SuBam 2.0

SuBam 2.0 ॥ अंतः अस्ति प्रारंभः ॥
The end is the beginning.
(2)

how's the logo
02/06/2023

how's the logo

10/05/2023

्ने_नयाँ_तरिका
Scammer ले whatsapp मा voice call गर्छ यदि call receive गरे तपाइको सबै detai OTP nbr important file hacker को मा जान्छ र उसले तपाइलाई ब्लाकमेल गर्नु का साथै bank balance रित्याउन सक्छ ।
नचिनेको नम्बर वा international calls लाई recive न गरौ। धेरै जसो निम्न देश बाट call आउने गर्छ
Ethopia_(+251)
मलेसिया_ (+60)
Indonesia (+62)
Kenya (+254)
Vietnam (+84)
धेरै भन्दा धेरै share गर्नहोस् ताकि सबै scam हुन बाट बच्न सकुन।🙏🇳🇵

सड़क किनारे एक बच्चे को पढ़ाते, यह ट्रैफिक पुलिसकर्मी प्रकाश घोष हैं। इस फोटो को कोलकाता पुलिस ने साझा किया है, साथ ही ल...
10/05/2023

सड़क किनारे एक बच्चे को पढ़ाते, यह ट्रैफिक पुलिसकर्मी प्रकाश घोष हैं। इस फोटो को कोलकाता पुलिस ने साझा किया है, साथ ही लिखा है -

जब भी घोष साहब बालीगंज आईटीआई के पास ड्यूटी पर होते थे, वह अक्सर सड़क पर खेलते हुए लगभग 8 साल के एक छोटे से लड़के को देखते थे। लड़के की मां सड़क किनारे होटल में काम करती है और अपने बेटे के बेहतर भविष्य के लिए दिन रात मेहनत करती है। मां और बेटे के पास घर नहीं है, वे दोनों फुटपाथ पर रहते हैं, लेकिन मां को उम्मीद है कि उनका बेटा पढ़ लिखकर एक दिन इस परिस्थिति को जरूर बदलेगा। प्रकाश घोष को जब यह बात पता चली, तो उनसे रहा नहीं गया और उन्होंने फैसला किया कि उनसे जितना बन पाएगा, वह इन दोनों की मदद करेंगे।

उस दिन के बाद से, जब भी कभी घोष साहब की ड्यूटी उस जगह लगाई जाती है, उस दिन वह उस बच्चे को पढ़ाते भी हैं, साथ ही ट्रैफिक की निगरानी भी करते हैं। कई बार तो अपनी ड्यूटी खत्म होने के बाद भी, वह उसे पढ़ाते हैं। बच्चे का टीचर बनकर घोष, उसे होमवर्क देते हैं और वापस उसे चेक करते हैं। उस बच्चे की मां कहती हैं कि जब से उनके बच्चे को नया 'टीचर' मिला है, तब से उसमें काफी सुधार है।

कसैको massage न हेर्नु पर्ने थियो तर हेरी हाल्नु भो अब दुःखी न हुनुहोस् ।  तलको video लाई  पूरा हेर्नु होस् र जान्नु होस...
10/05/2023

कसैको massage न हेर्नु पर्ने थियो तर हेरी हाल्नु भो अब दुःखी न हुनुहोस् । तलको video लाई पूरा हेर्नु होस् र जान्नु होस् seen गरिएको massage लाई unseen गर्न।
Thank you ❤️🥰
मन परे share र subscribe है त🥰

।।ॐ नमो बुद्धाय ।।
05/05/2023

।।ॐ नमो बुद्धाय ।।

कसैलाई फोन गर्दा कसैको फोन आए अब busy होइन switch off भन्ने छ। कसरी बनाउने जान्नकाे लागि र पूरा video हेर्न तलको लिंक मा...
03/05/2023

कसैलाई फोन गर्दा कसैको फोन आए अब busy होइन switch off भन्ने छ। कसरी बनाउने जान्नकाे लागि र पूरा video हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

कसैलाई फोन गर्दा कसैको फोन आए अब busy होइन swithed off भन्ने छ।यो तरिका बाट तपाइले आफूलाई बचाउन सक्नु हुनेछ Support me . suscribe my channel.

AI tools
01/05/2023

AI tools

अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने
28/04/2023

अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन गरेको छ ।
27/04/2023

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन गरेको छ ।

25/04/2023
मिथिलामा भेटिएको सुनौलो कछुवा जसलाई  हिन्दू धर्म अनुसार भगवान विष्णुको अवतार मानिन्छ
23/04/2023

मिथिलामा भेटिएको सुनौलो कछुवा जसलाई
हिन्दू धर्म अनुसार भगवान विष्णुको अवतार मानिन्छ

23/04/2023

सास फेर्दा दुर्गन्धले हैरान हुनु हुन्छ भने जान्नु होस् यी उपायहरू
➡️ तुलसीको पात मुखमा हाली राख्नु होस्

➡️ ग्रीन टी पिउने गर्नुहोस्

➡️ दालचीनीको पाउडर वा निम्बू को रस वा
अमिला फलहरूलाई
एक गिलास पानी मा एक चम्चा मिसाएर कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हटाउन सकिन्छ

Note: माथिका सबैले मुखका बैक्टीरिया रोक्ने र एन्टीबेक्टिरिएल उत्पादन गर्ने भएकाले पनि यसले चाँडो मुखको दुर्गन्ध हटाउन मद्दत गर्दछ।

 #आजकासुविचार  #गौतमबुद्ध
17/04/2023

#आजकासुविचार
#गौतमबुद्ध

वातावरण संरक्षणको अनौठो उपाय:२० क्विन्टल प्लास्टिकका फोहोर संकलन गर्नेलाई १० ग्राम सुनको सिक्का ❣️🙏
16/04/2023

वातावरण संरक्षणको अनौठो उपाय:
२० क्विन्टल प्लास्टिकका फोहोर संकलन गर्नेलाई १० ग्राम सुनको सिक्का ❣️🙏

   #आजकासुविचार
16/04/2023


#आजकासुविचार

15/04/2023

   #खप्तड_बाबा
14/04/2023


#खप्तड_बाबा

Happy new year 2080🎉
13/04/2023

Happy new year 2080🎉

गर्मी मौसममा काँक्रो काे सलाद खाँदा हुने फाइदाहरू यस्ता छन्:👇 पूरा पढ्नुहोस्
11/04/2023

गर्मी मौसममा काँक्रो काे सलाद खाँदा हुने फाइदाहरू यस्ता छन्:
👇 पूरा पढ्नुहोस्

Cucumber For Weight Loss गर्मी मौसममा काक्रो खानाका फाइदाहरु in nepali language

भारत को चंडीगढ़ विश्वविद्यालय (Chandigarh University) का एक छात्रको आंसर शीट को एक वीडियो वायरल भएको छ।
08/04/2023

भारत को चंडीगढ़ विश्वविद्यालय (Chandigarh University) का एक छात्रको आंसर शीट को एक वीडियो वायरल भएको छ।

Productivity, prosonal grouth, story,health tips, book samarry .

Martin Cooper( सेलफोन आविष्कारक) ले AFP News मा interview दिँदा यस्तो भनेका छन् "सडक पार गर्दा मानिसहरूलाई आफ्नो फोनमा ह...
05/04/2023

Martin Cooper( सेलफोन आविष्कारक) ले AFP News मा interview दिँदा यस्तो भनेका छन् "सडक पार गर्दा मानिसहरूलाई आफ्नो फोनमा हेरिरहेको देख्दा उनी "विनाशकारी" भएको बताउँछन्। "तिनीहरु आफ्नो दिमाग बाहिर छन्,"
the inventor says he’s “devastated” when he sees people staring at their phones while crossing the street. “They are out of their minds,”

04/04/2023

👉 एकपटक सोचेर हेर्नुहोस्,
यो -दुनियामा- कोही- कसैका आफ्ना- हुँदैनन्,
लासलाई मसानघाटमा राखेर,आफ्नाले नै
सोध्छन अझै -कति- बेर -लाग्छ?

#आजको_विचार

भाइरल ज्वरो के हो?मलाई भाइरल ज्वरो छ भने कसरी थाहा पाउने? भाइरल ज्वरोको लागि कुन एन्टिबायोटिक उत्तम छ? भाइरल ज्वरो कहिले...
03/04/2023

भाइरल ज्वरो के हो?मलाई भाइरल ज्वरो छ भने कसरी थाहा पाउने?
भाइरल ज्वरोको लागि कुन एन्टिबायोटिक उत्तम छ? भाइरल ज्वरो कहिलेसम्म रहन्छ?
यी सबै कुराहरू जान्न तल दिइएको लिंकमा👇 क्लिक गर्नुहोस्:

भाइरल ज्वरो के हो?लक्षणहरू,कारणहरू र उपचार ,मलाई भाइरल ज्वरो छ भने कसरी थाहा पाउने? ,भाइरल ज्वरोको लागि कुन एन्टिबा....

सर्वाधिक चर्चामा रहेको कीटो आहारको बारेमा सबै कुरा जान्न तल दिएको link मा क्लिक गर्नुहोस्।
31/03/2023

सर्वाधिक चर्चामा रहेको कीटो आहारको बारेमा सबै कुरा जान्न तल दिएको link मा क्लिक गर्नुहोस्।

कीटो आहार_ बम इच्छुक (Know About the Keto Diet for Beginners)in Nepali

हे रामा पुरुषोत्तमा नरहरे नारायणा केशव।गोविन्दा गरुड़ध्वजा गुणनिधे दामोदरा माधवा।।
30/03/2023

हे रामा पुरुषोत्तमा नरहरे नारायणा केशव।
गोविन्दा गरुड़ध्वजा गुणनिधे दामोदरा माधवा।।

 #वहकिने_मन
25/03/2023

#वहकिने_मन

एकदिन झिमेकी आन्टीले गुनासो गर्नु भोभाई तिम्रो बिरालो ले त, मेरो बिरालोलाई हेर्ने र जिस्काउने रहन्छ नी त सधै ☺️🤩
24/03/2023

एकदिन झिमेकी आन्टीले गुनासो गर्नु भो
भाई तिम्रो बिरालो ले त, मेरो बिरालोलाई हेर्ने र जिस्काउने रहन्छ नी त सधै ☺️🤩

18/03/2023

#गर्मीमा_गुड_खानाका_फाइदाहरु_यस्ता_छन्;

> धेरै मात्रामा पोषक तत्व पाइन्छ
जसले गर्दा एकदम हेल्दी रह्छौं

> बिहान बिहान गुड खाएर पानी पिउनाले पाचन
शक्ति मजबुद हुन्छ।

> शरीरमा आइरनको कमी हुन बाट बचाउँछ

> गुड खानाले शरीरमा इम्युनिटी बढाउँछ जसले
गर्दा वजन कम हुन्छ ।

बम इच्छुक (SuBam)

हैदराबादी बिरयानी रेसिपी (Hyderabadi biryani Recipe) भन्ने बित्तिकै मुखबाट पानी आयो होला हैन अब कसरी बनाउने के के सामान ...
15/03/2023

हैदराबादी बिरयानी रेसिपी (Hyderabadi biryani Recipe) भन्ने बित्तिकै मुखबाट पानी आयो होला हैन अब कसरी बनाउने के के सामान अावश्यक पर्छ भन्ने कुरा पनि जानौ
पुरा पढ्नुहोस् 👇

हैदराबादी बिरयानी रेसिपी (Hyderabadi biryani Recipe) in nepali

14/03/2023

👉 #हेल्थ_टिप्स

➡️ अदुवामा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । अदुवाको चिया पिउनाले रुघाखोकीबाट राहत मिल्छ ।

➡️ पालकमा पाइने बिटा क्यारोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । आहारमा पालकलाई समावेश गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।

➡️ लसुनमा थोरै मात्रामा सोडियम, पोटासियम र फस्फोरस पाइन्छ जुन मृगौला रोग भएका व्यक्तिका लागि फाइदाजनक हुन्छ ।

➡️ बेसारको दूध पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

बम इच्छुक ( SuBam )

14/03/2023

👉 ्ने_टिप्स

_ दैनिक तातो पानी पिउनाले मेटाबोलिज्म छिटो बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ।

_ चिनीयुक्त चीजको सेवन कम गर्नुहोस् किनभने यसमा क्यालोरीको मात्रा बढी हुन्छ जसले तौल बढाउन सक्छ।

_ मेथी को चिया पिउनु होस् यसले सजिलै तौल घटाउन मा मदत गर्छ ।

_राति सुत्नुअघि ग्रीन टी पिउने गरेमा यसले सजिलै तौल घटाउन सकिन्छ ।

https://subamrokaya.blogspot.com

हरेक दिन दूध उमाल गएर हैरान हुनु हुन्छ अब चिन्ता न लिनुहोस् हामी लिएर आएका छौ महत्त्व पूर्ण उपायहरूपुरा पढ्नुहोस्:
13/03/2023

हरेक दिन दूध उमाल गएर हैरान हुनु हुन्छ अब चिन्ता न लिनुहोस् हामी लिएर आएका छौ महत्त्व पूर्ण उपायहरू
पुरा पढ्नुहोस्:

Kitchen Tips: दूधलाई उमाल जान बाट रोक्ने उपायहरू

गर्मी मौसममा सुरु भए संगै फ्यान पनि घरघरमा सुरु भएसक्यका छन् । सुस्त चली रहेको फ्यान लाई फास्ट गर्ने तरिका जानी राखौ।पुर...
10/03/2023

गर्मी मौसममा सुरु भए संगै फ्यान पनि घरघरमा सुरु भएसक्यका छन् । सुस्त चली रहेको फ्यान लाई फास्ट गर्ने तरिका जानी राखौ।
पुरा पढ्नुहोस्:

Productivity, prosonal grouth, story,health tips, book samarry .

महिनावारी हुँदा संक्रमण हुन बाट बच्न के के गर्ने Dr. Tanya का केही सुझावहरूपुरा पढ्नुहोस्:
08/03/2023

महिनावारी हुँदा संक्रमण हुन बाट बच्न के के गर्ने Dr. Tanya का केही सुझावहरू
पुरा पढ्नुहोस्:

महिनावारी संक्रमणबाट बच्नको लागि स्वच्छता सुझावहरू Hygiene Tips To Avoid Menstrual Infections. in Nepali

Address

Khaptad Channa Rural Municipality
Bajhang
10500

Website

Alerts

Be the first to know and let us send you an email when SuBam 2.0 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies