DSK online TV

DSK online TV welcome to DK sahara khabar TV KO official Swatantra Nepali khabar रहेको छ सबैले YouTube subscribe गरि follow गरिदिनु होला FB pageलाइ

हिन्दू राज्य देश नेपालमेरो प्यारो देश नेपाल follow plz my page 😘🙏👈️  कठै मानविय चेताना !!!प्राण त प्राणीको पनि हुन्छ नि ...
08/08/2023

हिन्दू राज्य देश नेपाल

मेरो प्यारो देश नेपाल follow plz my page 😘🙏👈️ कठै मानविय चेताना !!!
प्राण त प्राणीको पनि हुन्छ नि हैनर ??
जितपुर बट गोरुसिगे जाने बाटो मा करिब १५ वटा गाई गोरु मिर्तु अवस्थामा देखिन्छन भने केही छट्पटीएका छन 😭घटना स्थल नजिक पुग्दा गाडिका सिसाहरु फुटेको देखिन्छ गौ हत्या गरेने जोकोही लाई हदैसम्म को कार्वाही होस एति हजुर हरु को पनि अलिकति मन छ भने एक like गर्नु अनि share गरेर ती पापी हरु लाई ठुलो भन्दा ठुलो कार्वाही होश 😡👈️

३६ लाख भारतीय रुपैयाँ र आधा किलो सुनका गहना सहित तिन नेपाली पक्राउ भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनिय...
14/07/2023

३६ लाख भारतीय रुपैयाँ र आधा किलो सुनका गहना सहित तिन नेपाली पक्राउ
भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनियाँबाट पक्राउ परेका छन । भारतीय प्रहरीले उनीहरुको साथबाट ३६ लाख भारतीय रुपैयाँ , साढे ४०० ग्राम सुन र ४ किलो चाँदि बरामद गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ४८ वर्षिय शंकर मानसिंह साउँद र उनकी श्रीमती वर्ष ३५ पार्वती साउँदका साथै बर्दियाका २५ वर्षिय सुनिल चौधरी (विनोद कुमार ) रहेका छन ।
उनीहरुले भारतको हैदराबादबाट चोरी गरेर आएको बताईएको छ । चोरी पछि उनीहरु फरार भई भारतको हैदरावाद देखि नेपाल आइरहेका थिए । नेपाल आउने क्रममा ७० बटालियन बरसौला एस.एस.बी ‘बी’ का प्रहरीलेउनीहरुलाई तिकुनियाँबाट पक्राउ गरेको हुन ।
हिजो ३ करोड रुपैयाँ र १५ किलो सुन भन्ने समाचार बाहिर भनिएता पनि ३६ लाख रुपैयाँ , साढे ४०० ग्राम सुन र ४ किलो चाहिँ रहेको विशेष स्रोतले बताएको छ ।


19/05/2023

२०८०/०२/०१ मा
रवि लामिछाने लाइ
ज्यान मार्ने धम्की आयो

आहा यो होनि खेल नेपालको लगातार ५औं जित 🥰घरेलु मैदानमा मात्रै होइन गोर्खाली खेलाडिहरुको एकरुपता र लगनशिताले आज यूएईमा आयो...
27/02/2023

आहा यो होनि खेल नेपालको लगातार ५औं जित 🥰

घरेलु मैदानमा मात्रै होइन गोर्खाली खेलाडिहरुको एकरुपता र लगनशिताले आज यूएईमा आयोजित त्रिकोणात्मक श्रृंखलामा पपुवा न्यूगिनीमाथि नेपालले सहज जित निकालेकोमा हार्दिक बधाई तथा अगामि दिनको शुभकामना !

21/02/2023

बधाइ छ मेरा नेपाली दाजुभाइ हो

09/01/2023

नेपाली राजिनिक चल खेल

08/01/2023
08/01/2023

मोहोन्याल ३ का वडा अध्यक्ष को धम्की हुकुमत
मन मर्जी मधेरा सेवन गरेर

24/11/2022

ko पन्जाब अम्रित्सर धमाकेदार प्रस्तुति कार्यक्रम इन्डिया भरिकै पहिलो कार्यक्रम यस्तो भयो
पुरा भिडियो हेर्न तलको लिङ्क ओपन गर्नु👇
https://youtube.com/

24/11/2022

७प्रदेशका धेरै ठाउँमा भ्रष्टाचारी नेताको पत्तासाफ गरेका छन् जय नेपाल 🇳🇵🙏 जय जयन्ती 🙏

page

18/11/2022

अब हाम्रो पाटी भन्दै बुढा नेता लाइ पालो होइन राम्रो पाटी र युवा नेताहरु लाइ जिताउ चुनाव प्रचार प्रसार

सुचना सुचना सुचनाके तपाइ Emergencyमा नेपाल पैसा पठाउन चाहान्छु याmobile recharge Dish TV  Wi-Fi landline recharge गर्न प...
15/11/2022

सुचना सुचना सुचना

के तपाइ Emergencyमा नेपाल पैसा पठाउन चाहान्छु याmobile recharge Dish TV
Wi-Fi landline recharge गर्न
पानीको बिलं तिर्न airline ticket काट्न चाहान्छु
चाहान्छु भने १००ग्यारेन्टीका साथ हामीलाइ सम्झनुहोस्
DSK online money transfer सम्पर्क नम्बर +919740956825 WhatsApp&IMO माMessenger गर्न सक्नुहुन्छ
नोटं
तपाइले रिचार्ज गर्न पठाएको पैसा
रिचार्ज भएन भने १० मिनेटमा हामी तपाइ रिटन पठाइ दिने छौ तेस्तै IME गर्न पठाएको पैसा गएन भने ७ दिन भित्र मा रिटन तपाइलाइ गरिदिनेछौ
धन्यवाद 🙏
सेवा गर्ने मौका अवस्य एक चोटी दिनु होला
हामी प्रतिको विश्वास टुट्ने छैन

All India बाट recharging transfer गरिन्छ

Address

Dhangadhi

Telephone

+919740956825

Website

Alerts

Be the first to know and let us send you an email when DSK online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DSK online TV:

Videos

Share