"आज भारी बर्षातको कारण बढेको बिन्दुको गोदक खोलाले झन्डै बगायो एउटा् बाहन "
Collision between two bus at tamilnadu!
At least 30 people were injured in a horrific head-on collision between two buses near Sankari in Tamil Nadu's Salem district on Tuesday evening.
The footage of the CCTV camera, installed inside one of the two private buses, shows the fatal collision, and has gone viral on social media.
The victims were admitted to government and private hospitals in Salem and Edappadi. Three passengers are said to be in a critical condition.
बाउ आमाले कति ऋण पान गरेर पढाएको होला तर आज नौकरी पाउनको लागि पनि अनशन बस्न पर्ने?
यो अन्याय भयो
सरकार! अन्याय भयो।
कम से कम हाम्रो घुम डिग्री कलेजको छोरा छोरीलाई न्याय देऊ!
कोविद-१९ को समयमा आफ्नो ज्यानको परवाह नगरी त्रिवेणीमा सेवामा गर्नेहरुलाई त न्याय देऊ
सिन्कोना बगानको श्रमिकहरू रोजगारको निम्ति अनशन बस्न परि रहेको छ
हे सरकार! तिम्रो शासन प्रणाली चलाउनेहरुलाई भनि देऊ सिन्कोना बगानमा पनि मानिस बस्छ, जानवर बस्दैन, भोकमरी बस्दैन, काँडेतार नाघेर आएको मानिस बस्दैन।
सरकार यो चीज बुझीदेऊ।
बिमल गुरुङ
दार्जिलिङको चियाको दाम सुन्नुहोला