Nepal economic news

Nepal economic news To stay informed about Nepal's economic landscape, many people follow economic information and news

फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीका...
01/09/2024

फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उदेश्यले 'बोहनी, फोनपे क्यु.आर बाटै' भन्ने पहलको सुरुवात गरेको छ।

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
01/09/2024

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर...
29/08/2024

महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Foton, a leading global commercial vehiclemanufacturer, marked its 28th anniversary with a series of celebratory eventsw...
29/08/2024

Foton, a leading global commercial vehicle
manufacturer, marked its 28th anniversary with a series of celebratory events
worldwide.

ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ (OPPO A3)  नेपालमा सार्वजनिक
29/08/2024

ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ (OPPO A3) नेपालमा सार्वजनिक

नेपालमा जिकर गाडी वितरणका लागि जिकरर पायोनियर मोटो कर्पबीच सम्झौता
27/08/2024

नेपालमा जिकर गाडी वितरणका लागि जिकर
र पायोनियर मोटो कर्पबीच सम्झौता

१६ औं संस्करणको नाडा अटो शो आज देखी भृकुटीमण्डव मा सुरु
27/08/2024

१६ औं संस्करणको नाडा अटो शो आज देखी भृकुटीमण्डव मा सुरु

Professional Education Consultancy (PEC) is thrilled to announce a strategic partnership with the inspirational Captain ...
26/08/2024

Professional Education Consultancy (PEC) is thrilled to announce a strategic partnership with the inspirational Captain Indu Barma,

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्त...
26/08/2024

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम्जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।
https://www.facebook.com/share/v/hcGEZNs89CyfKziu/

बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च
25/08/2024

बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियानFoneTAG Scoop and Save को घोषणा गरेको ...
25/08/2024

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान
FoneTAG Scoop and Save को घोषणा गरेको छ।

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु स...
22/08/2024

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन् ।

हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१...
22/08/2024

हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

अब नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
22/08/2024

अब नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी...
22/08/2024

ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेप...
22/08/2024

महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ

स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ । दुबैले ...
21/08/2024

स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ । दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका छन ।

RBBL AUTO LOAND AT CHEAPEST RATE
21/08/2024

RBBL AUTO LOAND AT CHEAPEST RATE

आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र ...
21/08/2024

आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् ।

नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेकोनाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा ...
21/08/2024

नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेकोनाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ।

Infinix, proudly announces the incredible success of the Infinix GT 20 Pro in Nepal.This flagship gaming smartphone, pow...
21/08/2024

Infinix, proudly announces the incredible success of the Infinix GT 20 Pro in Nepal.
This flagship gaming smartphone, powered by the MediaTek Dimensity 8200 Ultimate chipset, has set a
new benchmark for mobile gaming enthusiasts.

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान वीर अस्पतालमा पुगेर उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य ...
05/10/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान वीर अस्पतालमा पुगेर उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै ।

तीनदेखि भएको लगातार वर्षापछि बुधबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ यारिचोकबाट देखिएको सूर्यास्त
05/10/2023

तीनदेखि भएको लगातार वर्षापछि बुधबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ यारिचोकबाट देखिएको सूर्यास्त

रविका वकिल भन्छन्- अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिए पनि प्रयोग गरेनन्
27/01/2023

रविका वकिल भन्छन्- अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिए पनि प्रयोग गरेनन्

न्यायाधीश ईश्वर खतिवडाले गरेमा रविले अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिएकोबारे प्रश्नमा रविका वकिल नरेन्.....

बालकोटको बार्दलीबाट हात हल्लाएर ओली र प्रचण्ड शीतलनिवासतिर
25/12/2022

बालकोटको बार्दलीबाट हात हल्लाएर ओली र प्रचण्ड शीतलनिवासतिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ने...

ओली-प्रचण्ड हिमचिमले गल्दै देउवा
23/12/2022

ओली-प्रचण्ड हिमचिमले गल्दै देउवा

ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग। ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो। दुई नेता बेलाबेल....

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal economic news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies