सूचना लिने मात्रै होइन दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ ।
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको परेवा झर्ना ओझेलमा
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको परेवा झर्ना ओझेलमा
उदयपुरको उदयपुरगढी गाउँपालिकामा वडामै योजना सम्झौता
उदयपुरको उदयपुरगढी गाउँपालिकामा वडामै योजना सम्झौता
उदयपुरको उदयपुरगढी धप्पर पहिरो पीडित १४ घर परिवारले पाए नयाँ घर
उदयपुरको उदयपुरगढी गाउँपालिका ६ धप्परका पहिरो पीडित १४ घर परिवारले नयाँ घर पाएका छन् । प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्र्तगत धप्पर पहिरो पीडितले नयाँ घर पाएका हुन् । गएको २०७६ साल असारमा धप्परमा पहिरोमा परी १४ घर परिवार घरबारविहीन भएका थिए । अविरल वर्षाको कारण गएको पहिरोमा परी एक घर बगेको थियो भने अन्य जोखिमा परेका थिए । पहिरोमा घर बगेका र जोखिममा परेर विस्थापित भएका घर परिवारले प्रदेश १ सभा सदस्य नारायण बुर्जा मगरको पहलमा नयाँ घर पाएको स्थानीय अम्बरबहादुर सुयलले बताउनुभयो । https://www.janabhav.com/news-detail/2373
सुनसरी मोरङ सिंचाई आयोजनाको बाँधको निर्माणमा उदयपुरका स्थानीयद्वारा अवरोध
सुनसरी मोरङ सिंचाई आयोजनाको बाँधको निर्माणमा उदयपुरका स्थानीयले अवरोध गरेका छन् । आयोजनाको बाँध निर्माणले उदयपुरको बेलका नगरपालिका वडा नम्वर २, ३, ८ र ९ मा खेती योग्य जमिन कटान गर्नुका साथै मानव बस्तिसमेत जोखिममा परेको भन्दै अवरोध गरेका हुन् । पुरा समाचारकाे भिडियाे हेर्नुहाेस ।
उदयपुरकाे चाैदण्डी नगरपालिका वडा नम्वर २ मा स्थानीयलाई निशुल्क विद्युत सेवा उपलब्ध ।
उदयपुरकाे चाैदण्डीगढी नगरपालिका वडा नम्वर २ मा स्थानीयलाई निशुल्क विद्युत सेवा उपलब्ध ।
पञ्चायतकालमा खरिद गरेको जग्गाको पुर्जा अझै पाएनन उदयपुरबासीले
उदयपुर र खाेटाङ जाेड्ने सुनकाेसी नदीमा पर्ने फाेक्सिनटार पुल एक दशकदेखि अलपत्र
उदयपुर र खाेटाङ जाेड्ने सुनकाेसी नदीमा पर्ने फाेक्सिनटार पुल एक दशकदेखि अलपत्र