CineSutra.net

CineSutra.net Three M Production pvt. ltd. द्वारा संचालित
(2)

24/04/2024

बिराटनगरमा दयाह्यंगको यस्तो लोभ लाग्दो क्रेज -Central Multiplex पुग्दा दर्शकको घेरा बन्दीमा दयाह्यंग

23/04/2024

दयाह्यंग र आंचल बिराटनगरको QFX Cinemas पुग्दा | दर्शकले आंचलको नाम र परिचय खोजे पछि -

QFX Cinemas - Bhatbhateni, Biratnagar

21/04/2024

बिराटनगरलाइ ट्रांजिक्ट पोइन्ट मात्र सम्झिएकोमा दयाह्यंगले मागे माफी | बिराटनगरको खण्डहर बन्दै गइरहेको हिमालय टाकिजमा किन जादैन्न कलाकार ?

20/04/2024

डिग्री माइलामा भएको कमजोरीहरु | बिराटनगरमा दयाह्यंग र आंचललाइ पत्रकारहरुको कडा प्रशन CineSutra.net

सम्पुर्ण सिने कर्मी कला प्रेमीसङ  भेट्ने दिन बैशाख 3 गते तपाईं तयार रहनु होला 🙏
14/04/2024

सम्पुर्ण सिने कर्मी कला प्रेमीसङ भेट्ने दिन बैशाख 3 गते तपाईं तयार रहनु होला 🙏

सम्पूर्ण आदरणीय अग्रजहरु, समकालीन साथी ,इस्ट मित्र, आफन्तहरुको सल्हा सुझाव लाइ मध्य नजर गर्दै आज नया बर्ष २०८१ बैशाख १ ग...
13/04/2024

सम्पूर्ण आदरणीय अग्रजहरु, समकालीन साथी ,इस्ट मित्र, आफन्तहरुको सल्हा सुझाव लाइ मध्य नजर गर्दै आज नया बर्ष २०८१ बैशाख १ गत्तेको दिन बाट "थ्री एम खबर"को नाम बाट संचालित अनलाइन मिडियाको नाम परिवर्तन भइ "सिने सुत्र" मिडिया नेटवर्क भएको जानकारी गराउद छौ | कोशि प्रदेशको बिराटनगर मोरंग बाट सम्भवत नितान्त मनोरंजन क्षेत्रमा कलम चलाउने पहिलो बिट मिडिया "सिने सुत्र" संचालन गर्दै छौ |
मेरो बारे : म विकल श्रेष्ठ हाल "सिने सुत्र मिडिया नेटवर्क" कार्यकारी निर्देशक | सन् २०१२ मा स्टेज कार्यक्रम मार्फत सुरुवात गर्दै रेडियो , टेलिभिजन , र अहिले प्रविधिले फड्को मारे संगै अनलाइन मिडियामा बिगत १० बर्ष देखि सक्रिय भएर निरन्तर आफनो मिडिया कर्मलाइ अगाडी बढाइ रहेको छु | यसरि काम गर्दै गर्दा आफनै मिडिया संचालन गर्नु पर्छ भनेर काठमाडौंबाट नितान्त मनोरंजनमा कलम चलाउने र म आफु पनि बिगत २३ बर्ष देखि कलाकारिता मै भएको कारण मनोरंजन पत्रकारितालाइ अगाडी बढाउने सोच बोकेर २०१८ मा आफनै मिडिया थ्री एम खबर दर्ता गरि संचालन गरियो | यसै बिचमा बिभिन्न बाधा अबरोध अभावहरुका कारण म बिट पत्रकारिता बाट भड्किदै गएको थिए | यसका लागि सम्पुर्ण संग क्षमा माग्दछु | आज २०८० लाइ बिदाइ गर्दै २०८१ को स्वागत संगै अझ परिस्कृत हुदै बिगतमा भएका गल्ति कमि कमजोरीहरु सुधार्दै अगाडी बढने जमर्कोका साथ "थ्री एम खबर" को नाम परिवर्तन गरि नितान्त मनोरंजन क्षेत्रमा कलम चलाउने र कोशि प्रदेशको राजधानी बिराटनगर, मोरंगमा रहेर स्थानीय तहको चलचित्र क्षेत्रको बिकाशका लागि एउटा भए पनि इट्टा थप्ने प्रयास गर्दै "सिने सुत्र" मिडिया नेटवर्कको अनौपचारिक घोषणा यहि फेशबुक मार्फत सबैमा जानकारी गराउद छु | सबैको माया साथ सहयोग रहने म आशावादी छु | आफनो कर्म र कलमको धर्म कहिले बिर्सिन न परोस यति आशिर्वाद दिनु होला | साथै सम्पूर्णमा नया बर्ष २०८१ को शुभकामना 🙏
"जय सिनेमा" "जय सिने कर्मी"
नोट : प्राबिधिक कामहरु चलिरहेको हुनाले अहिले हामि परिकक्षण अवधिमा छौ | लोगो, वेब साइड, फेशबुक पेज अथवा युटुब च्यानलमा समस्या देखिएमा सल्लाहा सुझावको अपेक्क्षा गरेका छौ |
IT partner : Journey For Tech Pvt. Ltd.
page : CineSutra.net
website link : http://cinesutra.net
YouTube link : https://www.youtube.com/channel/UC04wBkQdRmUzJqVeoSy5oow

सुदर्शन थापाको ड्रीम प्रोजेक्ट "रावायण" मा पलशाहको एक्सन अवतार चलचित्र "रावायण" का निर्देशक Sudarshan Thapa  अभिनेता पल ...
12/04/2024

सुदर्शन थापाको ड्रीम प्रोजेक्ट "रावायण" मा पलशाहको एक्सन अवतार
चलचित्र "रावायण" का निर्देशक Sudarshan Thapa अभिनेता पल शाह लगायत सम्पूर्ण टिमलाइ सफलताको शुभकामान 🥰🙏

चलचित्र पत्रकार संघ,माेरङका अध्यक्ष प्रेम देवानका पुजनीय पीता कृष्ण देवानको निधनप्रति  चलचित्र पत्रकार संघ कोशी  /film j...
08/04/2024

चलचित्र पत्रकार संघ,माेरङका अध्यक्ष प्रेम देवानका पुजनीय पीता कृष्ण देवानको निधनप्रति चलचित्र पत्रकार संघ कोशी /film journalist Assocation Koshi का अध्यक्ष : सन्जु राई / सचिव : सुवास श्रेष्ठ / सह-सचिव : विकल श्रेष्ठ कोषाध्यक्ष : रश्मी थापा / सदस्य : निशान कडेल श्रद्धाञ्जली व्यक्त गर्दै 😊

आज बिराटनगर स्थित Bhitrako Khabar  कार्यालयमा बसेको "नेपाल चलचित्र पत्रकार संघ" कोशि प्रदेश को माषिक बैठकमा चलचित्र पत्र...
08/04/2024

आज बिराटनगर स्थित Bhitrako Khabar कार्यालयमा बसेको "नेपाल चलचित्र पत्रकार संघ" कोशि प्रदेश को माषिक बैठकमा चलचित्र पत्रकार संघ कोशी /film journalist Assocation Koshi प्रदेश आयोजक र "नेपाल चलचित्र पत्रकार संघ" मोरंग जिल्ला शाखा सह-आयोजक रहने गरि यहि आउदो २०८१ को बैशाख ३ गत्ते मोरंग, सुनसरी, झापा र इलाम जिल्लाका स्थानीय कलाकारहरु संग "सिने समस्या र समाधान" संगै नया बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गरिने निर्णय भएको छ |
Venue : Tandav Restro & Bar Biratnagar
Date : २०८१ बैशाख १ गत्ते
सह-सचिव - विकल श्रेष्ठ Bikal Shrestha
नेपाल चलचित्र पत्रकार संघ

बोक्सी मात्र हैन यो चलचित्रले हामि नेपालीले गर्ने त्यस्ता धेरै अन्धबिस्वासको धंग धंगी हटाउने पक्का भयो | ट्रेलरको सुरुवा...
07/04/2024

बोक्सी मात्र हैन यो चलचित्रले हामि नेपालीले गर्ने त्यस्ता धेरै अन्धबिस्वासको धंग धंगी हटाउने पक्का भयो | ट्रेलरको सुरुवातमै बोक्सी हुदैन भन्ने कुरालाइ खुलाएर चलचित्रलाइ विवाद बाट जोगाउन चलचित्र मेकर सफल भएको छ | मेकरहरु यत्तिको दुरदर्शी चाहि हुने पर्छ | चलचित्र बनाउदा हावाको तालमा बनेर रोइ कराई गर्नु भन्दा खोज अनुसन्धान पनि गर्नु पर्छ भनेर यो चलचित्रले सिकाउने छ | जे होस् ट्रेलर गज्जब बनेको छ | जेठ १४ बाट देशब्यापी प्रदशनमा आउने चलचित्र "बोक्सीको घर" का निर्देशक Sulakshyan bharati Keki Adhikari लगायत सम्पूर्ण टिमलाइ चलचित्र सफलताको शुभकामना

यो संसारमा आउदा हरेक मान्छे ले केहि न केहि विशेषता लिएर नै आएको हुन्छ | मनोवल दरिलो भयो भने आफनो लक्क्ष्यमा पुग्न सारिरी...
03/04/2024

यो संसारमा आउदा हरेक मान्छे ले केहि न केहि विशेषता लिएर नै आएको हुन्छ | मनोवल दरिलो भयो भने आफनो लक्क्ष्यमा पुग्न सारिरीक बनावटले रत्तिभर फरक पार्दैन भन्ने धुर्व सत्यलाइ बिगत १६ बर्षदेखि मस्तिष्क पक्षघात संग लडिरहेकी झमक कुमारी घिमिरेका विभिन्न बिधाका १३ वटा कृति जस मध्य उनको आत्म वृतान्त ‘जीवन काडा कि फूल’ ले उनलाई २०६७ सालको मदन पुरस्कार दिलायो | तेस्तै दृष्टि बिहिन गायिका मेनुका पौडेलले Nepal idol हुदै indian idol सम्म पुगेर आफनो आवाजले संसारलाइ मोहित पारिरहेकी छिन् | यस्ता धेरै उदाहरण हरु छन् र अझै धेरै उदाहरणहरु बन्नु पर्छ | तपाई हाम्रो गाउ समाजमा पनि यस्तो सारीरिक अपांगता अवास्थाका कारण सुस्त मनस्थिति भएका जो कोहि बाल बालिकाहरु लाइ हामी सबैले माया भावले उनीहरुको मनोवल उच्च राखन र जीवनमा केहि गर्नु पर्छ भन्ने हौसला दिन सक्नु पर्छ | हो आज त्यस्तै कोशी प्रदेश १ बिराटनगर महानगरपालिकाको अशोक चोक मारहेकी आमा लक्षमि पोखरेल र बुवा लोकेन्द्र पोखरेलको कान्छी छोरि निशु पोखरेलको आज जन्म दिन बहिनिलाइ जन्म दिनको धेरै धेरै शुभकामना | र बहिनिले पढने बिधालयका सम्पूर्ण शिक्षक शिक्षिका सबैमा उच्च सम्मान हजुर हरुको संस्कार अनि लालन पालनले उहा हरुको दिन चर्या र भविश्यले एउटा गोरेटो पाएको छ🙏 नानीले एक दिन पक्कै केहि गर्ने छिन् ढुक्क हुनुहोस 🥰

आज देखि बिराटनगर स्थित शहिद रंगशालामा विराट गोल्डकप सुरु भुटान बिरुद्ध नेपाल पुलिस क्लब | photo credit : Beecall photogr...
28/03/2024

आज देखि बिराटनगर स्थित शहिद रंगशालामा विराट गोल्डकप सुरु
भुटान बिरुद्ध नेपाल पुलिस क्लब | photo credit : Beecall photography
२०८०

काठमाडौं महानगर मेयर बालेन शाह यसपालि २०८० को होलि B***n  ***nshah
24/03/2024

काठमाडौं महानगर मेयर बालेन शाह यसपालि २०८० को होलि B***n ***nshah

'महा कमेडी विथ महाजात्रा' - इटहरीमा रमाइलो तस्बिरहरु 😄lens: Beecall photography         Bishal Bhandari
20/03/2024

'महा कमेडी विथ महाजात्रा' - इटहरीमा रमाइलो तस्बिरहरु 😄
lens: Beecall photography






Bishal Bhandari

आज धरानमा "महाजात्रा"  सङ सिनेमा 🎥 संवाद
12/03/2024

आज धरानमा "महाजात्रा" सङ सिनेमा 🎥 संवाद

09/03/2024

दयाहाङ राई चिन्दिन | रंगेलीका मेयरले फिलिम हेरे पछि यस्तो सम्म भने | फिलिम नहेर्न मेयरको आग्रह

धन्न हामिले टेली चलचित्र बनाए छौ 🙏चलचित्र बनाएको भएत सेन्सर पास नै न हुने रहेछ । टेली चलचित्र "बाहुनि कान्छी" अब के हामि...
02/03/2024

धन्न हामिले टेली चलचित्र बनाए छौ 🙏
चलचित्र बनाएको भएत सेन्सर पास नै न हुने रहेछ । टेली चलचित्र "बाहुनि कान्छी" अब के हामि बाहुनीहरु सङ गएर नो अब्जेकसन लेटर माग्दै हिंड्नु 😂
सन्धर्व: फिल्म 'रङ्गेली' नाम माथि सेन्सर बोर्डको अवरोध प्रति आपत्ति छ ?
#बाहुनीकान्छी

टेली सिरियल "बाहुनी कान्छी" को वर्क शप सम्पन्न 🙏 तपाइँ भगवान रुपी दर्शकहरुको लागि हामी जोडतोडका साथ् मेहनत गरिरहेका छौ च...
24/02/2024

टेली सिरियल "बाहुनी कान्छी" को वर्क शप सम्पन्न 🙏 तपाइँ भगवान रुपी दर्शकहरुको लागि हामी जोडतोडका साथ् मेहनत गरिरहेका छौ चाडै प्रसारणमा आउदैछौ माया साथ् सहयोगको लागि पूर्ण आशा वादी छौ 😍🥰
#बाहुनीकान्छी

छोरीको आमा बनेकोमा अभिनेत्री रेखा थापालाई धेरै धेरै बधाइ छ । उनको छोरीको नाम  वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।
23/02/2024

छोरीको आमा बनेकोमा अभिनेत्री रेखा थापालाई धेरै धेरै बधाइ छ । उनको छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

20/02/2024

"बाहुनी कान्छी" टेली सिरियलको बाल कलाकार नानी साइना छाहरको कस्तो मिठो आवाज 😍 यो आवाजलाइ हामीले सिरियलमा पनि समेटने प्रयास गरेका छौ है 🙏 नानीको आवाज कस्तो लाग्छ ? कमेन्टमा भन्नुस 🙏
चाडै प्रसारणमा आउने छ ढुक्क हुनुहोला त्यस बेला सम्म Youtube Channel: threemkhabar लाइ subscribe गर्दै गर्नु है 😍 युटुबको लिंक पहिलो कमेन्टमा छ 👇 #बाहुनीकान्छी

"बाहुनी कान्छी" प्रति देखाउनु भएको माया, चासो, अनि सल्हा-सुझावको लागि  तपाइँ सम्पूर्णमा आभारी र सधै ऋणी रहने छौ  | सबै स...
20/02/2024

"बाहुनी कान्छी" प्रति देखाउनु भएको माया, चासो, अनि सल्हा-सुझावको लागि तपाइँ सम्पूर्णमा आभारी र सधै ऋणी रहने छौ | सबै सबै लाइ धेरै धेरै धन्यवाद 🙏चाडै प्रसारणमा आउने छ ढुक्क हुनुहोला त्यस बेला सम्म Youtube Channel: threemkhabar लाइ subscribe गर्दै गर्नु है 😍 सिरियलको सम्पूर्ण जानकारी यहि पेज मार्फत दिनेछौ 🥰 युटुबको लिंक पहिलो कमेन्टमा छ 👇
#बाहुनीकान्छी

शिशिर भण्डारीको फोटो फिरिममा' सिरियल अब 'नाता' सिरियलको रुपमा, उहि कथामा | भाग-६ अहिले ७-३० बजे आउँदैछ है 😍🙏Shishir Bhan...
19/02/2024

शिशिर भण्डारीको फोटो फिरिममा' सिरियल अब 'नाता' सिरियलको रुपमा, उहि कथामा | भाग-६ अहिले ७-३० बजे आउँदैछ है 😍🙏
Shishir Bhandari

Thank you : हाम्राेमत राष्ट्रिय दैनिक  #बाहुनीकान्छी
19/02/2024

Thank you : हाम्राेमत राष्ट्रिय दैनिक #बाहुनीकान्छी

Thank you : Bhitrako Khabar बिराटनगरबाट बन्ने भयो टेलिसिरियल “बाहुनी कान्छी”| समाचार पढनुहोस : https://bhitrakokhabar.co...
18/02/2024

Thank you : Bhitrako Khabar
बिराटनगरबाट बन्ने भयो टेलिसिरियल “बाहुनी कान्छी”| समाचार पढनुहोस : https://bhitrakokhabar.com/news/1132
#बाहुनीकान्छी

17/02/2024

Thank You : Bhitrako Khabar
#बाहुनीकान्छी

17/02/2024

Thank you : Kriti TV HD
#बाहुनीकान्छी

Address

Biratangar/
Biratnagar

Telephone

+9779814779177

Website

Alerts

Be the first to know and let us send you an email when CineSutra.net posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies



You may also like