Parsa Online

Parsa Online जनता नै समाचार को मुख्य स्रोत

Breaking: चर्चित लोक दोहोरी गायक LP JOSHI को मृत्यु भएको छ ! उनले  रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो जस्ता...
25/07/2024

Breaking: चर्चित लोक दोहोरी गायक LP JOSHI को मृत्यु भएको छ ! उनले रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो जस्ता अमर लोक गीत गाएका थिए ! 💔

राम्ररी बितेको दिनले मिठो निन्द्रा ल्याउँछ । मिठो निन्द्राले भोलिको दिन राम्रो बनाउँछ । तपाईलाई मिठो निन्द्राको शुभकामना...
25/07/2024

राम्ररी बितेको दिनले मिठो निन्द्रा ल्याउँछ । मिठो निन्द्राले भोलिको दिन राम्रो बनाउँछ । तपाईलाई मिठो निन्द्राको शुभकामना । शुभरात्रि ।

25/07/2024

साझा अपडेट ....

जापानको सैनिक अस्पतालमा कामगर्न अन्तर्वार्ताका लागी भन्दै सृष्टि यादवलाई काठमाडौंबाट फोन आयो । जिबनको उज्जल सपना बोकेर प...
25/07/2024

जापानको सैनिक अस्पतालमा कामगर्न अन्तर्वार्ताका लागी भन्दै सृष्टि यादवलाई काठमाडौंबाट फोन आयो । जिबनको उज्जल सपना बोकेर परिवारको जिबनस्तर उकास्ने सपना बोकेर जापान जाने अन्तरवार्ताकालागी सृष्टि काठमाडौं आएकि थिइन् । तर उनि र उनको सपनालाई त्रीशुलीले सधैँका लागी बगाइदिएको छ । सृष्टि घरकी जेठि छोरी थिइन् । उनी स्वास्थ्यकर्मी थिइन् । उनले र बुवाले काम गरेर परिवारको रेखदेख गर्दै आएका थिए । अहिले सृष्टिको शव केही दिन पछी भेटिएको थियो ।
त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ । बसको नामोनिशान भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन । यहि बेपत्ता मध्य सृष्टिको भने शव लिएर परिवार घर फर्केको छ । 💔😢

तातोपानीको मितेरी पुल नाका आठ वर्षपछि खुल्दै । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सि...
01/09/2023

तातोपानीको मितेरी पुल नाका आठ वर्षपछि खुल्दै । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरे ।

तस्बिर: देवराज सुवेदी/÷रासस

He changed Saudi Arabia within 5-6 years..जस्तै:-महिला ले गाडी चलाउन पाउनु!-महिला ले मैदान मा फुटबल हेर्न पाउनु!-परिवार ...
31/08/2023

He changed Saudi Arabia within 5-6 years..

जस्तै:
-महिला ले गाडी चलाउन पाउनु!
-महिला ले मैदान मा फुटबल हेर्न पाउनु!
-परिवार बिना अथवा श्रीमान बिना महिला यात्रा गर्न पाउनु!
-आफ्नो देश को नागरिक लाइ काम गराउने उदेश्य ले विदेशी कामदार को माग र संख्या घटाउनु!
-0 प्रतिसत कर भएको देश मा 15% कर लगाउनु!
-विदेशी कामदार ले आफ्नो इच्छा कम्पनी परिवर्तन गर्न पाउनु!
-बिश्व मै फिल्म हल नभएको देश मा अहिले फिल्म हल बन्नु!
-समुन्द्र को किनार मा beach हरु बनाउनु!
-विदेशी कामदार ले पासपोर्ट आफ्नो साथ मा राख्न पाउनु!
-यदि आफ्नो देश को कुनै पनि नागरिक लाइ कुनै पनि कम्पनी ले काम दिएन भने उक्त कम्पनी लाइ कारबाही गर्नु!
-रियाद मा डिजिटल सिटि बनाउनु!
-फुटबल मा लगानी गर्नु!
-बिश्व कै चर्चित खेलाडी हरु खरिद गरि आफ्नो देश को खेलाडी हरु लाइ तिखार्नु!
-बिश्वकप फुटबल को आयोजना को लक्ष्य राख्नु!
-सन 2030 को लक्ष राखी तिब्र रुप मा बिकास गर्नु!
-साउदी महिला हरु ले ढुक्क को साथ काम गर्न वातावरण सिर्जना गर्नु!

He is 37 years young leader.. He have vision, ideas.. He have master mind.. He is powerful leader..

Interesting part - not exactly but hearing somewhere, साउदै कै अरबपति लाइ थुना मा राख्नु!

यस्तो नेता कहिले पाउने हामीले ?

30/08/2023

Nepal lost the match against Pakistan by 238 runs in ongoing Asia Cup. 😢

People watching Nepal vs Pakistani match in Gym hall at Rijal Chowk Chitwan❤🇳🇵Pic Credit: Surya Regmi
30/08/2023

People watching Nepal vs Pakistani match in Gym hall at Rijal Chowk Chitwan❤🇳🇵

Pic Credit: Surya Regmi

30/08/2023

नेपाल र पास्कितानः
४५ ओभरको खेल समाप्त । पाकिस्तानले ४ विकेट गुमाएर २७५ रन बनाएको छ ।

Babar Azam Scores Century as Pakistan is 225-4 at 41.2 Overs.
30/08/2023

Babar Azam Scores Century as Pakistan is 225-4 at 41.2 Overs.

राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेल नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट टिभीमा हेर्दै।तस्बिर: ...
30/08/2023

राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेल नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट टिभीमा हेर्दै।
तस्बिर: राष्ट्रपतिको सचिवालय।

भरतपुरको इन्द्रेणी कलेजमा विद्यार्थीले नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट हेर्दै
30/08/2023

भरतपुरको इन्द्रेणी कलेजमा विद्यार्थीले नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट हेर्दै

पाकिस्तानको मुल्तान मैदानमा चलिरहेको एसिया कप खेलमा नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्दै नेपाली क्रिकेट प्रेमीहर...
30/08/2023

पाकिस्तानको मुल्तान मैदानमा चलिरहेको एसिया कप खेलमा नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्दै नेपाली क्रिकेट प्रेमीहरु

Photo:-Ritesh Kumar Sah

30/08/2023

9 runs from Sompal Kami's first over.😯

Pakistan: 11/0 (1 over)

IOE ले स्नातक तहको शुल्क बढाएको बिरोधमा र अनशन रहेका शुलभको जीवन रक्षाका लागि विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्याल...
30/08/2023

IOE ले स्नातक तहको शुल्क बढाएको बिरोधमा र अनशन रहेका शुलभको जीवन रक्षाका लागि विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्यालय भि.सि कार्यलय अगाडि होम लगाएका छन् ।

Pic. NPL

𝐀𝐬𝐢𝐚 𝐂𝐮𝐩 returns to Pakistan after 15 years🏆📸: Disney + Hotstar
30/08/2023

𝐀𝐬𝐢𝐚 𝐂𝐮𝐩 returns to Pakistan after 15 years🏆

📸: Disney + Hotstar

30/08/2023

एसिया कप : पाकिस्तानले टस जितेर ब्याटिंग पहिले रोजेको छ

Janakpurdham Sub Metropolitan has requested Schools to give holiday today after 2 PM to make it easier for people to wat...
30/08/2023

Janakpurdham Sub Metropolitan has requested Schools to give holiday today after 2 PM to make it easier for people to watch Nepal's Historic Asia Cup Match vs Pakistan.

Address

Chitwan
Tandi
12

Website

Alerts

Be the first to know and let us send you an email when Parsa Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share