Dahakhani Media Network

Dahakhani Media Network Conect Us on-
Web:dakhanikhabar.com
TiKTok: dahakhanimedianetwork

04/10/2024

प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं: तपाईं प्रधानमन्त्री हुन लायकको मान्छे होइन !

04/10/2024

जनतालाई मालिक मानेको छु, जनताको आदेशलाई शिर मा राखेर हिँडेको छु जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो: रवि लामिछाने

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधि...
03/10/2024

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पू.....

अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिक...
02/10/2024

अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।

सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता आजदेखि खुला हुँदै छ । काठमाडौंस्थित अमेर.....

27/09/2024

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ।

https://www.dakhanikhabar.com/
27/09/2024

https://www.dakhanikhabar.com/

Dakhani Khabar - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

धरहरा र वरपरको रातको दृश्यको यस्तो देखियो
20/09/2024

धरहरा र वरपरको रातको दृश्यको यस्तो देखियो

03/09/2024

बालेनलाई वडाध्यक्षले गोदी मिडिया चलाउने भनेपछि बालेनले झारे झाँको: खुफिया एजेन्सीको एजेन्ट भन्ने को हो ? मैले गोदी मिडिया चलाउन्न | Dahakhani Media Nrtwork

'हेर्ने कथा'को 'हराएको कथाहरू'बाट चर्चित प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार साँझ बालुवाट...
02/09/2024

'हेर्ने कथा'को 'हराएको कथाहरू'बाट चर्चित प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार साँझ बालुवाटार पुगेर प्रकाशले ओलीलाई भेटेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।पेट्रोलको मूल्य...
01/09/2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

30/08/2024

नेपालमा काम गर्न गाह्रो छः बालेन शाह

29/08/2024

प्रचण्डलाई गगनको सुझाव- आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस् | ओलीलाई संकेत गर्दै- ५ वर्षे हदम्यात राख्न दिन्नौं | ९ मिनेटमा चट् भनेको ९ घण्टासम्म बयान दिनुपरेको तथ्य भएर होइन भन्दै रास्वपालाई दिए जवाफ

28/08/2024

एमाले र माओवादी केन्द्रबीच संसदमा भनाभन । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाउँदै सदन चल्न दिएन !

27/08/2024

आफै बोक्सि आफै धामी बन्न नखोज्नुहोस् भन्दै प्रचण्डले ओलीलाई सिकाए पाठ | आज म खबरदारी गर्न मात्र आएको हूँ यसलाई कर्मकाण्ड नसम्झिनिहोला, यसैलाई भोलि हामी सडकमा लिएर जाने छौँ | Dahakhani Media Network

27/08/2024

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न: प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाहरु संग मिलेर उल्टै राजश्व उठाउन पर्छ भन्ने सञ्चालक समितिहरूलाई हटाउने निर्णय गर्दा संकोच लाग्न पर्दैनथ्यो !

27/08/2024

प्रचण्डले ओली लाई संसदमै नराम्रो संग हपारे | अब फेरी लौ न प्रचण्डजी भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला | Dahakhani Media Network

26/08/2024

यो_सरकारले घुस खाँदैन, भात रोटी मात्र खान्छ |अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई आदेश दिँदैन: प्रधानमन्त्री ओली

26/08/2024

म किन डराउनु भन्दै रविले रिसाएर नेतालाई भन्नुसम्म भने, आट छ भने हतकडी लगाउन चितवन आउनु, मैले कसैको केही खाको छैन् | Dahakhani Media Network

आज भाद्रकृष्ण अष्टमीः मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्ववैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज दे...
26/08/2024

आज भाद्रकृष्ण अष्टमीः मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

23/08/2024

तनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ।

रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
- थाहाखबर

22/08/2024

अब नेपाली क्रिकेट खेलाडीहरुले रात्तिमा मा पनि खेलको अभ्यास गर्न पाउने गरी द्रुत गतिमा काम अगाडि बढ्दै छ |
झापाको दमकमा बनाएको भ्यू टावरको बारेमा प्रधानमन्त्री ओली भन्नू हुन्छ - त्यो भ्यू टावर दीर्घकालीन लाभको विषय हो, त्यो भूकम्प प्रतिरोधी हो र त्यसले हामीलाई सयौं वर्षसम्म प्रतिफल दिरहनेछ त्यसैले त्यसलाई अनावस्यक रूपमा नठान्नु होला | -प्रधानमन्त्री: केपी शर्मा ओली | Dahakhani Media Nwtwork

माधवकुमार नेपाललाई प्रचण्डको प्रस्ताव "पार्टी एकता गरौँ तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो भयो"
13/08/2024

माधवकुमार नेपाललाई प्रचण्डको प्रस्ताव "पार्टी एकता गरौँ तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो भयो"

13/08/2024

रासोपा सांसद हरि ढकाल ले विद्युत महसुलको कुरा गर्ने बित्तिकै माइकको लाइन काटिदिए पछि
रासोपा ले गर्यो सदनमा विरोध

10/08/2024

कुलमानको समर्थक र प्रहरीबिच माइतीघरमा झडप: देशमा ठूलै उथलपुथलको संकेत | Dahakhani Media



09/08/2024

काठमाण्डौ जोरपाटी स्थित धागो फ्याक्ट्रीमा आगलागी भएको छ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Dahakhani Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Bharatpur

Show All