Darjeeling networks

Darjeeling networks Local Help, Updates, Events & Live News

18/10/2023
18/10/2023

#फुवागढी
श्रमिकहरूको चक्का जाममा खानाको थाल फालाफल भएपछि मच्चियो ताण्डव

मिरिक हिल टेन के रन आयोजक समितिको तत्वधनमा मिरिकका प्रसिद्ध धावक कृष्ण तामाङ, जसले हालै दिल्लीमा भएका वेदान्त दिल्ली हाफ...
18/10/2023

मिरिक हिल टेन के रन आयोजक समितिको तत्वधनमा मिरिकका प्रसिद्ध धावक कृष्ण तामाङ, जसले हालै दिल्लीमा भएका वेदान्त दिल्ली हाफ म्याराथनमा (२१ की .मी )आफ्नो उमेर श्रेणीमा तेस्रो स्थान ओगट्न सफल भएका छन्, उहाँलाई भव्य स्वागत साथै सम्बरधना व्यक्त गरे।
तामाङले २१ कि मी को हाफ म्याराथन ०१:३२:५९ को समयमा पूरा गरे। उनी साथै मिरिक बाट अन्य दुई धावक, अभियोग गिरी अनि सचित थापा पनि म्याराथनमा भाग लिन दिल्ली गएका थिए।
आजको यस सम्बरधना कार्यक्रममा मिरिक बासी साथै मिरिक का अन्य धावकहरु सम्मिलित थिए।

सनातन धर्म पूजा कमिटि अमर ज्योति ग्राम सेवक समिति सिम्कुना ३ माइल, दाजीलिंग द्वारा आयोजित ९ (नौ ) दिवशीय श्रीमद देवी भाग...
17/10/2023

सनातन धर्म पूजा कमिटि अमर ज्योति ग्राम सेवक समिति सिम्कुना ३ माइल, दाजीलिंग द्वारा आयोजित ९ (नौ ) दिवशीय श्रीमद देवी भागवत महापुराण विदुषी देवी गरिमा उपाध्याय "भक्त किंकरी 'को श्री मुखारवृन्दबाट आजदेखि सुरुवात भएको छ ।।

04/10/2023
04/10/2023

Teesta Bazar

दिदी बहिनीहरूसित आज राखी लगाएँ ।मेरो चेलीहरू नै मेरो रक्षा हो।हामी धागोले भन्दा धेर माया र संवेदनाले बाँधीएका छौँ।मलाई द...
30/08/2023

दिदी बहिनीहरूसित आज राखी लगाएँ ।मेरो चेलीहरू नै मेरो रक्षा हो।हामी धागोले भन्दा धेर माया र संवेदनाले बाँधीएका छौँ।मलाई दरिलो बनाउने चेलीहरू सधैँव पुज्य छन्।
सबै चेलीहरूलाई भेट्न एकै दिनमा सम्भव हुँदैन।यद्यपि सबै मेरा चेलीहरूलाई पनि सम्झेको छु।हामी भेटिनै रहने छौँ ।मेरो सम्झना र तपाईंको माया छदैछ छ।
म जहिले पनि कर्ममा विश्वास गर्छु।कर्मको यात्रा लामो हुन्छ।म एउटा छुट्टै उर्जाको विश्वास गर्छु।त्यो उर्जा र शक्तिले नै यो जगत चलायमान छ।
रक्षा बन्धनले हाम्रो एकाअर्काको स्पन्दनलाई महसुस गरोस्।मेरा चेलीहरू सधैँव रक्षार्थमा छन्।म विश्वास दिलाउँछु कि असल कार्य र विचारले समाजको विकासमा काम गर्दै जानेछु।
सम्पूर्ण चेलीहरूमा रक्षा बन्धनको हार्दिक शुभकामना व्यक्त गर्दछु।
अरूण सिगची
कार्यकारी सभासद
गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन

28/08/2023

mean while in some where in india

जस्टिस,जस्टिस,जस्टिसजस्टिस फर अवर चेली-को नारा लिएर दार्जीलिङ शहरमा आज बन्द अवधी पनि विशाल र्‍याली निस्कियो। दार्जीलिङ ए...
27/08/2023

जस्टिस,जस्टिस,जस्टिस

जस्टिस फर अवर चेली-को नारा लिएर दार्जीलिङ शहरमा आज बन्द अवधी पनि विशाल र्‍याली निस्कियो। दार्जीलिङ एनजीओ नेटवर्क साथै विभिन्न राजनैतिक पार्टीका कार्यकर्ताहरु अनि जनसाधारणको उपस्थित थिए।
दार्जीलिङको रेलवे स्टेशनदेखी श्रद्धाञ्जली मौन र्‍याली आरम्भ भएर चौरास्ता पुगेर त्यहाँ मृतक नाबालिकलाई श्रद्धाञ्जली दिदै मौन धारण अनि मैम बत्ती जलाए।

Today on behalf of the people from Darjeeling hills, Terai and Dooars, I welcomed Hon'ble Governor H.E Dr. C.V Ananda Bo...
27/08/2023

Today on behalf of the people from Darjeeling hills, Terai and Dooars, I welcomed Hon'ble Governor H.E Dr. C.V Ananda Bose ji to our region.
Hon'ble Governor is here to take a stock of the ground situation concerning the sexual assault and murder of the class 11-student, who was buldegeoned to death.
Hon'ble Governor will be meeting with the family members of the victim and interacting with the locals.
The presence of our Constitutional Guardian among us, will go a long way in assuaging the anger, and frustration felt by the people here in Siliguri, Darjeeling, Kalimpong, Terai and Dooars region. I am most hopeful that after examining the situation, Hon'ble Governor will be recommending for CBI inquiry into this heinous crime

27/08/2023

WARNING - Gandhi Road Darjeeling Will Face Massive Landslide Soon
We are sharing this video as a warning to Darjeeling District Administration, Darjeeling Municipality, the Gorkhaland Territorial Administration, and WB State Govt officials.
This video is from below Lal Kothi on Gandhi Road.
The water has run through the walls and the walls have started cracking already. Full force of Monsoon is just starting and this is the situation already. We fear if immediate action is not taken to rectify the situation,we could see the entire Lal Kothi homes and Gandhi Road homes could come crashing down.
Please take action, before there is massive loss of lives in the coming days.

स्वर्गीय दिया प्रधानकि परिवारलाई संवेदना प्रकट गर्न गोरामुमो अध्यक्ष मन घिसिङ मतिगढा पुगे ।मतिगढामा नाबालिका छात्रा दिया...
27/08/2023

स्वर्गीय दिया प्रधानकि परिवारलाई संवेदना प्रकट गर्न गोरामुमो अध्यक्ष मन घिसिङ मतिगढा पुगे ।
मतिगढामा नाबालिका छात्रा दिया प्रधानकि परिवारलाई संवेदना अनि सान्त्वना प्रकट गर्न आज गोरामुमो अध्यक्ष मन घिसिङ मतिगढा पुगे । परिवारका सदस्यहरु संग भेटघाट गरि संवेदना प्रकट गर्दै सान्त्वना पनि दिए । दिया प्रधानकि आमालाई भेटघाट गरि सम्पुर्ण पहाड तराई डुवर्सनै साथमा रहेको साथै दिया प्रधानको न्यायको निम्ति सक्दो सहयोग पुर्‍याउने वचन समेत दिए । यसैक्रमा अध्यक्ष मन घिसिङ द्वारा दिया प्रधानको तस्बिरमा खदा अर्पण गरि श्रद्धाञ्जली अर्पण गरे ।यसैक्रममा केन्द्रीय समिति प्रवक्ता वाई लामाले मिडियालाई सम्बोधन गर्दै भने,यो एउटा गोर्खाहरुको इतिहासमा एकदमै कालो यो एउटा गोर्खाहरुको इतिहासमा एकदमै दु:खद घटना कालो दिन हो । हामी परिवारलाई संवेदना जनाउँन आएका छौं तर हामी संग कुनै शब्दनै छैन कुन शब्दले संवेदना जनाउनु । एउटा स्कुल पड्ने नानी स्कुल देखि घर देखि घर देखि स्कुल जाने नानीहरुको सुरक्षा छैन । आज हाम्रो कानुन ब्यवस्थाको हालत के छ यो ठूलो चिन्ताको विषय हो त्यस माथी सिलिगुडी जस्तो ठाउँमा हामी अल्पसंख्यामा छौँ ।हामी अल्पसंख्यामा भएर पनि होला आज अध्यक्ष मन घिसिङ द्वारा परिवार संग दुख साट्ने कोशिस गर्यौ तर यो दुखेसो साट्नु नसक्ने अवस्था छ यसकारण हामी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा यो मांग गर्दछौं । कानुन ब्यवस्थामा बदलाव ल्याउनु पर्छ ।कानुनले यस्तो बदलाव ल्याउनु पर्छ बलात्कार , हत्या जस्तो जघन्य अपराधीहरुको निम्ति सिधा गोली ठोकेर सजाय दिने प्रवधान होस् भन्ने हाम्रो अपिल छ । भोलि गएर यस्तो किसिमको कानुन ब्यवस्था आएन भने हाम्रो नानीहरु अझै घटनाको शिकार हुन सक्छ यसैकारण हामी भारत सरकार अनि पश्चिम बंगाल सरकारलाई अपिल गर्दछौं यो कानुनी ब्यवस्थामा परिवर्तन ल्याएर कडा भन्दा कानुनी ब्यवस्था लागू गरेको होस् ताकि भोलिको दिनमा कसैले पनि यस्तो किसिमको अपराध चिताउन नसकोस साथी अपराधी लाई कडा भन्दा कडा सजाय दिनु पर्छ भनी गोरामुमोको मांग रहेको वाई लामाले मिडिया मार्फत जानकारी गराएका छन् । उनले थप जानकारी गराए अनुसार सम्पुर्ण गोर्खा जाति अपराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्छ भने मांग रहेको छ यदि सरकारले सक्दैन भने यो अपराधीलाई जनता समक्ष सुम्पिदियोस जनताले यसको निर्णय लिनेछ । सक्छ भने भारत सरकार अनि पश्चिम बंगाल सरकारले कानुनी ब्यवस्थामा ठुलो परिवर्तन ल्याउनु पर्छ भनी वाई लामाले जनाएका छन् ।

आज मङपू रेसेप बजार पूर्णरुप्ले बन्द ।
26/08/2023

आज मङपू रेसेप बजार पूर्णरुप्ले बन्द ।

मिरिकमा बन्दको व्यापक असर देखियो। बजारमा विहानदेखि नै दोकानपाटहरू बन्द रहेको देखियो भने कतिपय विद्यालयहरू पनि बन्द रहेको...
26/08/2023

मिरिकमा बन्दको व्यापक असर देखियो। बजारमा विहानदेखि नै दोकानपाटहरू बन्द रहेको देखियो भने कतिपय विद्यालयहरू पनि बन्द रहेको छ।

कालेबुङमा बन्दको असर सिलगढीको माटीगढामा भएको हत्याकाण्डलाई लिएर डाकिएको बन्दको असर कालेबुङमा पनि देखिएको छ। विहानदेखि नै...
26/08/2023

कालेबुङमा बन्दको असर

सिलगढीको माटीगढामा भएको हत्याकाण्डलाई लिएर डाकिएको बन्दको असर कालेबुङमा पनि देखिएको छ। विहानदेखि नै कालेबुङको दोकानपाटहरू बन्द रहेको देखियो भने छुटपुट रूपमा वाहान चलेको देखिएको छ। अर्कोतिर कालेबुङ चालक महासंघले बन्दलाई समर्थन नगर्ने बयान दिए तापनि बजारपाट भने बन्द नै रहेको देखियो।

Just inDownhill Road , Sombaray bazar Gorubathan.
26/08/2023

Just in
Downhill Road , Sombaray bazar Gorubathan.

आज दार्जिलिंग शहर बन्द रहेको छ।
26/08/2023

आज दार्जिलिंग शहर बन्द रहेको छ।

25/08/2023

भोलीको बन्दलाई समर्थन नगर्ने।
खरसाङ चालक संघले सिलीगुडी विद्यार्थी हत्या काण्डको भत्सर्ना गर्दै भन्यो दार्जीलिङ 12 घण्टा बन्दको आव्हानलाई समर्थन गर्दैनौं।: खरसाङ चालक संघ, अध्यक्ष योगेश प्रधान

25/08/2023

हामी बन्दको खिलाफ छौं- कालेबुङ चालक महासङ्घले भोलिको बन्दको पक्षमा नरहेको
हामी बन्दको खिलाफ छौं- कालेबुङ चालक महासङ्घले भोलिको बन्दको पक्षमा नरहेको बताए I

14 August DarjeelingDue to the incessant rain of Barkha Yam, the house of local residents Babulal Rai and Uttam Rai has ...
25/08/2023

14 August Darjeeling
Due to the incessant rain of Barkha Yam, the house of local residents Babulal Rai and Uttam Rai has been damaged due to severe landslide in Bada Patabung under Som Takwar Samasti today. Babulal Rai (3) has lost his life due to the grip of that landslide.
In all Darjeeling hills, due to this incessant rainfall, natural disasters occurred due to landslide, river drains increase and some accidents occur. Let us all be alert in this moment, let us all be united and help each other. Your unity will prevent big accidents and any kind of natural accidents.

25/08/2023

सभासद सन्दीप छेत्रीको वाहन दुर्घटनाग्रस्त
बिजनबारी: चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दिप छेत्रीको निजी वाहन दुर्घटनाग्रस्त भएको खबर प्रकाशमा आएको छ। निरन्तर रूपमा परेको झरीको कारण गएको पहिरोको स्थलगत भ्रमण गर्न लिङिया चियाबारी जाने क्रममा लिङिया फ्याक्ट्री नजिकै उनको वाहन बाटोमा पल्टिएको थाहा लागेको छ। भाग्यवस छेत्रीको खुट्टामा सामान्य चोटमात्रै लागेको तथा उनीसँग गाडीमा सवार अन्य दुइजनालाई केहि नभएको थाहा लागेको छ।

25/08/2023

एक सामान्य मानिसको जनअपिल

यो अविरल वर्षाको कारण आज बिहान सोम तकबर समष्टि अन्तर्गत पत्ताबुङ (गेस्ट हाउस)क्षेत्रमा एउटा ठूलो पहिरो गएर अति दुःखत घट्...
25/08/2023

यो अविरल वर्षाको कारण आज बिहान सोम तकबर समष्टि अन्तर्गत पत्ताबुङ (गेस्ट हाउस)क्षेत्रमा एउटा ठूलो पहिरो गएर अति दुःखत घट्ना घट्न गयो। जसमा एकजनाको ज्यान समेत गएको छ। मृतकको नाम बाबुराम राई उमेर ५९ वर्ष रहेछ साथै श्री उत्तम राईको घर पनि क्षतिग्रस्त भएको रहेछ। स्थानीयहरू अनुसार यो भीषण पहिरो बिहानको सात बजे तिर गएको भन्ने जानकारी पाए।
यो दुःखत खबर सुन्न साथ म घट्नास्थलमा तत्काल पुगे अनि घट्ना बारे विवरण लिए। पिडित परिवार प्रति मेरो गहिरो शोक संवेदना प्रकट गर्दछु। र मेरो तर्फबाट हुने हर सम्भव सहयोग गर्ने वचन दिएको छु । साथै जी टि ए को मुख्य कार्यपाल महोदयलाई पनि यस घट्ना बारे अवगत गराएको छु। यस राहत कार्यमा एकजुट भई सहयोग गर्नु हुने अनि मृतकको शव उद्धार गर्नुहुने सम्पूर्ण गाँउवासी, दार्जिलिङ पुलिस अनि अग्निशमन विभागको राहत टोलीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
अनि जनसाधारणलाई यो अपील गर्न चाहन्छु कि, यो वर्षाको समयमा आफ्नो घर भित्र नै सुरक्षित बस्नु होस, एक्लै भिरालो अनि ज्यादा रुख भएको क्षेत्रमा नबस्नु होस, पहिरो ग्रस्त क्षेत्र छ भने पहिले नै सुरक्षित ठाउँमा बस्नु होस। अहिले घडी बिना आवश्यकता गाडी घोडामा लामो यात्रा नगर्नु होस।
'सचेत बसौ, सुरक्षित रहाै'
आलोक कान्तमणि थुलुङ
अध्यक्ष,
दार्जिलिङ महकुमा समिति
भा गो प्र मो
दार्जिलिङ।

अविरल वर्षाको कारण आज बिहान दार्जीलिङ, पत्ताबुङ (गेस्ट हाउस), क्षेत्रमा एउटा ठूलो पहिरो गएर अति दुःखत घट्ना घट्न गयो। जस...
25/08/2023

अविरल वर्षाको कारण आज बिहान दार्जीलिङ, पत्ताबुङ (गेस्ट हाउस), क्षेत्रमा एउटा ठूलो पहिरो गएर अति दुःखत घट्ना घट्न गयो। जसमा एकजनाको ज्यान समेत गएको छ। मृतकको नाम बाबुराम राई, ५९, रहेकोछ।

Protesting against the murder of Gorkhe girl in Matigadh on August 26, hill closed
25/08/2023

Protesting against the murder of Gorkhe girl in Matigadh on August 26, hill closed

25/08/2023

Today on the day of sacrifice day, special program of Martyr Major Durga Malla in Darjeeling Municipality Capital Hall premises.

Road Block Alert:Due to heavy rain, the road between Takdah to 6th mile is closed. Clearing work is going on, it will be...
25/08/2023

Road Block Alert:

Due to heavy rain, the road between Takdah to 6th mile is closed. Clearing work is going on, it will be open soon. Alternate road via Tinchulay is open. Please plan accordingly.

25/08/2023

TRAGIC: Massive Landslide Hits Putabong T.E - One killed
A massive landslide hit Putabong Tea Estate today, causing the death of at least one individual. The landslide has occurred right next to the massive 5-star that is being constructed there, labelled as "Tea Tourism".
According to the locals, Babulal Rai was washed away along with his home.
While rescue operations have been mounted, heavy rainfall is preventing the work.

Address

Darjeeling
Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling networks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share