भोलि 12 नोभेम्बर लक्ष्मी पूजा, भैलेनी मनाइनु पर्ने ! हेर्नुहोस् तिहार कसरी मनाइनु पर्ने !
12 नोभेम्बर लक्ष्मी पूजा, भैलेनी मनाइनु पर्ने ! हेर्नुहोस् यसपल्ट कुन तिहार कसरी मनाइनु पर्ने !
SAREGAMAPA Little Champ Jetshen Dohna Lama को प्रस्तुति १९ नोभेम्बर मङपुमा हेर्न नछुटाउनुहोला ।
SAREGAMAPA Little Champ 2023 Winner Jetshen Dohna Lama को प्रस्तुति १९ नोभेम्बर मङपुमा हेर्न नछुटाउनुहोला ।
गोर्खे पहिरनमा देउसी भैलो खेलिदिने अपिल !
युनाइटेड हिमालयन अर्गनाइजेसन द्वारा यस पालि दिपावलीको अवसरमा सबैले गोर्खे संस्कृति बचाउन हेतु सम्पुर्ण दार्जीलिङ पहाड वासीले नै गोर्खे पहिरनमा नै देउसी भैलो खेलिदिने अपिल युनाइटेड हिमालयन अर्गनाइजेसन द्वारा पहाडबासीलाई अपिल गरेका छन्, यसै सन्दर्भमा बोल्दै युनाइटेड हिमालयन अर्गनाइजेसन जिल्ला कार्यकारिणी सभापति अमर सिन्चुरी साथै बासु गुरुङ मुख्य सल्लाहकार युनाइटेड हिमालयन अर्गनाइजेसन ले आझ बोल्दै भने हाम्रो गोर्खे संस्कृतिलाई अब हामीले बचाउनु पर्ने छ किनभने हाम्रो संस्कृति दिन दिनै हराएर गईरहेको छ साथै उनले ठहर गर्दै भने त्यसैले यसपाली युनाइटेड हिमालयन अर्गनाइजेसनले जातीय संस्कृति बचाउन हेतु धेरै कार्य हरु युनाइटेड हिमालयन अर्गनाइजेसन अध्यक्ष जोनाथान खवासको अध्यक्षतामा उनले हुने प्रेस विज्ञप्ति मार्फत बताएका छन्।
सोनादा रेल स्टेशनमा गोर्खे हाटले अनुमति पाएन !
सोनादा रेल स्टेशनमा गोर्खे हाटले अनुमति पाएन !
अहिले सम्म पहाड़ मा जे जति भयो त्यो सब कांग्रेस को कार्यकाल मा भएको छ !
[प्रेस विज्ञप्ति]
दिनाङ : 9/11/23
सुरज दर्नाल [गोर्खाल्याण्ड भाउ] ले भिडियो जारी गर्दै आउँदो लोक सभा चुनाव मा इंडियन नेशनल कांग्रेस पार्टी लाई सघाउने भनेर समस्त दार्जीलिङ पहाड़, तराई अनि डुवर्स का जनता लाई अपिल गरेका छन्।
अहिले सम्म पहाड़ मा जे जति भयो त्यो सब कांग्रेस को कार्यकाल मा भएको अनि अहिले सम्म भारतीय जनता पार्टी द्वारा केही पनि न भएको वहाँ ले भनेका छन्।
जनता को ईच्छा , आकांक्षा केवल कांग्रेस पार्टी द्वारा मात्र पूरा हुनेछ भनेर वहाँ ले दावी गरेका छन्।
स्पोर्ट्स खेल्ने प्रतियोगीहरुलाई लाब्दा विभाग ग्याङमेनको सुचना !
मङपु स्पोर्ट्समा भाग लिन चाहने लाब्दा विभागका सम्पूर्ण इच्छुक प्रतियोगीवर्गलाई आगमी ११ नोभेम्बर शनिवार चयनको निम्ति मङपु जनमैदानमा भेला भइदिने लाब्दा सिन्कोना बगान ग्याङमेन मदन राईले जानकारी गराएको छ ।
जबसम्म हाइडेनबाट पानी खस्दैन तबसम्म कसैले पनि आधार कार्ड नदिने संयुक्त मंचको अपिल !
जबसम्म हाइडेनबाट पानी खस्दैन तबसम्म कसैले पनि आधार कार्ड नदिने संयुक्त मंचको अपिल !
सिटोङ जन मैदानमा आगमी ९ अनि १० दिसम्बर वार्षिक स्पोर्ट्स हुने
सिटोङ प्रगति संघको आयोजनामा स्थानीय सिटोङ जन मैदान( 38 ग्राउण्ड)-मा आगामी दिनाङ्क: 09 अनि 10 दिसेम्बर 2023 को दिन दुई दिवशीय बार्षिक क्रीडा उत्सव 2023 सम्पन्न हुने भएको छ।
स्मरण रहोस सिटोङ प्रगति संघले बार्षिक रूपमा नै खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको छ।संघको सभापति श्री निरण छेत्री ज्युले आफ्नो बिचार पोख्दै भन्नु हुन्छ बर्तमान समयमा युवाहरू बिभिन्न प्रकरको कुलत तिर लागेर साथै मुबाइल फोनमा समय बिताउने गरेकोले गर्दा ती कुलतबाट छुटकारा पाउँने एउटै उपाय खेलकुद रहेकोले ती युवाहरूलाई हौशला दिनको निम्ती खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी गराउँनु भएको छ।
खबर-सुशील मुखिया।
गोर्खाको भाग्य तहस-नहस बनाउने जीटीए हो, केन्द्र सरकारले अब न्याय दिनेनै छ !
भाजपामाथि आशावादी गोरामुमो !
गोर्खाको भाग्य तहस-नहस बनाउने जीटीए हो, केन्द्र सरकारले अब न्याय दिनेनै छ भनेर पूर्ण विश्वसत छौं !
चलचित्र संगसंगैको प्रिमायर सो मङपुमा सफलतापूर्वक सम्पन्न !
पहिलो नारी निर्देशक श्रेया तामाङको चलचित्र "संगसंगै" को प्रिमियर सो मङपुमा सफलतापूर्वक सम्पन्न भयो । दर्शकहरुले अन्तसम्म बसेर चलचित्रको आनन्द लिए । चलचित्रमा हाम्रै कथा छ, घटना छ अनि बिशेष त हाम्रै युवा कलाकारहरुको मेहनत छ । चलचित्र आफैमा सांच्चै प्रिमियर छ, दक्षतापूर्ण छ। सबैले हाम्रा युवा कलाकारहरुलाई सहयोग गरौं ।
चलचित्र अघिको औपचारिक कार्यक्रम यहां प्रस्तुत छ 👇
सिटोङ्ग- युनाइटेट थाम र युनाइटेट टिस्टा भ्याली बीच फाइनलमा भिड्न्त हुने।
सिटोङ्ग- युनाइटेट थाम र युनाइटेट टिस्टा भ्याली बीच फाइनलमा भिड्न्त हुने।
बडासिटोङ्ग शिबशक्ती युथ क्लबद्वारा आयोजीत दिपावली कप नगदराशी फुट्बल टुनाम्याचको सेमी फाइनल खेल आज सम्पन्न भयो।
पहिलो सेमी फाइनल खेल युनाइटेट थाम र युनाइटेट लंकु माझ खुबै रोमान्चक पुर्ण भयो खेलको पहिलो हाफमा लंकुले दुई गोल गरेर अग्रता हासिल गरेतापनि युनाइटेट थामका खेलाडीहरूले अशल खेल प्रदर्शन गर्दै खेलको अन्त सम्म जम्मा चार गोल गरेर 4-2 गोलको अन्तरमा फाइनलमा पुग्न सफल भएको छ ।त्यसरीनै युनाइटेट टिस्टा भ्यालीले युनाइटेट मामरिङ्गलाई 2 गोलको बिरूद्ध 4 गोल गरेर फाइनलमा प्रबेश गरेको छ।
फाइनल खेल आगामी दिनाङ्क:8 नोबेम्बर 2023 बुधबारको दिन हुनेछ।फाइनलमा बिजय अनि पराजय दललाई ट्रफी सहित तीस(30,000)हजार अनि बीस (20,000)हजार नगद राशी प्रदान गरिने छ।
आजको खेलको प्रमुख निर्णायक सुशील मुखिया सह निर
सोनादा रेलवे स्टेशनमा पहिलो पल्ट गोर्खे हाट बजार आज यस्तो भयो !
सोनादा रेलवे स्टेशनमा पहिलो पल्ट गोर्खे हाट बजार आज यस्तो भयो !
भोलि मङपुमा देखाइने चलचित्र "संगसंगै" को निर्देशक श्रेया तामाङसित कुराकानी !
भोलि मङपुमा देखाइने चलचित्र "संगसंगै" को निर्देशक श्रेया तामाङसित कुराकानी !
हेर्नलाई आउनुहोस् है सबैजना ! समय: २ बजे उसो ।
#Vocal_for_Local
ग्याङमेन मदन राईद्वारा लाब्दा विभागमा पेन्टागन बिसौनीको उद्घाटन !
ग्याङमेन मदन राईद्वारा लाब्दा विभागमा पेन्टागन बिसौनीको उद्घाटन !
दिपावली नगद राशी कप फुटबल टुनाम्याचको सेमिफाइन खेल्ने चारवटा दलहरू चयन
क्वाटर फाइनल खेल समाप्त
(सुशील मुखिया)बडासिटोङ शिबशक्ती युथ क्लबद्वारा आयोजित दिपावली नगद राशी कप फुटबल टुनाम्याचको सेमिफाइन खेल्ने चारवटा दलहरू चयन।
बिगत 8 अकटुबर 2023 देखि शुरू भएको उक्त खेलको क्वाटर फाइनल खेल समाप्त भएको छ।
हिज भएको पहिलो क्वाटर फाइनल खेलमा युनाइटे थाम ले अमरज्योती ग्राम सुधार समेती सिटोङलाई 1 गोलको बिरूद्ध 2 गोल गरेर सेमीफाइनलमा प्रबेश गरेको छ।त्यसरीनै दोस्रो खेलमा युनाइटेट टिस्टा भ्यालीले ग्रिन लाब्दालाई 2 गोलको बिरूद्ध 3 गोल गरेर सेमीफाइनलमा आफ्नो जगा पक्की गरेको छ ।
आज भएको पहिलो क्वाटर फाइनल खेलमा मंग्पु एफ सी -लाई युनाइटेट लंकुले 0 को बिरूद्ध 4 गोल गरेर सेमीफाइनलमा पुगेको छ भने अर्को सेमीफाइनलमा प्रबेश गर्ने दल युनाइटेट मांमरिङ रहेको छ। राई ब्रद्रर्स एफ सी संगको रोमान्चक भिडन्तमा निर्धारित समय सम्म 1-1 गोलको बराबरी रहेकोले पे
सँग सँगै चलचित्रको टाइटल गीत रिलिज।
सँग सँगै चलचित्रको टाइटल गीत रिलिज।
5 नोभेम्बर मङपु रवीन्द्र हलमा चलचित्र प्रदर्शन भइरहेको छ !
मङ्पू प्रेस गिल्डमा हिमालय दर्पणका पत्रकार एंव हिल टाइम्स न्यूज च्यानलका प्रबन्धक निर्देशक केशर मोक्तान गाउँलेको बहुलीबाट साथै यसै चलचित्रको निर्देशक श्रेया तामाङ अभिनेत्री उपासना तामाङ अनि सौगात राईको विशेष उपस्थितिमा सार्वजनिक गरियो। यस गीतका शब्द / संगीत सुश्री श्रेया तामाङको रहेको छ भने गायक प्रणय गुरुङ गायिका अनुपमा प्रधानले स्वर दिएको यस टाइटल गीतको संगीत संयोजन सामुयल सामुको रहेको छ। यस चलचित्र आगामी दिनांक ५/११/ २०२३ को दिन मङ्पूको रविन्द्र भवनमा प्रदर्शन गरिनेछ।
आलुबारीको श्रमिकहरूले पूजा बोनस पाएको छैन!
आलुबारीको श्रमिकहरूले पूजा बोनस पाएको छैन! बर्षभरी खटियौ तर दशैमा नानीलाई एउटा लुगा समेत बनाई दिनु सकेनौ: श्रमिक !
ICDS Helper हरुको निम्ति गोरामुमो नेता सन्दिप लिम्बुको यस्तो छ माग !
ICDS Helper हरुको निम्ति गोरामुमो नेता सन्दिप लिम्बुको यस्तो छ माग !
टिस्टा आपदामाथि हाई पावर कमिटि अनि हाउजिङ कमिटि गठन !
टिस्टा आपदामाथि हाई पावर कमिटि अनि हाउजिङ कमिटि गठन ! सभापछि अजय एडवार्डले यसो भने !
चलचित्र "संगैसंगै" 5 November मङपुमा हेर्न नभुल्नुहोला !
चलचित्र "संगैसंगै" 5 November मङपुमा हेर्न नभुल्नुहोला !
@followers
मङपु युथ क्लबलाई २ गोलले परास्त गर्दै एके बोइस बन्यो फाइनल च्याम्पियन !
मङपु युथ क्लबलाई २ गोलले परास्त गर्दै एके बोइस बन्यो फाइनल च्याम्पियन !
शान्ति धुरा गेम्स एण्ड स्पोर्ट्स कमिटिको आयोजनामा सम्पन्न भइरहेको फूलपाती फूटबल नकआउट च्याम्पियनसिपको चुडान्त खेल आज मङपु युथ क्लब बनाम एके बोइस माझ सम्पन्न भयो । खुबै रोचक खेलको अन्तमा एके बोइस टीमले दुई गोल दागेर एमवाईसी टीमलाई परास्त गरेको छ । विजय दललाई नगद पुरस्कार ६० हजार अनि प्रेमकला राईद्वारा प्रायोजित विजयी ट्रफी प्रदान गरियो भने पराजय दललाई ३० हजार साथै दार्जीलिङ पीआरओ विज्ञेन मिश्रद्वारा प्रायोजित पराजय ट्रफी प्रदान गरियो ।
लाब्दा विभाग ग्याङमेन मदन राईको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा ४५ नम्बर समष्टिका सभासद लाक्पा नाम्ग्ये भुटिया प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । आजको चुडान्त खेलमा अन्य अतिथिहरुको रुपमा दार्जीलिङ महकुमा पीआरओ विज्ञेन मिश्र,
2nd Half - Final Match | MYC Vs AK Boys - 0-1
Venue: Shanti Dhura Play Ground (बाघखोर ग्राउण्ड) Mungpoo !
Final Match | MYC Vs AK Boys
Venue: Shanti Dhura Play Ground (बाघखोर ग्राउण्ड) Mungpoo !
Final Match | MYC Vs AK Boys
Venue: Shanti Dhura Play Ground (बाघखोर ग्राउण्ड) Mungpoo !
३ नोभेम्बर २०२३ को दिन सोनादा रेलवे स्टेशनमा " सोनादा गोर्खे हाट"बजार राखिने
सोनादा रेलवे स्टेशनमा " सोनादा गोर्खे हाट"बजार राखिने !
सोनादा गोर्खे हाट आयोजक समिति साथै युनाइटेड हिमालयन अर्गनाइजेसनको संयुक्त आयोजनामा आगामी ३ तारिख नोभेम्बर महिना २०२३ को सोनादा रेलवे स्टेशनमा " सोनादा गोर्खे हाट"बजार राखिने छ साथै यस सोनादा गोर्खे हाट बजारमा गोर्खे जातिको विभिन्न प्रकारको जातिय दोकानहरु, गोर्खे खाने कुराहरू, जैविक सब्जीहरु, गोर्खे लुगा फाटाहरु साथै विभिन्न गोर्खे सर सामान इत्यादि पाउने छन् भनि सोनादा गोर्खे हाट आयोजक समिति सभापति साथै युनाइटेड हिमालयन अर्गनाइजेसन अध्यक्ष जोनाथान खवासले घोषणा साथै अन्य सदस्यहरूले प्रेस विज्ञप्ति द्वारा जानकारी दिएका छन्।
जसमा अमर सिन्चुरी उपसभापति सोनादा गोर्खे हाट आयोजक समिति, पास्टर जेम्स रामतेल मुख्य सल्लाहकार सोनादा गोर्खे हाट आयोजक समिति ,बिरेन थापा कोषाध्यक्ष सोनादा गोर्खे हाट
आधार फाउण्डेशनद्वारा दुई बिरामीलाई उपचारको निम्ति रु० २०५१६ सहयोग !
आधार फाउण्डेशनद्वारा दुई बिरामीलाई उपचारको निम्ति रु० २०५१६ सहयोग !
ग्लेनबर्ण चियाबारी अन्तगर्त सिकारीधुराका किडनी पिडित अन्जना तामाङ र क्यान्सर पिडित रनिता थामीलाई आधार फाउन्डेसनद्वारा उपचारहेतु पहिलो चरणमा रूपियाँ 20516 गरेर दुवै बिरामीलाई आर्थिक सहयोग फाउण्डेशनका प्रमुख चन्द्र रामुदामुको बाहुलीबाट उत्त सहयोग राशी प्रदान गरियो ।यस अवसरमा फाउण्डेशन सचिव प्रतिक हिमाङ, निर्मल मंगराती र नरेश लामा लगायत नवीन समाजका सभापति ,सचिवको पनि उपस्थिति थियो ।
रक गार्डन अनि गंगामाया पार्क जाने सड़क मर्मत!
#भागोप्रमो ऋषिहाट ब्लुमफिल्ड समष्टी अध्यक्ष श्रीमान यनजित चामलिङ ज्यु लगायत जिटिए पर्यटन बिभागका भारप्राप्त सभासद श्री नोरदेन शेर्पा ई डी श्री सोनाम भोटिया जिटिए बि इ डि बिभागका एक्जुकेटिभ इन्जिनियर श्री सुमन डुक्पा अनि हिमालयन ट्रांसपोर्ट कोडिनेसनको सयुक्त पहलमा ऋसिहाट ब्लूमफील्ड समष्टी अन्तर्गत पर्ने बिस्व प्रसिद पर्यटन स्थल रकगाडन अनि गगामाया पार्क सम्म पुग्ने बाटोको पुर्ण मरमति#
बिगत बर्खायमको समय अबिरल बर्षाको कारण दार्जिलिंग पहाड़को प्रसिद पर्यटन स्थल रकगाडन अनि गगामाया पार्क सम्म पुग्ने बाटो ठाउ ठाउमा एकदमै खराब भएको कारण चालक दाज्युभाईहरुले उक्त बाटोमा वहान चलाउन नसक्ने भएपछि उक्त बाटोको चाड़ो भन्दा चाड़ो मरमति गरिदिया जावोस भनि आफ्नो माग राखेका थिए भने आज ऋसिहाट ब्लूमफील्ड समष्टी अध्यक्ष श्री यनजित चामलिङ् ज्यू लगायत जि टि ए