Voice of Pedong

Voice of Pedong Voice of common people

11/05/2024

हिज हराएको लाइसेन्स हामिले घरमा पुराइदियौं

सेन्ट जेभियर्स स्कुल्को बिध्यार्थी !!!एन्टृक्स राईले फेरि स्कुल अनि परिवारलाई गौरवान्वित बनाए।पेदोङ बल्क टपर आयुष राई!!!...
11/05/2024

सेन्ट जेभियर्स स्कुल्को बिध्यार्थी !!!
एन्टृक्स राईले फेरि स्कुल अनि परिवारलाई गौरवान्वित बनाए।
पेदोङ बल्क टपर आयुष राई!!!
पेदोङ दोक्योङ 2 निवासी अर्जुन राई अनि पारुल राई को सुपुत्र एन्टृक्स राईले ISC फाइनलमा पेदोङ ब्लकमा नै टप्पर बनेर परिवार सङै आफ्नो स्कुल सेन्ट जेभियर्स स्कुलको नाम रोशन गरेका छ्न। उनलाई हिज खन्ड बिकास अधिकारी, ADM अनि JTBO ले खादा लगाएर बधाई एंव शुभकामना दिए।

Driving Licence भेट्टाएको छ।नाम सुगम प्रधान पिता ईन्द्र मनि प्रधान अप्पर पांगाग गुम्बा, पैयोगं ग्राम पन्चायत झट्टै हामी ...
11/05/2024

Driving Licence भेट्टाएको छ।
नाम सुगम प्रधान
पिता ईन्द्र मनि प्रधान
अप्पर पांगाग गुम्बा, पैयोगं ग्राम पन्चायत
झट्टै हामी संग सम्पर्क गर्नु होला
8670066723.

10/05/2024

सबैलाई बधाई अनि शुभकामना

09/05/2024

Breaking News # # #
सिलिगुडी शिव मन्दिर ईलाकामा नवजात शिशु फेला परे।

09/05/2024

स्वर्गीय रेभ फादर रेने सिङको तेस्रो बार्षिक पुन्यतिथि मनाइयो। 09 मेई 2021 को दिन निधन हुनु भएका रेभ फादर रेने सिङ सन्त जर्ज बिध्यालयका भुतपुर्व प्रधानाआचर्य हुनुहुन्थ्यो। उनको पुन्यतिथिमा उहाँको भुतपुर्व बिध्यार्थिहरु भेला भएका थिए जसमा अर्जुन दास (सिक्किमबाट) अवकाशप्राप्त शिक्षकले पनि उहाँको सम्झना गरे। आजको यस कार्यक्रममा चिफ पेट्रोन डा° जिग्मि रिन्छेन भुटिया,मुख्य सयोजक श्री अशोक तामाङ अनि सचिवा श्रिमति बिध्या सिङ, सन्त जर्ज स्कुलका प्रधानाध्यापक रेभ फादर क्रास्टा, फादर जोसेफ छेत्री लगायत क्षेतृय सभासद श्रीमान कमल सुब्बा पनि उपस्थित रहेका थिए। सबैले भावपुर्ण श्रद्धाञ्जली चढाए भने फादर रेने सिङको शिक्षाको महान योगदानलाई पेदोङबासिलेकहिले पनि नबिर्सिने बताए। कार्यक्रमलाई श्रीमति बिध्या सिङले संचालन गरेकि थिइन भने यस फाउन्डेसनले हरेक साल तिन जना छोरिनानिहरुलाई शिक्षा आर्जनमा सहयोग गर्दै आइरहेको हुना आर्थिक सहयोग गरिदिन हुन निवेदन गरेका छ्न। सहयोग गर्नु हुने ईच्छुक मानुभावहरुले तल दिएका बैंक खातामा सोझै सहयोग गर्न सक्नेछ्न। State Bank Of India
A/c No.40715946390
SBIN0012407
Pedong Branch
Dist. Kalimpong

09/05/2024

भावपुर्ण श्रद्धाञ्जली
09 मेई 2024.स्वर्गीय रेभ फादर रेने सिङको तेस्रो बार्षिक पुन्यतिथि मनाइयो।
09 मेई 2021 को दिन निधन हुनु भएका रेभ फादर रेने सिङ सन्त जर्ज बिध्यालयका भुतपुर्व प्रधानाआचर्य हुनुहुन्थ्यो। उनको पुन्यतिथिमा उहाँको भुतपुर्व बिध्यार्थिहरु भेला भएका थिए जसमा अर्जुन दास (सिक्किमबाट) अवकाशप्राप्त शिक्षकले पनि उहाँको सम्झना गरे। आजको यस कार्यक्रममा चिफ पेट्रोन डा° जिग्मि रिन्छेन भुटिया,मुख्य सयोजक श्री अशोक तामाङ अनि सचिवा श्रिमति बिध्या सिङ, सन्त जर्ज स्कुलका प्रधानाध्यापक रेभ फादर क्रास्टा, फादर जोसेफ छेत्री लगायत क्षेतृय सभासद श्रीमान कमल सुब्बा पनि उपस्थित रहेका थिए। सबैले भावपुर्ण श्रद्धाञ्जली चढाए भने फादर रेने सिङको शिक्षाको महान योगदानलाई पेदोङबासिलेकहिले पनि नबिर्सिने बताए। कार्यक्रमलाई श्रीमति बिध्या सिङले संचालन गरेकि थिइन भने यस फाउन्डेसनले हरेक साल तिन जना छोरिनानिहरुलाई शिक्षा आर्जनमा सहयोग गर्दै आइरहेको हुनाले आर्थिक सहयोग गरिदिन हुन निवेदन गरेका छ्न। सहयोग गर्नु हुने ईच्छुक मानुभावहरुले तल दिएका बैंक खातामा सोझै सहयोग गर्न सक्नेछ्न।
State Bank Of India
A/c No.40715946390
SBIN0012407
Pedong Branch
Dist. Kalimpong
(बर्तमानमा डन बोसको होस्टेल हुनुपर्नेमा स्कुल हुन पुगेकोमा कृपया क्षमा प्रार्थी छौं)

09/05/2024

Late. Rev Father Rene Singh को तेस्रो बार्षिक पुन्यतिथी पालन गर्द

गाउँलेहरुको गुनासो....Location: risen club (santook mirik yongpong).Drainage system cleaning कालो पत्रे रोड बनेको एक साल...
09/05/2024

गाउँलेहरुको गुनासो....
Location: risen club (santook mirik yongpong).
Drainage system cleaning
कालो पत्रे रोड बनेको एक साल भयो तर ठेकदार ले आज सम्म कुनै पनि काम पूरा नगरेको (जस्तो कल्भट काे drop guide, back side protection wall, गत साल ०४ अक्टोबर २०२३को पानीले बिगार गरेको थियो साथै, बन्द भएको रोड आज सम्म कुनै पनि सार सफाई नगर्दिएको गाउलेहरुकाे गुनासो छ। अब बर्खा मौसम नजिक रहेकोले Risen Club Yongpong का सबैजना मिलेर नालि अनि झोडाहरु सफाई अभियानमा जुट्न सक्नु मात्रै होइन सफाइ पनि गरे।

08/05/2024

कम्युनिटी हेल्थ अफिसर (डा°ग्राह्म्स होम्स कालिम्पोङ SSK) छिडेन भुटिया द्वारा महत्त्वपूर्ण जानकारी।।

अढाई (2.5) बर्ष भित्र हामी पनि पाँच हजार मित्रहरु संङ जोड्न सकयौं। सबै शुभचिन्तकहरु अनि मित्रहरु प्रति आभारी छौं।
08/05/2024

अढाई (2.5) बर्ष भित्र हामी पनि पाँच हजार मित्रहरु संङ जोड्न सकयौं। सबै शुभचिन्तकहरु अनि मित्रहरु प्रति आभारी छौं।

07/05/2024

गौरवान्वित बनायो पाछेन भुटियाले!!!
पेदोङ स्थित सेन्ट जेभियर्स स्कुलको बिध्यार्थी पाछेन भिटियाले 95% लिएर आइ सि एस सि उतिर्ण गरेकोले सम्पुर्ण जेभियर्स परिवारमा खुशी लहर छाएको छ। आज उनलाई अनि उनका माता पितालाई स्कुलकि प्रधानाध्यापिका रेभ सिस्टर रजनी मंडलको बाहुलीबाट खादा लगाएर सम्मान जनाए भने पाछेन भुटियालाई बधाई अनि शुभकामना पनि टक्राइन। पाछेन भुटिया अनि परिवारले पनि स्कुलका सम्पुर्ण शिक्षकगनहरु प्रती उहाँहरुको त्याग अनि बलिदान एंव कडा मेहनतले छोराले राम्रो अंक प्राप्त गरि परिक्षा उतिर्ण गरेकोमा आभार ब्यक्त गरे। अन्तमा स्कुल गित गाएर कार्यक्रम अन्त गरिइयो। कार्यक्रमलाई शिक्षीका कोमल अग्रवालले सचालन गरेकी थिइन।

07/05/2024

स्वर्गीय रेभ फादर रेने सिङको पुन्यतिथि मनाउने!!!
गत 2021साल बाट मनाउदैं आइरहेको यस पुन्यतिथी 09 मेई 2024 मा मनाउने हुनाले सम्पुर्णलाई आमन्त्रित गरेका छ्न आयोजक समितिले।

06/05/2024

होसियार रहनु होस सुन किन्दा... कतै शिकार त हुनुहुन्न??? कृपया सुन दोकानको मालिकको कुरा सुनौं

05/05/2024
05/05/2024

छात्रालाई गोलि हानी घाइते बनाईयो
नेपालमा शिक्षकले नाबालिक छात्रालाई प्रेम अस्विकार गरेकोले गोलि हाने। छात्राको उपचार चलिरहेको छ भने खतरा देखि बाहिर रहेको बताएका छ्न। उता अपराधी शिक्षक नेपाल प्रहरीले पक्राउ गरेर केरकार गर्दैछ्न।
भिडियो अन्य स्रोत

05/05/2024

हार्दिक श्रद्धाञ्जली सहित सम्पुर्णमा अन्त्येष्टि कार्य बारे जानकारी गराँउदछौं।
गत 25 अप्रिल 2024 बिहिबारका दिन निधन हुनुभएका पेदोङ बजार स्थित 'गुप्ता मेडिकल' स्टोर (GUPTA MEDICAL STORE)का अशोक गुप्ताको शुद्धि कार्य यही मिति 09 मई 2024, बिहिबारका दिन पेदोङको Community Hall (सामुदायिक भवन) मा सम्पन्न हुनेछ।
तसर्थ, उक्त दिन सम्पूर्ण आफन्त ईष्टमित्रहरु, शुभचिन्तकहरु, छरछिमेकहरु अनि शवयात्रामा सहभागी सम्पूर्ण मलामीजनहरु उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिन हार्दिक अनुरोध गरिन्छ।

विनित-
प्रतिभा गुप्ता (धर्मपत्नी)
पंकज गुप्ता र निरज गुप्ता (छोराहरू)
श्रेया गुप्ता (छोरी), पुजा गुप्ता (बुहारी) लगायत सम्पूर्ण गुप्ता शोकाकुल परिवार।
एंव सम्पुर्ण शोकाकुल परिवार
पेदोङ बजार
मोबाइल नम्बर :
मोबाइल :76020463/// 9933666720 अनि 9932372405

04/05/2024

Breaking News.
पेदोङमा घरीघरी दुर्घटना हुनबाट बाँचौ....
राष्ट्रिय राजमार्ग 06 मेई 2024 देखि 09 मेई 2024 सम्म बन्द भइरहेको हुनाले चालखरुलाई सुचना।

03/05/2024

डाकाहरु पक्राउ !!

03/05/2024

अहिले घरी कोभिड भ्याकसिनको खबर चारैतिर
फैलियो
बिचारा त्यो फोटो सङै भएको बिज्ञापन पनि हरायो
किन कसरी ???

सन्त जर्ज उच्चतर माध्यमिक विद्यालयकी छात्रा  सुनवी मोक्तानले माध्यमिक परीक्षामा 77 % प्रतिशत अंक प्राप्त गरी विद्यालयमा ...
02/05/2024

सन्त जर्ज उच्चतर माध्यमिक विद्यालयकी छात्रा सुनवी मोक्तानले माध्यमिक परीक्षामा 77 % प्रतिशत अंक प्राप्त गरी विद्यालयमा सबैभन्दा अब्बल ( टपर) बनिन्।
उनी पेदोङ धोबीखोला निवासी सुनोद मोक्तान अनि सुनिता थापाकी छोरी हुन्।

2024 को माध्यमिक परिक्षामा कालिम्पोङ जिल्ला राज्यमा सबैभन्दा उतकृष्ट परिणाम ल्याएकोमा सम्पुर्ण बिध्यार्थिहरुलाई बधाई छ।
02/05/2024

2024 को माध्यमिक परिक्षामा कालिम्पोङ जिल्ला राज्यमा सबैभन्दा उतकृष्ट परिणाम ल्याएकोमा सम्पुर्ण बिध्यार्थिहरुलाई बधाई छ।

02/05/2024

लु के गर्ने त???

01/05/2024

असमाजिक कुतत्वहरुको रगरगी बढेका नै हुन त???

01/05/2024

सम्पुर्ण श्रमिकवर्गहरुमा श्रमिक दिवसको शुभकामना छ

Voice Of Pedong को संचालक यानी मलाई मेरो बिध्यार्थी जीवन देखि माया गर्ने दाज्यु केशर थापालाई उहाँको जन्मदिनको अवसरमा मंग...
30/04/2024

Voice Of Pedong को संचालक यानी मलाई मेरो बिध्यार्थी जीवन देखि माया गर्ने दाज्यु केशर थापालाई उहाँको जन्मदिनको अवसरमा मंगलमय शुभकामना टक्राउँदछु एंव सुस्वास्थ्यको कामना गर्दछु।

29/04/2024

बौद्धिक बिकास अनि युवाहरुलाई खेल तर्फ आकर्षक गराउन हेतु हरेक बर्ष झै यस बर्ष पनि नव उदय समाज १२ माइल ईच्छे (कालिम्पोङ) द्वारा फुटसल खेलाको आयोजना गरिन्दैछ। इच्छुक दलहरुले झट्ट सम्पर्क गरि आफ्नो नाम दर्ता गरिदिनु हुन निवेदन गरिन्छ। मोबाइल नम्बर 8637814257.

सम्वर्दना कार्यक्रम !!!परम पुजनिय तेस्रो जाम्गेन खोङ्ट्रुल लोड्रो छोक्यी सिङेको ३२ औं परिनिर्माणको स्मृतिमा सम्वर्दना......
29/04/2024

सम्वर्दना कार्यक्रम !!!
परम पुजनिय तेस्रो जाम्गेन खोङ्ट्रुल लोड्रो छोक्यी सिङेको ३२ औं परिनिर्माणको स्मृतिमा सम्वर्दना...
तीस बर्ष देखि निस्वार्थ सेवा पुराउँदै आएका लाभाको छोरा डा° सोनाम भुटियालाई २८ अप्रेल २०२४ मा लाभा स्थित लाभा गुम्बामा सम्वर्दना जनाईयो। उक्त दिन रक्तदान शिविरको आयोजना पनि गरिइयो भने डा°सोनामका सहकर्मीहरुलाई पनि गुम्बा खेम्पो द्वारा आभार प्रकट गरे।

Address

Pedong
Kalimpong
734311

Telephone

+918670066723

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Pedong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Pedong:

Videos

Share