बेलकामा मकै छोडाउने आधुनिक कृषी उपकरण
बेलकामा मकै छोडाउने आधुनिक कृषी उपकरण
पछिल्लो समय उदयपुरको बेलका नगरपालिकामा कृषि कृयाकलाप तथा गतिविधिहरुमा आधुनिक किसिमका उपकरणहरु प्रयोगमा आउन थालेका छन्। कृषकहरु पुरानो खेतिपातिको तौर-तरिका छोडी आधुनिक उपकरणहरु प्रयोग गर्न बिस्तारै उन्मुख भईरहेको देखिन्छ। स्वयं कृषकहरु नै यस प्रकारले उन्मुखिकरण भईरहेको यो समयमा स्थानिय सरकारले ध्यानाकर्षण गरी कृषिमा आधुनिक उपकरणहरुका प्रयोगलाई सम्पुर्ण सर्वसाधारण कृषकहरुका पहुँचमा पुर्याईदिने हो भने कृषि क्षेत्रको आधुनिकिकरण र विकासमा पक्कै पनि टेवा पुग्ने देखिन्छ।
Watch on youtube:- https://youtube.com/shorts/PjyRbm88ukI?si=-AF2Uzfw6HXo83Nu
उदयपुरको बेलका नगरपालिका-०२ स्थित मकै गोड्ने आधुनिका उपकरण भित्रिएको छ। यसबाट कृषकहरु पुरानो खेतिपातिको तौर-तरिका छोडी आधुनिक उपकरणहरु प्रयोग गर्न बिस्तारै उन्मुख भईरहेको देखिन्छ। स्वयं कृषकहरु नै यस प्रकारले उन्मुखिकरण भईरहेको यो समयमा स्थानिय सरकारले ध्यानाकर्षण गरी कृषिमा आधुनिक उपकरणहरुका प्रयोगलाई सम्पुर्ण सर्वसाधारण कृषकहरुका पहुँचमा पुर्याईदिने हो भने कृषि क्षेत्रको आधुनिकिकरण र विकासमा पक्कै पनि टेवा पुग्ने देखिन्छ।
Watch on youtube:-https://youtube.com/shorts/34hkddn2xmw?si=MyZwYI0bx1bgt9HZ
बेलकामा मकै रोप्ने आधुनिक कृषी उपकरण
उदयपुरको बेलका नगरपालिका स्थित कृषि क्षेत्रमा मकै रोप्नका लागी आधुनिका उपकरण भित्रिएको छ। बेलका नगरपालिका वडा नं ०२ का कृषक नवराज गुराँगाइ ले स्वयंको लगानिमा उक्त उपकरण भित्र्याएका हुन्। कृषिमा नैराष्यता खेपिरहेका स्थानिय कृषकहरुबिच स्थानिय सरकारले यस प्रकारका आधुनिक कृषि उपकरणहरु भित्र्याई किसानलाई सहुलियतको रुपमा उपलब्ध गराईदिने हो भने स्थानिय उत्पादकत्व वृद्धि भई समग्र स्थानियहरुका आर्थिक स्थितिमा अवश्य टेवा पुग्ने देखिन्छ।
Click here to watch on youtube:-https://youtube.com/shorts/8JuJ5Q7csww?si=198fXEqoYyt243C1
बेलकामा नेटवर्क तथा ईन्टरनेटको समस्या
लामो समयदेखी बेलकाका सर्वसाधारणहरुले मोबाइल नेट्वर्क तथा ईन्टरनेट नचल्ने समस्या खप्दै आईरहेका छन्। भिडियोमा प्रस्तुत गरिएको अन्तर्वार्ता केवल एक गाउँको प्रतिनिधि मात्र हो। बेलकाको हरेक वडामा मोबाईल नेट्वर्क र ईन्टरनेटको समस्या रहेको छ। यस संवेदनशील विषयप्रती सरोकारवालाहरुको तुरुन्तै ध्यानाकर्षण हुन जरुरी छ।
विज्ञान र प्रविधीको धरातलमा रहेर विश्वले युगहरु फेर्दै आईरहेका छन्। सुचना र प्रविधिको युगलाई पछि पार्दै आजको विश्व कृतिम बुद्दिमताको(Artificial intelligence) को युगतिर आजको दौडिरहेको छ। यसरी विश्वले युग नै परिवर्तन गरिरहँदा आज हामी अझै पनि मोबाईल नेट्वर्क तथा ईन्टरनेटको पहुँचमा समस्या रहदै आईरहेको छ। यस प्रकारको दयनीय वातावरणमा ग्रुमिङ भईरहेका आजका बालबालिका तथा युवाहरु भोलि पैदा हुने विश्वको युगहरुमा कसरी आफुलाई अनुकुल बनाउलान् ??? यो प्रश्
Good Morning Belaka !
The video was taken from the route of Lalbajar - Lamidada - Pumathumka, Belaka-6, Udayapur. This place has strong potential to be a perfect Hiking/ Trekking trail and cycling as well for the potential tourism industry of Belaka Municipality. Government bodies, related authorities, Belakian youths, and the Locals need to have concerned about it.
you can watch this video in youtube :- https://youtu.be/RpuJQnDaDFE?si=Av5RgS-5VbjpREh_
belaka 4 ghumne sthit sthaniye paryatan ko samjhawanako bokeko yas mandir haal gumnam awastha ma pugeko chha vane mandr parisar kaa kshetra haruma fohormaila atyadhik matra ma badhirahko chha. sambandhit nikaaya hartathaa sthaniya basindaahruko dhyanarshan huna jaruri raheko dekhinchha.
बेलकामा बेवारिसे लास फेला पर्यो:-
बेलका-७ कोलुङ झरना देखि करिब ४/५ किलोमिटर दक्षिण तिर कोशी किनारामा अलपत्र दुर्गन्धित लास फेला परेको छ। बेलकाका केहि युवाहरु कोलुङ झरना स्थित हाईकिङ जाने क्रममा बराहक्षेत्रको मन्दिर पारी सप्तकोशिको किनारामा उक्त लास बेवारिसे अवस्थामा फेला पारेका हुन्। बेलका पोष्टले ईलाका प्रहरी कार्यलय रामपुरसँग कुरा गर्दा उक्त लासबारे अहिलेसम्म कुनैपनी जानकारी नभएको र लासबारे बुझ्न अहिले नै प्रहरी परिचालन गरिने बताउनु भयो।
कृपया यस सुचनालाई सम्बन्धित व्यक्ती तथा निकाय समक्ष पुर्याईदिनुहुन सम्पुर्ण महानुभावहरुलाई अनुरोध गर्दछौ।
Featured in Kantipur TV
आज राति लाग्ने खण्डग्रास लाई टेलिस्कोपबाट अवलोकन गर्ने कार्यक्रम बेलका पोष्टको सहयोगमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीले आयोजना गरेको छ। ईच्छुक महानुभावहरुले यस अवलोकन कार्यक्रममा सहभागि भैइदिनुहुन हार्दिक अनुरोध छ।
सम्पर्क नं: 9817786108
आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक प्रगती समीक्षा कार्यक्रमको प्रत्यक्ष प्रसारण !!!
आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक प्रगती समीक्षा कार्यक्रमको प्रत्यक्ष प्रसारण !!!
आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिक प्रगती समीक्षा कार्यक्रमको प्रत्यक्ष प्रसारण !!!