Mohan gautam

Mohan gautam धारणा सबैका अलग हुन सक्छन । आफ्नो तर्क राखौ तर फरक विचारको पनि सम्मान गरौ ! सबैको जय होस कल्याण होस !

नेपाली महिला भलिवल टिमलाई भारत विरुद्धको फाइनल खेलमा जितको अग्रिम शुभकामना! Best of luck.   live
07/08/2024

नेपाली महिला भलिवल टिमलाई भारत विरुद्धको फाइनल खेलमा जितको अग्रिम शुभकामना! Best of luck. live

इरानलाई सहज रूपमा पन्छाउँदै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको फाइनल प्रवेशको छ।आजको जितसँगै नेपालल...
06/08/2024

इरानलाई सहज रूपमा पन्छाउँदै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको फाइनल प्रवेशको छ।

आजको जितसँगै नेपालले समूहचरणमा भोगेको पराजयको बदला पनि लिएको छ। नेपालले अब फाइनलमा डिफेन्डिङ च्याम्पियन भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

आइतवार ९० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको भिषण आन्दोलन पछी प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिना भारततीर, बंगलादेश वि...
05/08/2024

आइतवार ९० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको भिषण आन्दोलन पछी प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिना भारततीर, बंगलादेश विध्यार्थीको कब्जामा गएसगै सेनाले सरकार बनाउने स्थिति आएको छ । समयमै बिचार नपुर्याउने हो भने नेपालको हालत पनि यस्तै देखिन्छ । शासकले आजको शत्ताको शक्तिको मात्रै हैन जनताको तागतको पनि हेक्का राखुन !

महिला भलिबलमा ऐतिहासिक जीत नेपालकोकाभा वुमन्स नेसन्स लिग २०२४तेस्रो दिनको खेलमा भारत विरुद्ध नेपालको खेलमा नेपालले भारतल...
03/08/2024

महिला भलिबलमा ऐतिहासिक जीत नेपालको
काभा वुमन्स नेसन्स लिग २०२४
तेस्रो दिनको खेलमा
भारत विरुद्ध नेपालको खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको छ 🏐🇳🇵बधाई छ नेपाललाई !

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्तगड्तौला मुख्यसचिव बन्ने पहिलो महिला । बधाई !
25/07/2024

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त
गड्तौला मुख्यसचिव बन्ने पहिलो महिला । बधाई !

Sad news  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको CRJ7 (Reg- 9NAME)जे २००० वि...
24/07/2024

Sad news - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको CRJ7 (Reg- 9NAME)जे २००० विमान दुर्घटनामा १८* जनाको मृत्यु भएको छ । १ जनाको उपचार भइरहेको छ ।

विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा विमान दुर्घटना भएको हो ।

एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो जीत निकालेकोमा नेपाली टिमलाई बधाई !!
19/07/2024

एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो जीत निकालेकोमा नेपाली टिमलाई बधाई !!

संसद बिघटन नदोहोरिने अपेक्षा सहित केपी ओली टिमलाई हार्दिक बधाई एवम सफल कार्यकालको  शुभकामना
16/07/2024

संसद बिघटन नदोहोरिने अपेक्षा सहित केपी ओली टिमलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना

२ दिन भो चितवनमा डुबेको बसको पत्तो छैन यता राजधानीमा को कति पटको प्रधानमन्त्री हुने दौड चलीरहेको छ ! हजारौ मानिस त्रशुली...
13/07/2024

२ दिन भो चितवनमा डुबेको बसको पत्तो छैन यता राजधानीमा को कति पटको प्रधानमन्त्री हुने दौड चलीरहेको छ ! हजारौ मानिस त्रशुली नारायणीमा डुबे जनताको यो नियती कहिलेसम्म ?

सरकारमा सहभागी कुनै दलले मत फिर्ता लिए विस्वासको मत लिन १ महिनाको समय हुने हुदा रबी लामिछानेलाई गिरीबन्धु, ओम्नी घोटला, ...
02/07/2024

सरकारमा सहभागी कुनै दलले मत फिर्ता लिए विस्वासको मत लिन १ महिनाको समय हुने हुदा रबी लामिछानेलाई गिरीबन्धु, ओम्नी घोटला, भुटानी शरनार्थी लगायतका ठुला फाइल खोल्न अझै १ महिनाको समय ! ***nshah ゚viralシfypシ゚viralシalシ

करिअरकै करिब अन्त्यतीर  महत्वपूर्ण खेलमा जित्नैपर्ने दबाबका बिचको पेनाल्टी फेल भएपछी भाबुक    अत्तमापोर्चुगलले खेल आफ्नो...
01/07/2024

करिअरकै करिब अन्त्यतीर महत्वपूर्ण खेलमा जित्नैपर्ने दबाबका बिचको पेनाल्टी फेल भएपछी भाबुक अत्तमापोर्चुगलले खेल आफ्नो पक्षमा बनायो ।

 #राजनीति ० कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति- संसद्को बाँकी कार्यकाल दुई ठूला दलले आधा–आधा प्रधानमन्त्री चलाउने, स...
01/07/2024

#राजनीति
० कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति

- संसद्को बाँकी कार्यकाल दुई ठूला दलले आधा–आधा प्रधानमन्त्री चलाउने, सुरुमा एमाले अध्यक्ष केपी ओलीको
नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति
- सहमतिको साक्षी राष्ट्रपति

15/06/2024

115/7 -20 नेपाललाई ११६ को लक्ष्य !

नेपालले वेस्ट इन्डिजमा खेल्ने टी-ट्वेन्टी विश्वकपका दक्षिण अफ्रिका र बंगलादेशसगका खेलमा सन्दीप लामिछाने समावेश हुने ।   ...
10/06/2024

नेपालले वेस्ट इन्डिजमा खेल्ने टी-ट्वेन्टी विश्वकपका दक्षिण अफ्रिका र बंगलादेशसगका खेलमा सन्दीप लामिछाने समावेश हुने ।

Amazing scenes in Kathmandu and Dallas🇳🇵cricket craze
06/06/2024

Amazing scenes in Kathmandu and Dallas🇳🇵cricket craze

नेपाली क्रिकेट टोलीलाई आजको खेलको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आजको म्याचमा हाम्रो राष्ट्रिय टोलीले मन र म...
04/06/2024

नेपाली क्रिकेट टोलीलाई आजको खेलको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आजको म्याचमा हाम्रो राष्ट्रिय टोलीले मन र म्याच दुवै जित्न सफल होस् भनी कामना गर्दछौँ।

 - सन्दीप लामिछानेले फेरी निर्णय नभए अमेरीकामा हुने विश्वकप खेल्न नपाउने - अमेरिकाले भिसा दिएन ।
22/05/2024


- सन्दीप लामिछानेले फेरी निर्णय नभए अमेरीकामा हुने विश्वकप खेल्न नपाउने
- अमेरिकाले भिसा दिएन ।

16/05/2024

कुर्सी प्रतियोगीता हुदै आएको संसदमा कुस्ती प्रतियोगीता भएछ ।

जिल्ला अदालतको फैसला उल्टियो, सन्दीप लामिछाने निर्दोष रहेको उच्च अदालतको ठहर
15/05/2024

जिल्ला अदालतको फैसला उल्टियो, सन्दीप लामिछाने निर्दोष रहेको उच्च अदालतको ठहर

02/05/2024

कुशल मल्ल, कुशल भुर्तेल र आशिफ शेख लगातार खल्लो प्रस्तुती !

  को पछिल्लो प्रतिक्रीया !
01/05/2024

को पछिल्लो प्रतिक्रीया !

इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयीइलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले  २७ ...
30/04/2024

इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत सहित पराजित भए ।
५ हजार ८३० मत अन्तरले सुहाङ विजयी भए । #

28/04/2024

इलामको प्रारम्भिक नतिजाले प्रतिश्पर्धा काग्रेस र एमालेमा
देखियो 😺!तपाइको प्रतिक्रिया ??

नेपालका बलरले वेस्ट इन्डिजलाई दबाबमा राखे  #१६१ को टार्गेट !
28/04/2024

नेपालका बलरले वेस्ट इन्डिजलाई दबाबमा राखे #१६१ को टार्गेट !

27/04/2024

ईलाममा कसले मार्ला बाजी, तपाईंको अनुमान के छ??
सुर्य घण्टी मुढा रूख कलम ??

वेष्टइण्डिज ए विरुद्ध नेपालको शानदार जीत  हार्दिक वधाई! क्याप्टेनको गतिलो पारी ! ५४ बलमा ११२ ।
27/04/2024

वेष्टइण्डिज ए विरुद्ध नेपालको शानदार जीत
हार्दिक वधाई! क्याप्टेनको गतिलो पारी ! ५४ बलमा ११२ ।

27/04/2024

रोहित पौडेल ४७ बलमा १०१

अन्तिम ओभरको छक्काको ३६ रन ! दिपेन्द्रको आक्रमक ब्याटिंग ।Dipendra Singh Airee gets into the record books ✨
14/04/2024

अन्तिम ओभरको छक्काको ३६ रन ! दिपेन्द्रको आक्रमक ब्याटिंग ।
Dipendra Singh Airee gets into the record books ✨

Address

333 Station Road
Hayes
UB34JF

Alerts

Be the first to know and let us send you an email when Mohan gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohan gautam:

Videos

Share



You may also like