Madhumalla Khabar

Madhumalla Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhumalla Khabar, Media/News Company, Madhumalla, Biratnagar.

अहिले सम्मको नतिजा
23/11/2022

अहिले सम्मको नतिजा

22/11/2022

प्रतिनिधि सभा मोरङ -१
सुर्य - ३२२०
रुख -२३९७

आज बेलुका ५ः३० मिनेट सम्मको प्रतिनिधिसभा परिणाम
21/11/2022

आज बेलुका ५ः३० मिनेट सम्मको प्रतिनिधिसभा परिणाम

21/11/2022

मोरङ क्षेत्र नम्बर १ को मत परिणामको ताजा अपडेटको लागि हाम्रो पेज like गर्नु होला ।
पेज invite गरेर Support गर्नु होला ।

morang ma khaseko mat..
21/11/2022

morang ma khaseko mat..

मतपेटिकामा आगजनी: पुर्वी नवलपरासी/नवलपुरकाे देवचुलि ४ झाक्रेमा रहेकाे शान्ति श्रृजना केन्द्रको मतपेटिकामा आगलागि भएको छ ...
20/11/2022

मतपेटिकामा आगजनी: पुर्वी नवलपरासी/नवलपुरकाे देवचुलि ४ झाक्रेमा रहेकाे शान्ति श्रृजना केन्द्रको मतपेटिकामा आगलागि भएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मतदाताले एसिड हालेर मतपेटिकामा आगजानी गरेका छन् भने ती व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ। विस्तृत विवरण आउन बाँकी।

रबि लामिछाने भन्छन --""यो त्रुटि नभई सुनियोजित हो""
20/11/2022

रबि लामिछाने भन्छन --""यो त्रुटि नभई सुनियोजित हो""

World Cup मा Aaj hune opening game ani 2 ota semi final ra Final game gari 4 ota game सबैले TV मा निशुल्क herna paune ch...
20/11/2022

World Cup मा Aaj hune opening game ani 2 ota semi final ra Final game gari 4 ota game सबैले TV मा निशुल्क herna paune chhan.❤️

20/11/2022

मिक्लाजुङ गाउँपालि क्षेत्रमा ३ बजे सम्मको प्राप्त वडागत खसेको प्राप्त मत परिणाम
वडा नं.८ खसेको मत संङख्या १३००
वडा नं. ४ खसेको मत १४६३
वडा नं. ५ खसेको मत ६००
वडा नं. ७ खसेको मत १६५०
वडा नं. ९ खसेको मत १७८७
वाड नं, ६ खसेकाे मत २०००
Source : nayanaya khabar

चितवन २ मा रबि मतदान केन्द्रको अवलोकन गर्दैचितवन २ मा रबि मतदान केन्द्रको अवलोकन गर्दै
20/11/2022

चितवन २ मा रबि मतदान केन्द्रको अवलोकन गर्दैचितवन २ मा रबि मतदान केन्द्रको अवलोकन गर्दै

20/11/2022

आज निर्वाचनको दिन: भोटर लिस्टमा नाम भएकाहरूले भोटर कार्ड नभएपनि भोट गर्न मिल्ने छ। यी कागजात मध्य कुनै एक भए पुग्छ:
• नेपाली नागरिकताको प्रमाणपत्र
• राष्ट्रिय परिचयपत्र
• राहदानी
• जग्गाधनी प्रमाणपुर्जा
• सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण

Who will win ???
20/11/2022

Who will win ???

20/11/2022
19/11/2022

फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएकोमा कतारको गर्मीका कारण विश्व कप नोभेम्बर–डिसेम्बरलाई सारिएको हो ।

मतदान गर्ने समय: भोलि आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म llआफ्नो मतको महत्व मनन गरौँ, मतदान गरौँ !
19/11/2022

मतदान गर्ने समय: भोलि आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ll
आफ्नो मतको महत्व मनन गरौँ, मतदान गरौँ !

19/11/2022

सम्झनुहोला है !

18/11/2022

Worldcup suru huna matra 2 din baki.
Worldcup ko update taha pauna ko lagi yo page lai follow garidinu hola.

Address

Madhumalla
Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Madhumalla Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share