थ्य शिविर (whole body checkup,) सँगै रक्तदान कार्यक्रम भएको हुँदा उक्त समय, स्थान मा उपस्थित भई मोका को फैदा उठाउनु होला , सहयोगी हरु:- मित्रता मेडिकल हल, नोबेल हस्पिटल गेट अगाडि, विराटनगर,
शिवशन्ती हेल्थ केयर सेन्टर, हरिनागर ४, समाज सेवी:- दिलिप मेहता हारिनगर ३

समय: बिहान को ७ बजे बाट नाम दर्ता गरिने
स्थान: पशुपति शिक्षा मंदिर को प्राग्रण मा, हरिनगर् ३, गौतम्पुर
सेवा हरु:-आँखा जाँच, दात जाँच, महिला विभाग को ठूलो डाक्टर, वरिष्ट physician, मेडिकल अफिसर,यूरो surgon

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न ।
14/12/2023

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

13/12/2023

देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लाली प्रसाद मेहताको श्रध्दांजलि सभा LIVE 🔴

शैक्षिक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
12/12/2023

शैक्षिक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शैक्षिक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न - Namo Online

हरिनगरमा ट्राफिक जनचेतनामुलक कार्यक्रम शुभारम्भतस्विर : अजय मण्डल/नमो मिडिया ग्रुप
12/12/2023

हरिनगरमा ट्राफिक जनचेतनामुलक कार्यक्रम शुभारम्भ

तस्विर : अजय मण्डल/नमो मिडिया ग्रुप

12/12/2023

ट्राफिक जनचेतनामुलक कार्यक्रम शुभारम्भ कार्यक्रमा बोल्दै हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार असांरी ।

12/12/2023

हरिनगरमा ट्राफिक जनचेतनामुलक कार्यक्रम शुभारम्भ.....

देवानगञ्ज गाउँपालिकाको पुर्व पालिका अध्यक्ष लालिप्रसाद मेहता ब्रह्मलीन हुनु भएको छ। उहाँ पुण्य आत्माको चिर शांतिको काममा...
12/12/2023

देवानगञ्ज गाउँपालिकाको पुर्व पालिका अध्यक्ष लालिप्रसाद मेहता ब्रह्मलीन हुनु भएको छ। उहाँ पुण्य आत्माको चिर शांतिको काममा गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

12/12/2023

हरिनगरमा ट्राफिक जनचेतनामुलक कार्यक्रम शुभारम्भ LIVE 🔴

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकम न्यूज पोर्टलको शुभारम्भ कार्यक्रका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्र...
10/12/2023

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकम न्यूज पोर्टलको शुभारम्भ कार्यक्रका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री मा. केदार कार्की ज्यू लाई सम्मान गर्दै ।

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकम न्यूज पोर्टलको शुभारम्भ कार्यक्रमा देवानगञ्ज गाउँपालिकाले पुर्याएको सहयोग...
10/12/2023

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकम न्यूज पोर्टलको शुभारम्भ कार्यक्रमा देवानगञ्ज गाउँपालिकाले पुर्याएको सहयोगको कदर गर्दै प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री मा. केदार कार्की ज्यू को हात बाट कदर पत्र प्रदान गरीदै तथा ग्रहण गर्दै गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादव ।

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकमको शुभारम्भ कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री मा. केदार कार्की ज्यू द...
10/12/2023

मुख्यमन्त्री स्वागत सम्मान तथा नमो अनलाइन डटकमको शुभारम्भ कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री मा. केदार कार्की ज्यू दियो बाली उद्धघाटन गर्दै।

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु
07/12/2023

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु - Namo Online

07/12/2023

नेपाल-भारत सिमा स्तम्भ मर्मत तथा रंग-रोगन कार्यको नेपाल तर्फबाट सुरुवात कार्यक्रम LIVE 🔴

पाँचौ सिम्मर सिमा......

05/12/2023

देवानगञ्ज बजार सरसफाई कार्यक्रम स्थानिय जनप्रतिनिधि, राजनैतिककर्मी , नेपाल प्रहरी, शस्त्र प्रहरी, संचारकर्मी, स्थानिय यूवा ,समाजसेवीहरूकाे सहभागितामा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा यहाँहरुकाे उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाै ।

तपसिल :-
मिति : २०८० साल मंसिर २० गते, बुधवार
समय : बिहान ७ : ०० बजे
उपस्थित हुने स्थान : सामुदायिक भवन, देवानगञ्ज बजार

05/12/2023

महत्त्वपूर्ण कागजात सहितको लेडिज पर्स हराएको सूचना !!!

इटहरीको गैसारबाट ट्याङग्रा खोला बजार सम्म जाने क्रममा यशोदा तिम्सिना नाम उल्लेख भएका महत्त्वपूर्ण कागजातहरू र केही नगद रकम सहितको लेडिज पर्स हराएको हुनाले भेट्नु हुने महानुभावले कागजात मात्र बुझाइदिनुहुन अनुरोध छ ।

सम्पर्क : यशोदा तिम्सिना
फोन : 9810511202

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइते
02/12/2023

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइते

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइते - Namo Online

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइतेपुर्ण समाचार पहिलो कमेन्टमा.....
02/12/2023

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइते

पुर्ण समाचार पहिलो कमेन्टमा.....

ॐ शन्नोदेवीरभिष्टय आपो भवन्तु पीतये शंयोरभिश्रवन्तु नःऊँ शं शनैश्चराय नमः।शनिदेवले सबैको कल्याण गरुण।
02/12/2023

ॐ शन्नोदेवीरभिष्टय आपो भवन्तु पीतये शंयोरभिश्रवन्तु नः
ऊँ शं शनैश्चराय नमः।

शनिदेवले सबैको कल्याण गरुण।

पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग नजोडौ : मुख्यमन्त्री कार्की
02/12/2023

पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग नजोडौ : मुख्यमन्त्री कार्की

पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग नजोडौ : मुख्यमन्त्री कार्की - Namo Online

Address

Inaruwa Kaptanganj Road
Biratnagar
G43C+8R6,HARINAGARA

Alerts

Be the first to know and let us send you an email when Namo Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namo Online News:

Videos

Share



You may also like