Routine Of Madhumalla Banda

Routine Of Madhumalla Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Madhumalla Banda, News & Media Website, Madhumalla, Biratnagar.

आज दशैंको टिकाको शुभ साईत बिहान ११:०२ पछि! ❤️
24/10/2023

आज दशैंको टिकाको शुभ साईत बिहान ११:०२ पछि! ❤️

बडा दशैँको हार्दिक शुभकामना ❤️
24/10/2023

बडा दशैँको हार्दिक शुभकामना ❤️

दसैं लागे सङै, पहाडी क्षेत्रमा माटाेले पोतिएका रंगिन गाउले घरहरु।
16/10/2023

दसैं लागे सङै, पहाडी क्षेत्रमा माटाेले पोतिएका रंगिन गाउले घरहरु।

आज बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पको असर ।
03/10/2023

आज बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पको असर ।

02/10/2023

सार्बजनिक सुनवाइ कार्यक्रम
जनतासंग जनप्रतिनिधि मिल्काजुङ गाउपालिका मोरङ।

02/10/2023

Program : Janata Janna ChahanchhanPresenter : Rishi DhamalaVideo By : Prime Times Television (HD)CONCEPT/ PRESENTERRishi Raj Dhamala PRODUCER/ RESEARCHERRish...

सम्पुर्ण मिक्लाजुङ बासीहरुमा जानकारी।
02/10/2023

सम्पुर्ण मिक्लाजुङ बासीहरुमा जानकारी।

02/10/2023
महिला हराएकाे सूचना :                                            आज बिहान करिव ५:00 बजे उर्लाबारी-३ मंगलबारेबाट पूजा पौड...
26/09/2023

महिला हराएकाे सूचना :

आज बिहान करिव ५:00 बजे उर्लाबारी-३ मंगलबारेबाट पूजा पौडेल सम्पर्कविहिन भई हराईरहेको हुँदा काहिकतै कसैले देख्नुभएकाे भए नजिकैकाे प्रहरी कार्यालय वा निम्न नम्बरमा फोन सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।

सम्पर्क नम्बर: 9812485398

25/09/2023

नेपाल स्काउट र स्थानीय कार्यालय मिक्लाजुङमाको
समन्वयमा डेङ्गु रोकथाम नियन्त्रणमा जोड दिदै औसधि छडकने कार्य सम्पन्न।

त्रिविले B.Sc 1st year को Exam तिहार पछी र BBS, B.Ed र BA 1st year को Exam भने दसैं अगाडी नै गर्ने भएको छ । केहि दिन अगा...
24/09/2023

त्रिविले B.Sc 1st year को Exam तिहार पछी र BBS, B.Ed र BA 1st year को Exam भने दसैं अगाडी नै गर्ने भएको छ । केहि दिन अगाडी संगै Exam लिने भनेर Routine सार्वजनिक गरेको थियो । अचानक त्रिविले Routine Change गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार  पूर्वराजा शाह भक्तपुरवासीको नि...
24/09/2023

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् ।

शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।

नेपाल क्रीकेट संघ (क्यान) निर्वाचनसचिब पदमा नेपाली क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का बिजयी ❤️बधाई तथा शुभकामना 🏏🇳🇵
23/09/2023

नेपाल क्रीकेट संघ (क्यान) निर्वाचन
सचिब पदमा नेपाली क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का बिजयी ❤️
बधाई तथा शुभकामना 🏏🇳🇵

सरकार र आन्दोलनरत शिक्षकबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
22/09/2023

सरकार र आन्दोलनरत शिक्षकबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

Popular Social Media Page ``Routine of Nepal Banda´´ अर्थात RONB फेरि Publish गरिएको छ💗
21/09/2023

Popular Social Media Page ``Routine of Nepal Banda´´ अर्थात RONB फेरि Publish गरिएको छ💗

तोरिबारी सृजनशिल युवा अभियान द्वरा मिक्लाजुङ ८ सङ्गम चोकमा ८ औं संविधान दिवसको अवसरमा  दिप प्रज्वलन कार्यक्रम सम्पन्न।
20/09/2023

तोरिबारी सृजनशिल युवा अभियान द्वरा
मिक्लाजुङ ८ सङ्गम चोकमा ८ औं संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

संविधान दिवसकाे अवसरमा माेरङकाे मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला चाेकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ।🇳🇵📖
20/09/2023

संविधान दिवसकाे अवसरमा माेरङकाे मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला चाेकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ।🇳🇵📖

संविधान दिवसको शुभकामना!! 📖 🇳🇵
20/09/2023

संविधान दिवसको शुभकामना!! 📖 🇳🇵

भोलि देखि शिक्षकहरुले काठमाडौमा ठूलो आन्दोलन गर्दै हुनुहुन्छ । त्यही आन्दोलनको लागि यतिबेला रात्री बसहरू शिक्षकले भरिएका...
19/09/2023

भोलि देखि शिक्षकहरुले काठमाडौमा ठूलो आन्दोलन गर्दै हुनुहुन्छ । त्यही आन्दोलनको लागि यतिबेला रात्री बसहरू शिक्षकले भरिएका छन् ।

मिक्लाजुङ गाउपालिकामा नेवा; देवा समिति गठन । भदौ 30 मिक्लाजुङ; नेवा देय दबूको अध्यक्षमा अभिषेक श्रेष्ठ चयन हुनुभएको छ । ...
17/09/2023

मिक्लाजुङ गाउपालिकामा नेवा; देवा समिति गठन ।

भदौ 30 मिक्लाजुङ; नेवा देय दबूको अध्यक्षमा अभिषेक श्रेष्ठ चयन हुनुभएको छ ।
हिजो शनिबार मधुमल्लामा स्थित मधुमल्ला पार्टी प्यालेसमा भएको कार्य भेलाले सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय मिक्लाजुङ गाउँ कमिटी चयन गरिएको छ।

हिजो भएको  राष्ट्रिय बाल दिवस अन्तर्गत मिक्लाजुङ भित्र भएका भिन्न स्कुलहरुका केही कार्यक्रमका झलकहरु।
16/09/2023

हिजो भएको राष्ट्रिय बाल दिवस अन्तर्गत मिक्लाजुङ भित्र भएका भिन्न स्कुलहरुका केही कार्यक्रमका झलकहरु।

मिति २०८०/०५/२९ गते स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी द्वारा आयोजना गरेको स्वागत तथा तीज विशेष कार्यक्रममा मिक्लाजुङ...
16/09/2023

मिति २०८०/०५/२९ गते स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी द्वारा आयोजना गरेको स्वागत तथा तीज विशेष कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं १ निवासी बुवा श्री विमल राई तथा आमा निशा लिम्बुको २ वर्ष ४ महिनाको छोरी सेजल राई लाई क्यान्सर रोग भइ जन्मेको भएको १ महिना देखिनै कान्ति बाल अस्पताल महारजगन्ज,काठमाडौंमा निरन्तर उपचार गराउदै आइरहनुभएको र डाक्टरको सल्लाह बमोजिम अझ ५ वर्ष निरन्तर उपचार गराउन आवश्यक रहेको र निजको परिवारको आर्थिक अवस्था समेत अत्यन्त कमजोर रहेकोले उपचार गराउन समस्या सिर्जना भएको हुँदा रकम संकलन गरी उहाँको आमा निशा लिम्बुलाई हस्तान्तरण गरिएको थियो।

Rabindra Dhant from Bajhang, Nepal wins the first game of world famous One-man Championship. He is the first Nepali to d...
16/09/2023

Rabindra Dhant from Bajhang, Nepal wins the first game of world famous One-man Championship. He is the first Nepali to do so . ✊
Many Congratulations to Rabindra and Team Nepal 🇳🇵

Happy National Children's Day to all... बालमैत्री शासन:बाल अधिकारको सम्मान। ❤️🇳🇵
14/09/2023

Happy National Children's Day to all... बालमैत्री शासन:बाल अधिकारको सम्मान। ❤️🇳🇵

Sad news: Aajha Letang nagarpalika ko Bangali hospital ma ek jana female ko miss treatment vayeko vandai victim ko famil...
13/09/2023

Sad news: Aajha Letang nagarpalika ko Bangali hospital ma ek jana female ko miss treatment vayeko vandai victim ko family rw public ley hospital awgadi andolan gareko xa, right now Hospital area purai tanab grastha vayeko xa.

सुचना!
12/09/2023

सुचना!

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा...
12/09/2023

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।  #हार्दिक_श्रद्धाञ्जली
12/09/2023

पूर्वसभामूख सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ। #हार्दिक_श्रद्धाञ्जली

धरान गोरु कान्ड सेलाउन नपाउदै फेरि झापा लगायत पाच जिल्लाहरुमा सामुहिक भोज गरेका छन र भिडियो समेत सार्बजनिक भएको छ।
10/09/2023

धरान गोरु कान्ड सेलाउन नपाउदै फेरि झापा लगायत पाच जिल्लाहरुमा सामुहिक भोज गरेका छन र भिडियो समेत सार्बजनिक भएको छ।

मोरङको उर्लाबारीमा आज निकालिएको रथ यात्रालाई सफल बनाउन  सहभागी भएका सम्पुर्ण जनमानसलाई पिउने पानीको ब्यवस्थापन गरि सामाज...
07/09/2023

मोरङको उर्लाबारीमा आज निकालिएको रथ यात्रालाई सफल बनाउन सहभागी भएका सम्पुर्ण जनमानसलाई पिउने पानीको ब्यवस्थापन गरि सामाजिक दायित्व र कर्तव्य पूरा गर्दै Lions Club of Estren Morang र Lions Club of Aastha Urlabari.

झापाको बाह्रदशि गाउँपालीका १ निवासी २५ वर्षकी प्रतिभा राई अहिले क्यान्सरका कारण उपचाररत छिन् । पिनास बिग्रीएर नाकको क्या...
02/09/2023

झापाको बाह्रदशि गाउँपालीका १ निवासी २५ वर्षकी प्रतिभा राई अहिले क्यान्सरका कारण उपचाररत छिन् । पिनास बिग्रीएर नाकको क्यान्सर पिडित राई बिगत एक वर्ष देखि अस्पतालको सैयामा उपचारतर छिन् । राई विगत ४ वर्षदेखि पिनासको समस्याले ग्रसित थिईन्, तर उपचार गर्ने क्रममा सुधार नभएपछि करिब १ वर्षअघि पिनासबाट क्यान्सर भएको अस्पतालले जनाएको छ । आफु सानै हुँदा बुवा गुमाएकी प्रतिभा र उनका भाइबहिनीको हेरचाह उनकि एकल आमाबाट हुँदै आएको थियो । कमजोर आर्थिक अवस्थाका बाबजुत बडो सास्तीका बिच छोराछोरीलाई हुर्काएकी प्रतिभाकी आमा विष्णु माया थुलुङ छोरीको यस्तो अवस्थाले निकै ब्याकुल बनेकी छिन् । क्यान्सर प्रभाणित भइसकेपछि विभिन्न उपचारसंगै किमो थेरापी पद्दतिद्धारा उपचार गर्नुपर्ने र हालसम्म उपचार गराउँदा तीस लाख भन्दा धेरै पैसा खर्च भएको परिवारले जनाएको छ । आफुसँग भएका सबै सम्पत्ती छोरीको उपचारका लागि बेचेकी उनकि आमा बताउछिन । उपचारका लागि आफ्नो नाममा भएको जग्गा जमिन सबै बेचेको र आफुसंग भएको सबै पैसा छोरीको उपचारका लागि खर्चेको आमा विष्णुमाया बताउछिन् ।
हाल पुर्वाञ्चल क्यान्सर हस्पीटलमा उपचाररत प्रतिभा राईले उक्त क्यान्सरलाई जित्न कम्तिमा पनि ६ पटक किमो थेरापीसंगै उपचार गर्नुपर्ने र त्यसका लागि अझै ३० देखि ४० लाख रकम लाग्न सक्ने पुर्वाञ्चल क्यान्सर हस्पीटलका डा. बिरेन्द्र कुमार यादवले बताए ।

प्रतिभा राई निकै उर्जावान युवा हुन । पढाईमा निकै उत्कृष्ट प्रतिभाले स्नातकोत्तरसम्म पढेकी छिन् । शिक्षण पेशामा आवद्ध प्रतिभा परिवारको आशा र भरोसा थिईन् तर अकल्पनीय रोगको शिकार भएपछि अहिले उनि जीवन र मृत्युको दोसाँधमा छिन् । उपचार रकम निकै महंगो भएपछि परिवार स्रोतले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन।

जापानमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी रविना बुढाथोकीले नेपालमा रहेका आफ्ना आमाबुवालाई फेसबुक मेसेन्जरमा भिडियो क...
24/08/2023

जापानमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी रविना बुढाथोकीले नेपालमा रहेका आफ्ना आमाबुवालाई फेसबुक मेसेन्जरमा भिडियो कल गरेर आत्मदाह गरेकी छिन्।

भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रु...
23/08/2023

भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।

काठमाडौबाट पोखरा हिडेको बस धादिङ गजुरीमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ।
23/08/2023

काठमाडौबाट पोखरा हिडेको बस धादिङ गजुरीमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्...
22/08/2023

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ ।

मानिस हराएको सुचना !उर्लाबारी नगरपालिका वार्ड नं.७ बस्ने अन्दाजी ६० बर्षिय गंगा बहादुर पौडेल हिजो साँझ करिब ५:०० बजे तिर...
22/08/2023

मानिस हराएको सुचना !
उर्लाबारी नगरपालिका वार्ड नं.७ बस्ने अन्दाजी ६० बर्षिय गंगा बहादुर पौडेल हिजो साँझ करिब ५:०० बजे तिर घर बाट उर्लाबारी चोक सम्म पुग्ने भनेर हाफ पाईन्ट र गुलाबी रंगको सर्ट लगाएर हिँड्नु भएको र हाल सम्म पनि घर नपुग्नु भएको कारण कसैले देख्नु वा भेट्नु भए नजिकैको प्रहरी कार्यलय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं !
तिलक पौडेल : 9801019479 / 9825350317

दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्र...
20/08/2023

दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन्।
19/08/2023

फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन्।

Address

Madhumalla
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Madhumalla Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share



You may also like