Hamro Nepal

Hamro Nepal It me hero

दुर्गा प्रसाई समुहले भोलि (शुक्रबार)देखि तीनकुनेमा प्रदर्शन गर्ने -  प्रसाइले भोलि काठमाडौं पुर्णरुपमा बन्द गर्ने घोषणा ...
23/11/2023

दुर्गा प्रसाई समुहले भोलि (शुक्रबार)देखि तीनकुनेमा प्रदर्शन गर्ने - प्रसाइले भोलि काठमाडौं पुर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रसाइँले भोलिदेखि बन्द आयोजना गर्न बाध्य भएको बताएका छन् । “हाम्रो प्रदर्शनमाथि अत्याधिक दमन भएको छ, हाम्रा केही घाइते भएका छन्”, उनले भनेका छन्, “भोलिदेखि काठमाडौं बन्द गरिन्छ ।” प्रसाइँ समूहले भाेलिकाे प्रदर्शन केही आक्रामक हुने पनि संकेत गरेकाे छ ।

Address

Kathmandu
Bajhang

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Nepal:

Share


Other Digital creator in Bajhang

Show All