SKM DARPAN DAILY BULLETIN 20-08-2024
SKM DARPAN DAILY BULLETIN 20-08-2024
तपाईँहरूलाई जानकारी पेदुङ न्युज दिइसकेकै छ ठूलो गाडी रोडमा छिर्न नसक्ने अवस्था भएको छ यो रुखले लाइटहरूको तार पनि एकदमै नाजुक अवस्थामा भएको छ pedong electric department को स्टाफहरू पनि भर्खरै आइपुगेको छ।
बर्मेक महादेव धाममा साउनको अन्तिम दिन
78th Independence Day celebrating
78th Independence Day celebrating
78th Independence Day celebrating
78th Independence Day celebrating
Siliguri dekhi Herera,😅😂
Kalimpong............ 🏠🌍
TENDONG LHO RUM FAAT, OPEN MARKET (YONGTHOOM), MG MARG GANGTOK
LIVE TELECAST OF TENDONG LHO RUM FAAT, MG MARG GANGTOK
National Space Day Celebration 2024 at Chintan Bhawan, Gangtok
National Space Day Celebration 2024
at Chintan Bhawan, Gangtok
SKM DARPAN DAILY BULLETIN 25-07-2024
SKM DARPAN DAILY BULLETIN 25-07-2024
SKM DARPAN DAILY BULLETIN 23-07-2024
SKM DARPAN DAILY BULLETIN 23-07-2024
हाल मन्सोङ क्षेत्रमा त्यहाँका पञ्चायत सदस्य सयल शेर्पा (पेमा छेरिङ शेर्पा) को पहलमा नशालु पदार्थ (ड्रग्स) सेवन गर्ने, बीच विखान गर्ने व्यक्तिहरूमाथि कारबाही गरिरहेका छन्। केही दिनअघि मात्र नशालु पदार्थ (ड्रग्स) सेवन गर्ने कतिपय व्यक्तिहरू माथि कारबाही गरेको उहाँले बताएका छन्। गाउँमा कसकसले नशालु पदार्थ (ड्रग्स) सेवन गर्छ कसले बेचबिखन गर्छ उहाँहरूको सम्पूर्ण नाम सूची उहाँसँग रहेको बताएका छन्। आउने दिनहरूमा उनीहरू विरुद्ध ठूलो कारबाही गर्ने पञ्चायत सदस्यले बताएका छन्।
यदि मन्सोङ लगायत वरिपरि क्षेत्रहरूमा बेचबिखन गरेको अथवा नशालु पदार्थ (ड्रग्स) सेवन गरेको व्यक्तिहरू भेटे सिधै पञ्चायत सदस्य सयल शेर्पा कहाँ सम्पर्क गरिदिने उहाँले अनुरोध गरेका छन्।