Sunil Budha/ सुनिल बुढा

Sunil Budha/  सुनिल बुढा 😊Whatever you do,
good or bad, people will always have something negative to say.😊
(3)

08/04/2023

Sunil Budha
१५ दिने बिदाको उपयोग। केही सिक्दै छु।😁😁😁☺️

13/03/2023

Sunil Budha
आमा बुवा त हाम्रा पहिला भगवान हुन्। त्यस पछिका भगवान
ति हुन् जसले तिमीलाई हरेक पाइलामा साथ दिन्छन्। मेरा अभिभावक नै मेरा दोश्रा भगवान हुन्। बिरानो ठाउँमा पनि आफ्नै जस्तो व्यबहार गर्ने व्यक्तिहरु नै तिम्रा अर्का भगवान हुन्।
आमा बुवा, आमा बुवा कै ठाउँमा हुनुहुन्छ र अभिभावक, अभिभावक कै ठाउँमा हुनुहुन्छ। त्यसका साथसाथै मलाई यस अन्जान सहरमा पनि आफ्नै जस्तो व्यबहार गर्नु हुने केही व्यक्तित्वहरुप्रति समर्पित कविता "मेरा भगवान" तपाईंहरु सामु
प्रस्तुत गरेको छु। कविता कस्तो लाग्छ अन्त्यसम्म हेरेर कमेन्ट गर्नु होला है।🙏

कविताको शिर्षक: "मेरा भगवान"
लेखक: सुनिल बुढा
भिडियो 📷️: Niraula sir.

#मपागल
Sunil Budha/ सुनिल बुढा
#मेराभगवान


#सुनिलबुढा

24/02/2023

Sunil Budha
"म र मेरो दुश्मन" कविता कस्तो लाग्छ भिडियो हेरेर कमेन्ट गर्नु होला है। 😊🙏

✍️ Sunil Budha/ सुनिल बुढा

11/02/2023

सिजा चेला सिजा नाई त गब्बर आउन्या हो।🤣🤣
खासै त जान्दिन तर पनि सानो प्रयास। सास्कृतिक कार्यक्रमको दिन डोटेली भाषामा भारतीय "सोले" चलचित्रको सानो प्रयास।

#सुनिल

#मपागल


#सास्कृतिककार्यक्रम


Translator: Joshi sir
Gobbar: Sunil Budha/ सुनिल बुढा Sunil Budha
Camera: Niraula sir & Sameera Kunwar

01/02/2023

Best movement.💕💕 Congratulations team stepping stone english school.💕💕💖.
Proud to be steppian.




.

28/01/2023

फेरि नयाँ प्रयास। धेरै न जाने पनि आफ्नै मौलिक भाषामा फेरि नयाँ कविता रचना गरेको छु। कविता पूरा सुनेर प्रतिक्रिया दिनु होला है।🙏🙏

कविता: मु तेइ दिनै मर्याको हुन्या छु

Sunil Budha/ सुनिल बुढा


#मपागल

16/01/2023

पोखरा हवाई दुर्घटनामा आधारित मार्मिक गीत।😔😔
सत्य घटनामा आधारित निकै मार्मिक गीत। पूरा गीत हाम्रो युट्युब च्यानलमा राखिएकाे छ। भिडियो हेर्नका लागि तलको निलोमा दाब्नुस है।
https://youtu.be/AUPNX-0GytQ

शब्द/ लय: सुनिल बुढा

स्वर त राम्रो छैन तर पनि सानो प्रयास।

गीतले कस्तो लाग्छ कमेन्ट गर्नु होला है। मन परेमा सेयर गर्नु होला।

काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज पोखराको पुरानो बिमानस्थलमा अवतरण गर्नै लाग्दा दुर्घटना ग्रस्त हुँदा सवार ६८ जना यात्रु २ जना चालक र २ जना एयर होस्टेज गरि ७२ जनाको दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित बनाएको छ। यो दु:खको घडीमा दिबङ्गतहरु प्रती हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछाैँ !!!


#मपागल
Sunil Budha
Sunil Budha/ सुनिल बुढाSunil Budha/ सुनिल बुढा सुनिल बुढा

30/12/2022

आखिर हामीले यो "म पागल" कविता तपाईंहरु सामु ल्याएका छौँ। यो कवितालाई हेरेर साथ दिनु होला। कविता मन परेमा सेयर गर्नु होला है🙏🙏। मन परेमा कमेन्ट गर्न न बिर्सनु होला🙏🙏।

Sunil Budha
Sunil Budha


#मपागल

Address

Bhrikuti Tole
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Sunil Budha/ सुनिल बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies