Hamro Khabar Nepali News Channel

Hamro Khabar Nepali News Channel Hamro Khabar Nepali News Channel Is Online News Channel Which Gives You Genuine News

बिधायक निरज जिम्बा द्वारा त्रीवेणी कोभिड अस्पताललाई सहयोग ।गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको 86औं जन्मजयन्तीको अवस...
23/06/2021

बिधायक निरज जिम्बा द्वारा त्रीवेणी कोभिड अस्पताललाई सहयोग ।
गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको 86औं जन्मजयन्तीको अवसरमा त्रीवेणी कोभिड अस्पताललाई चिकित्सक सामाग्रीहरु प्रदान गरेका छन् ।
अस्पतालको निम्ति उनले 10 वटा माप ट्रली , एलोक्ट्रोनिक सेमिफायर मशिन , 10 वटा एलोक्ट्रोनिक जार , 10 वटा भेपोराइजर मशिन , 5 वटा म्याट्रेस , 20 वटा पलङ च्यादर , 50 वटा चिकित्सक चस्मा , 20 लिटर रासायनिक हाइपोक्लोराइट सलुसन , 50 वटा फेस सिल्ड, अनि 200 वटा सर्जिकल मास्क आदि सामाग्रीहरु अस्पतालका अधिकारी अनि स्वस्थ्यकर्मी हरुलाई हस्तान्तरण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।बिधायक निरज जिम्बाले आफ्नो बिज्ञप्ति जारी गर्दै भने , 22 जुन पहाडको इतिहासमा एउटा अतिनै महत्वपूर्ण दिन हो । 86 बर्ष अगाडी मन्जु चियाबारीमा सुबास घिसिङको जन्म भएको थियो जसरी 2 अक्टोबर महात्मा गान्धीको जन्म जयन्तीलाई देशमा महत्वपूर्ण दिन मानिन्छ त्यसरीनै गोर्खा गान्धी सुबास घिसिङको जन्मजयन्ती पनि गोर्खाहरुको निम्ति एउटा एतिहासिक दिन हो ।उनको जन्मजयन्तीको अवसर पारेर हामी यहाँ आएका छौँ । यो कोभिड अस्पतालको सम्पुर्ण ढाचा र यसलाई गेस्ट हाउसको निम्ति निर्माण गर्नु भएको हो यो वहाँको देन हो र बादमा जिटीएले यसलाई कोभिड अस्पतालमा परिणत गर्दै सुबास घिसिङको जन्मजयन्तीको अवसर पारेर 22 जुन 2020 मा कोभिड अस्पताल बनाएर उटघाटन गरेको थियो ।गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा मन्जिला तामाङले त्रीवेणी अस्पताललाई सहयोग पुर्‍याउन पर्छ भनेर मलाई जानकारी गराए बापत अध्यक्ष मन घिसिङको सहयोगमा अनि मेरो निजीकोषबाट त्रीवेणी अस्पताललाई कोभिड 19 को संक्रमण संग लड्नको निम्ति मैले अस्पताललाई के कस्तो सहयोग चाहिन्छ भनी अस्पतालका अधिकारीहरु संग सम्पर्क गरि चाहिने चिकित्सक सामाग्रीहरु प्रदान गरेको छु भनी बिधायक निरज जिम्बाले जानकारी दिएका छन् ।मलाई कोरोना संक्रमित बिरामीहरु संग भेटघाट गर्ने अनि हालखबर जान्ने इच्छा थियो तर अस्पतालको कतिपय नियमहरुको कारण मैले भेटघाट गर्नु सकिन ।आजको दिनमा कोरोना संक्रमण धेरैनै घटेर गएको छ र यो शुभ संकेत पनि हो यसको निम्ति अग्रपंक्तिमा कार्य गर्ने स्वस्थ्यकर्मी साथै विभिन्न तहमा कार्य गर्ने सरकारी कर्मचारीहरु राजनीतिक दल संघ संस्था , गाउँ समाजहरुले अहम भुमिका निभाएको छ यसको निम्ति म उहाँहरु प्रति आभार ब्यक्त गर्दै धन्यवाद दिन चहान्छु भनी निरज जिम्बा जनाएका छन् । बिधायक निरज जिम्बाको साथमा गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा श्रीमती मन्जिला तामाङ उपाध्यक्ष देवराज तामाङ सचिवा रन्जिता सुब्बा , बसु राई , बिनम मुखिया सागर मुखिया उत्तम बराइली उपस्थित थिए ।


ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

हार्दिक श्रद्धाञ्जलीमान्छेको जीवन आज छ कि भोली भन्ने जान्दा जान्दै पनि अति आत्मिय सहयात्रीहरु गुमाउनु पर्दा जुन आघात सहन...
21/06/2021

हार्दिक श्रद्धाञ्जली

मान्छेको जीवन आज छ कि भोली भन्ने जान्दा जान्दै पनि अति आत्मिय सहयात्रीहरु गुमाउनु पर्दा जुन आघात सहन पर्छ त्यो अति वेदनादायक हुँदो रहेछ भन्ने अनुभूति गर्न पर्यो। मेरो अति घनिष्ठ अति प्रिय भाई देव खम्बुको आकस्मिक निधनले म अत्यन्तै दुखित बनेको छु। मेरो हरेक दुःख शुखमा साथ दिने भाईको निधन मेरो निम्ति मात्र नभएर पार्टी र जातिको निम्ति अपूर्णीय क्षति हो। उनले पार्टी र जातिको निम्ति गरेको हरेक कार्यहरु हामी सदैव याद राख्ने छौं।
यस्तो दु:खद घडीमा पार्टी पक्षबाट म भाईको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। वहाँको आत्माले दिव्य शान्ति प्राप्त गरून्।
हार्दिक श्रद्धाञ्जली
बिमल गुरुङ अध्यक्ष गोर्खा जनमुक्ति मोर्चा

कालेबुङ: लगातार परिरहेको अविरल वर्षाको कारणकालेबुङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १८ चन्द्रलोक निवासी अनिता थापाको घरमाथ...
20/06/2021

कालेबुङ: लगातार परिरहेको अविरल वर्षाको कारण
कालेबुङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १८ चन्द्रलोक निवासी अनिता थापाको घरमाथिको देवल पैह्रोले
भत्किए र अनिता थापाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ l

आज बिहान सिक्किम,तिरे खोला नाम्ची रोडमा पहिरो lपहिरोले एउटा गाडीलाइ नोक्सान भएको छ
17/06/2021

आज बिहान सिक्किम,तिरे खोला नाम्ची रोडमा पहिरो l
पहिरोले एउटा गाडीलाइ नोक्सान भएको छ

नेपालको,सिन्धुपाल्चोक जिल्लमा बाढी,पैरोले जनजीवन तहसनहस।हिजो रातभर परेको अविरल बर्षातले लार्के र ईन्द्रवतीमा आएको बाढी,प...
16/06/2021

नेपालको,सिन्धुपाल्चोक जिल्लमा बाढी,पैरोले जनजीवन तहसनहस।
हिजो रातभर परेको अविरल बर्षातले लार्के र ईन्द्रवतीमा आएको बाढी,पैरोको प्रकोपबाट सिन्धुपाल्चोक जिल्लाको मेलम्ची,आमाहेलम्बु तिम्बु बजार,चनौटे बजार,सैनिक क्याम्प क्षेत्रमा व्यापक क्षति।
प्राप्त बिवरण अनुसार मेलम्ची खानेपानीको हेडबक्स ड्याम भत्किनु ,मेलम्चीको पक्की तथा झोलुङ्गे पुल,८ वटा माछा फार्म र रिसोर्ट लगायत सयौं पशुपंक्षी,घर,टहरा बगाएको र २० जना स्थानीय लगायत ३५ जना कामदार समेत ५५ जना मानिसहरु बेपत्ता भएको छ l

ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

40 year old women died on the spot aftera building she was residing was hit by Landslide.Due to heavy rainfall, there we...
09/06/2021

40 year old women died on the spot after
a building she was residing was hit by Landslide.

Due to heavy rainfall, there were few landslides in and around Gangtok area.

The Landslide which was triggered from TNSS ground area towards Sichey area where one building owner named Govardhan pradhan, UDHD department, house was affected. The landslide from above hit the 4th floor where one of Tenant Savitri chettri (mother) has been taken to hospital however her daughter Bimala Chettri (40) was still stuck inside the debris but her son Naudeep Chettri was unharmed. After tremendous effort from SDRF and NDRF, the dead body of Bimla Chettri was taken out from the debris.

Further following a distress call from Ms Esther Pazo, they went to inspect the landslide area near Zero point, where Deputy Mayor Smt Tshering Palden Bhutia, Gangtok SKM CLC President Sanjeev Gurung and development area ward level party members helped cover the landslide area with Tarpaulins.

ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

राजमार्ग १० मा पिकअप दुर्घटना l चालकको घटनास्थलमा नै मृत्यु। प्राप्त जानकारी अनुसार आज मंगलबार बिहान, करिब 6 बजि हाइवे 1...
08/06/2021

राजमार्ग १० मा पिकअप दुर्घटना l चालकको घटनास्थलमा नै मृत्यु।
प्राप्त जानकारी अनुसार आज मंगलबार बिहान, करिब 6 बजि हाइवे 10 अन्तर्गत हनुमान झोडा छेउ उक्त दुर्घटना भएको हो। मङपु रम्बीबीचकमान निवासी भुपुसैनिक एवं गाडी चालाक साथै मालिक प्रणय राई आफ्नो गाडी W.B.73.F.7534 लिएर मङपु देखि सिलिगुडी गईरहेको समय राजमार्ग १० हनुमान मन्दिर नजिक सडक देखि ५०० फिट तल झर्दा चालक प्रणय राई उमेर ३६को घटना स्थलमा नै मृत्युु भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा :प्रधानमन्त्री गरीब कल्याण अन्न योजनालाई अन्तर्गत तिहारसम्म उपलब्ध हुने निशुल्क राशन...
07/06/2021

प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा :
प्रधानमन्त्री गरीब कल्याण अन्न योजनालाई अन्तर्गत तिहारसम्म उपलब्ध हुने निशुल्क राशन।

21 जूनदेखि देशका हरेक राज्यमा 18 वर्षदेखि माथि उमेरका सबै नागरिकलाई खोप लगाउन भारत सरकारले सबै राज्यलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने घोषणा गरे।

आज पाकिस्तानमा ट्रेन् दुर्घटना 36 जना को मृत्यु l पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान दुईवटा यात्रुवाहक रेलआपस्...
07/06/2021

आज पाकिस्तानमा ट्रेन् दुर्घटना 36 जना को मृत्यु l
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान दुईवटा यात्रुवाहक रेलआपस्तमा टकराव भयो। कम्तिमा 36 जना को मृत्युभयो र 50 जना घाइते भएको स्रोतले जनाएको छ। उक्त टक्कर अपर सिन्धको घोटकी जिल्लामा अवस्थित धारिकी, नजिकै भएको थियो।

07/06/2021

Beautiful Ranthi Waterfalls..
In Uttrakhand.

गान्तोक,गोनजंग मोनास्ट्रीको गेट नजिक ठुलो पैह्रो !लगातार परेको पानीले गत राती  गोनजंग मोनास्ट्रीको गेट र उत्तर सिक्किम र...
06/06/2021

गान्तोक,गोनजंग मोनास्ट्रीको गेट नजिक ठुलो पैह्रो !

लगातार परेको पानीले गत राती गोनजंग मोनास्ट्रीको गेट र उत्तर सिक्किम राजमार्गको टासी दृश्य पोइन्ट पूर्ण रूपले क्षतिग्रस्त भएको छ |

05/06/2021

युट्युबर पारस सिंहलाई भिडियोमा खिल्ली उडाइरहेका
चौथो आईआरबीका कन्स्टेबल नानी टल्लीलाइ SUSPEND गरियो |

चौथो आईआरबीका कन्स्टेबल नानी टल्ली शुक्रबार जुन 4 तारिख लकओपमा रहेको युट्युबर पारस सिंहलाई भिडियोमा खिल्ली उडाइरहेका थिए। पारसलाई न्यायिक हिरासतमा राखिएको थियो | यो घटना यूपिया जेलमा भएको हुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाको संज्ञान लिने अरुणाचल प्रहरीले तुरुन्तै अनुशासनात्मक कारबाही शुरू गरे र कन्स्टेबल टल्लीलाई निलम्बन गरे।

गोरुबाथनमा स्यानीटाइज गरिरहेको बेला बिनय खेमाका कार्यकर्ताहरुले बाधा दिए भन्दै बिमल गुरुङ्गले...https://youtu.be/Bzl6wje...
05/06/2021

गोरुबाथनमा स्यानीटाइज गरिरहेको बेला बिनय खेमाका कार्यकर्ताहरुले बाधा दिए भन्दै बिमल गुरुङ्गले...

https://youtu.be/Bzl6wjeazE8

ोरुबाथनमा स्यानीटाइज गरिरहेको बेला बिनय खेमाका कार्यकर्ताहरुले बाधा दिए पछ्यात गोजमुमो अध्....

सिक्किममा हिजो राती दुर्घटना भएको वाहन भेटिएको छ l चालकको नाम छिरिङ्ग शेर्पा रहेको जान्नमा आएको छ जो झोलंगे दक्षिण सिक्क...
04/06/2021

सिक्किममा हिजो राती दुर्घटना भएको वाहन भेटिएको छ l चालकको नाम छिरिङ्ग शेर्पा रहेको जान्नमा आएको छ जो झोलंगे दक्षिण सिक्किममा हिजो राती दुर्घटनामा परेका थिए। उनि अल्केम फार्मास्यूटिकल लिमिटेड,समर्दङ्ग को कर्मचारी थिए । दुबै गाडी र चालक उद्धार टोलीको सहयोगमा घटनास्थलबाट भेटिए। जानकारी अनुसार चालकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ।

कोविद महामारी को बेला कालेबुङ अस्पतालमा बिरामीको परिवार अनि कर्मचारीहरू बीच डिस्कस | आखिर कुरा के  हो जान्नलाई https://y...
03/06/2021

कोविद महामारी को बेला कालेबुङ अस्पतालमा बिरामीको परिवार अनि कर्मचारीहरू बीच डिस्कस | आखिर कुरा के हो जान्नलाई

https://youtu.be/SiTBoJtw3K4

BREAKING NEWSपश्चिम बंगाल सरकारले लकडाउन प्रतिबन्धमा केहि छुटको घोषणा गरेको छ l के के छुट दिएको छ जान्नलाई हेर्नुस भिडिय...
03/06/2021

BREAKING NEWS
पश्चिम बंगाल सरकारले लकडाउन प्रतिबन्धमा
केहि छुटको घोषणा गरेको छ l के के छुट दिएको छ जान्नलाई हेर्नुस भिडियो..

https://youtu.be/N4JniVhf6k0

कुचबिहारको अस्पतालमा कार्यरत कालेबुङकी छोरी सिस्टर एड्रीना लेप्चासंग विगत केही दिन अघि भएको दुर्ववहारको घटना प्रकाशमा आए...
03/06/2021

कुचबिहारको अस्पतालमा कार्यरत कालेबुङकी छोरी सिस्टर एड्रीना लेप्चासंग विगत केही दिन अघि भएको दुर्ववहारको घटना प्रकाशमा आएपछि कालेबुङका बिधायक रुदेन लेप्चाले उनको सुरक्षा हुनुपर्ने र दोषीलाई यथाशीघ्र पकाउ गर्नुपर्ने तथा उनलाई यथाशीघ्र स्थान्तरण गरिनुपर्ने मागमा कालेबुङ जिल्लापाल र मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रकार गरेका थिए ।

कालेबुङ विधायकको सक्रियतामा चालेको पहल अनुसार सिस्टर एड्रीना लेप्चाको सुरक्षालाई ध्यानमा राख्दै स्थास्थ्य बिभागले उनको स्थान्तरण कालेबुङ जिल्ला अस्पतालमा गरिसकेको जानकारी दिएको छ।

यस बिषयको जानकारी पाएपछि बिधायक रुदेन लेप्चाले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी,स्वास्थ्य बिभाग अनि कालेबुङका जिल्लापालप्रति आभार प्रकट गरेका छन् ।


ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

निरज जिम्बाले 10औं श्रेणी सम्म अध्यनको निम्ति सम्पुर्ण खर्च बेहोर्ने वचन दिए र अरु...https://youtu.be/RoqNpxGVh6E
02/06/2021

निरज जिम्बाले 10औं श्रेणी सम्म अध्यनको निम्ति सम्पुर्ण खर्च बेहोर्ने वचन दिए र अरु...

https://youtu.be/RoqNpxGVh6E

फेरी सिलिगुडीमा ब्लैक फंगस संक्रमणको कारण दुई जना को मृत्यु l https://youtu.be/l4v7ig55JuA
02/06/2021

फेरी सिलिगुडीमा ब्लैक फंगस संक्रमणको कारण दुई जना को मृत्यु l
https://youtu.be/l4v7ig55JuA

The first case of human infection from H10N3 strain of bird flu has been reported in China.A 41-year-old man in China's ...
01/06/2021

The first case of human infection from H10N3 strain of bird flu has been reported in China.
A 41-year-old man in China's eastern province of Jiangsu has been confirmed as the first human case of infection with the H10N3 strain of bird flu, China's National Health Commission (NHC) said on Tuesday.Before this, no other case of human infection has been found in the world with H10N3 strain.


ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

Breaking Newsअन्तमा कुछ बिहारमा कालेबुङका नर्सलाई कुटपिट रदुरवेवहार गर्ने आरोपीलाइ प्रहरीले पक्राउ गरे |https://youtu.be...
01/06/2021

Breaking News
अन्तमा कुछ बिहारमा कालेबुङका नर्सलाई कुटपिट र
दुरवेवहार गर्ने आरोपीलाइ प्रहरीले पक्राउ गरे |
https://youtu.be/vvDP05k-fjU

Sikkim women scales Mt. EverestThirty six years old Manita Pradhan from Soreng, West Sikkim successfully conquered world...
01/06/2021

Sikkim women scales Mt. Everest

Thirty six years old Manita Pradhan from Soreng, West Sikkim successfully conquered world highest peak Mt. Everest (8848m) today 1st, June 2021 morning 5 AM, joining the handful of women mountaineers who had achieved the feat so far.

She is the proud daughter of Shri BM Pradhan and Smt Prem Kumari Pradhan.

Union minister of state for youth affairs and sports Kiren Rijiju on Saturday had flagged off the Everest Massif Expedition 2021 from New Delhi.

ताजा समाचारहरु को लागि हाम्रो पेज लाइक/फोलो गर्नु होला |

खुशीको खबर !गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई बधाई !!!आज देखि दार्जीलिङ्ग जिल्ला अस्पतालमा कोविड वार्डमा १० बेड को आई स...
01/06/2021

खुशीको खबर !

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई बधाई !!!

आज देखि दार्जीलिङ्ग जिल्ला अस्पतालमा कोविड वार्डमा १० बेड को आई सी यु सेवा सञ्चालन सुरु भएको छ। आई सी यु वार्डमा ५ वटा भेन्टिलेटर, ५ वटा विपाप मसिन, ३ वटा अक्सीजन concentrators उपलब्ध छ।

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, दार्जीलिङ्ग जिल्ला का जिल्लापाल अनि स्वास्थ्य विभागलाई बधाई।

अनित थापा

महा सचिव
गोर्खा जनमुक्ति मोर्चा

****

Happy to share this information

10 bedded ICU in COVID ward has started to function from today in Darjeeling District Hospital.

Total 05 number of ventilators and 05 Bipap machines , 03 Oxygen Concentrators are available in Covid ICU ward.

Well done Gorkhaland Territorial Administration Darjeeling and Health dept GTA

पश्चिम बंगाल सरकारको  घोषणा भोलीदेखि १२ देखि ३बजे सम्म खुल्ला । आज नाबानामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री ममता ब...
31/05/2021

पश्चिम बंगाल सरकारको घोषणा भोलीदेखि १२ देखि ३बजे सम्म खुल्ला ।
आज नाबानामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री ममता बनर्जीले केही छूट घोषणा गरे जुन सावधानीपूर्वक विचार गरेपछि अनुमति दिइयो।
साना खुद्रा पसलहरू दिउँसो १२ बजे देखि बेलुका 3 बजे
सम्म खुला रहने l र साथै बिहान 7 बजे देखि 10 बजे
सदैझै खुल्ला रहने छ |
पश्चिम बंगाल सरकारले तालाबन्दी जून 15,2021 सम्म बढाउने निर्णय गरेको छ।

For more latest news and updates like and follow our page !

कालेबुङको छोरी,एक नर्सलाई कुटपिट रदुरवेवहार गरेको आरोप | न्यायको निम्ति गुहारhttps://youtu.be/eRCc3NIYoBA
31/05/2021

कालेबुङको छोरी,एक नर्सलाई कुटपिट र
दुरवेवहार गरेको आरोप | न्यायको निम्ति गुहार
https://youtu.be/eRCc3NIYoBA

कुचबिहार Maharaja jitendranath medical collage and hospital मा कालेबुङका एक स्टाफ नर्सलाई कुटपिट र दुव्र्यवहार गरेको आरोप लागेको छ।कालेबुङ जिल.....

कालेबुङमा देखियो Social Distancing को धजिया उरेको! आज कालेबुङ प्रनामी स्कुलमा सामाजिक दूरी कायम नगरि खोपको लाइन्। यो घात...
31/05/2021

कालेबुङमा देखियो Social Distancing को धजिया उरेको! आज कालेबुङ प्रनामी स्कुलमा सामाजिक दूरी कायम नगरि खोपको लाइन्। यो घातक हुन सक्छ।

नेपाल , झापाको बुद्धशान्ति बर्ने स्थित चिया बगान नजिकै रहेको शिरिषको रुख जुन रुख लाई ( भाइरल रुख ) पनि भनेर चिनिन्छ । Fo...
30/05/2021

नेपाल , झापाको बुद्धशान्ति बर्ने स्थित चिया बगान नजिकै रहेको शिरिषको रुख जुन रुख लाई ( भाइरल रुख ) पनि भनेर चिनिन्छ ।

For more latest news and updates like and follow our page !

Advocate Bandana Rai writesDear     if you do not fullfill the aspirations of Gorkhas I held myself responsible along wi...
30/05/2021

Advocate Bandana Rai writes

Dear if you do not fullfill the aspirations of Gorkhas I held myself responsible along with other leaders ( other stakeholders) of the hills to make you MP in the year 2019 for nothing. You are more acting like a BJP spokesperson then the responsible MP of the deprived region. Always remember we the people of Darjeeling Constituency reached you in the place where you are today.

We will have to work against of you Makahal Baba ko kasam🙏🙏


For more latest news and updates like and follow our page !

"अब खरसाङ नगरपालिकामा विजुली बाट चल्नेे दाह गृह सञ्चालन हुने भयो" अनित थापाकोविड महामारीको कारण दाह संस्कारमा समस्या अब ...
30/05/2021

"अब खरसाङ नगरपालिकामा विजुली बाट चल्नेे दाह गृह सञ्चालन हुने भयो" अनित थापा
कोविड महामारीको कारण दाह संस्कारमा समस्या अब कम हुनेछ। खरसाङ नगरपालिकामा बिजुली बाट चल्ने दाह गृहको सञ्चालन चाँडै हुनेछ।
यस विषयमा जान्न खोज्दा गोर्खा जनमुक्ति मोर्चा का महा सचिव अनित थापा भन्नुहुन्छ, " मैले बारम्बार भनी रहेको छु कि कोविडलाई हाम्रो मानवता माथि विजय हुनु दिनु हुन्न। विजुली दाह गृहले आजको स्थितिमा मानवता बचाउने कार्य अवश्य गर्नेछ।"
उनले अझ भने, " खरसाङ मा बिजुली बाट चल्ने दाह गृहको कार्य तुरन्तै सुरु हुनेछ। यसको निम्ति म दैनिक रूपमा नै सम्बन्धित व्यक्तिहरूको सम्पर्कमा छु। स्थानको विकासको निम्ति ओहदा मात्र पर्याप्त छैन, नेतामा स्थानको निम्ति केही गर्नु पर्छ भन्ने मन अनि जोश पनि हुनु पर्छ। हाम्रो खरसाङ लाई राम्रो खरसाङ बनाउने जुन अभियान मैले चलाएको थिए आज त्यही दिशा तर्फ म काम गरिरहेको छु।"
नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरुङ भन्छन,"मृत्यु राम्रो घटना होइन। तर मृत्यु पश्चात विशेष गरी कोविड को कारण मृत्यु भएको शव को दाह संस्कार गर्दा धेरै कठिनाई नगरपालिका ले भोगी रहेको छ। विजुली बाट चल्ने दाह गृहको सञ्चालन पछि हाम्रो समस्यामा सुधार आउनेछ। खरसाङ वासीको निम्ति यो खुशीको कुरा हो।"
गोर्खा जनमुक्ति मोर्चाका महा सचिव अनित थापाले २२ मई को दिन राज्य सरकार, जी टी ए प्रसाशनलाई दार्जीलिङ्ग अनि खरसाङ मा विजुली दाह गृह स्थापना को निम्ति निवेदन पठाएका थिए। यसैको परिणाम स्वरूप खरसाङ को मुर्दा हटी घाट नम्बर १ मा एउटा सर्वेक्षण टोलीले बिजुली बाट चल्ने शव गृहको सर्वेक्षण गरेर गएका छन्। टोलीमा दार्जीलिङ्गका ए डी एम, खरसाङका एसडीओ, डिपुटी म्याजिस्ट्रेट खरसाङ, खरसाङ नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरुङ, पुलिस अनि नगरपालिकाका अधिकारीहरू अनि पि डल्लु डी का इन्जिनियरहरु थिए।

ममता बनर्जी: यदि प्रधानमन्त्रीले मलाई बंगालका जनताको भलाइको निम्ति मेरा खुट्टा छुन भन्यो भने म गर्नेछु lवास्तवमा पश्चिम ...
30/05/2021

ममता बनर्जी: यदि प्रधानमन्त्रीले मलाई बंगालका जनताको भलाइको निम्ति मेरा खुट्टा छुन भन्यो भने म गर्नेछु l
वास्तवमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले भनेका छन्, "यदि प्रधानमन्त्री (नरेन्द्र मोदी) ले बंगालका जनताको भलाइको निम्ति खुट्टा छुन भन्यो भने म त्यसो गर्न तयार छु ... तर अपमान हुनु हुँदैन। " " यद्यपि प्रधानमन्त्री मोदीको अध्यक्षतामा चक्रवात यास सम्बन्धी समीक्षा बैठकको बारेमा उनले भने कि प्रधानमन्त्रीले बैठकमा उनलाई अपमान गरे।


For more latest news and updates like our page !

Address

Kalimpong
734301

Telephone

+916296620329

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar Nepali News Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share