Tanahun News

Tanahun News Complete page for Tanahun news
(15)

तनहुँ जिल्ला मूलतः महाभारत शृङखला र मध्यपहाडि भूभागमा पर्ने विकान्सोमुख जिल्ला हो । यो जिल्ला काठमाण्डौँबाट ११० कि.मि. पश्चिम र पोखराबाट २० कि.मि. पूर्वमा अवस्थित छ । मानचित्रमा तनहूँ ८३० ७५” देखि ८४० ३४” पूर्वी देशान्तर, २७० ३” देखि २८० ०५” उत्तरी अक्षांससम्म फैलिएको छ । १५४६ वर्ग किलोमिटर भूभागमा फैलिएको तनहुँले धरातलिय स्वरूपअनुसार समुन्द्र सतहबाट २०० मिटरमा अवस्थित देवघाट क्षेत्रदेखि २३२५ मिटर उचाईको छिम्केश्वरी लेकसम्मलाई समेटेको छ ।

राणाशासनविरुद्ध भएको संघर्षमा फौजको गोली लागि धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना मगर, ...
15/04/2024

राणाशासनविरुद्ध भएको संघर्षमा फौजको गोली लागि धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना मगर, चन्द्रवहादुर सार्की (नेपाली) र खड्ग वहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि.सं २०१८ सालमा पनि धेरै शहिद भए जसमध्ये वुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । राष्ट्रपतिले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी रहेको स्मरण गरे ।

तनहुँसुर : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक यात्राका कठिन दिनमा तनहुँसुर र आसपासका क्षेत्रबाट प्राप्त सहय...

के तपाईं नयाँ वर्ष कसरी मनाउने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तनहुँको बन्दीपुर एक प्रमुख गन्तव्य बन्न सक्दछ ।
12/04/2024

के तपाईं नयाँ वर्ष कसरी मनाउने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तनहुँको बन्दीपुर एक प्रमुख गन्तव्य बन्न सक्दछ ।

बन्दीपुरः के तपाईं नयाँ वर्ष कसरी मनाउने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तनहुँको बन्दीपुर एक प्रमुख गन्तव्य ब....

केन्द्रीय सदस्य पौडेलले कास्कीसँगै स्याङ्जा, म्याग्दी र बागलुङ जिल्लामा अभियानको नेतृत्व गर्नेछन् ।यसैगरी, प्रदेशका तनहु...
28/01/2024

केन्द्रीय सदस्य पौडेलले कास्कीसँगै स्याङ्जा, म्याग्दी र बागलुङ जिल्लामा अभियानको नेतृत्व गर्नेछन् ।
यसैगरी, प्रदेशका तनहुँसहित लमजुङ, गोर्खा, पर्वत र नवलपुरमा भने अर्का केन्द्रीय सदस्य यादवले जिम्मेवारी पाएका छन् ।

दमौलीः नेपाली कांग्रेसले समुदायमा कांग्रेस कार्यक्रमका लागि गण्डकी प्रदेशको जिम्मा केन्द्रीय सदस्यद्वय प्रदी...

२७ वर्षका सापकोटाले जनही ५० हजार देखि १२ लाखसम्म संकलन गरेर विभिन्न देशमा पठाउने आश्वासन दिएका थिए । तर, नवलपरासी परिवार...
28/01/2024

२७ वर्षका सापकोटाले जनही ५० हजार देखि १२ लाखसम्म संकलन गरेर विभिन्न देशमा पठाउने आश्वासन दिएका थिए । तर, नवलपरासी परिवारसहित सरेका उनी त्यताबाट भारत पुगेको बताइन्छ ।

दुलेगौँडा । विदेश पठाउने भन्दै युवा युवतीबाट झण्डै ५० लाख उठाएका शुक्लागण्डकी ११ का एक युवक बेपत्ता भएका छन् ।स्.....

आफ्ना दाजुको नाममा परीक्षा दिंदै गर्दा विमलनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
24/01/2024

आफ्ना दाजुको नाममा परीक्षा दिंदै गर्दा विमलनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

दमौलीः दाईको नाममा ट्रायल दिंदै गरेको अवस्थामा विमलनगरमा प्रहरीले भाईलाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार.....

Address

Vyas/1, Amreni
Tanahun

Alerts

Be the first to know and let us send you an email when Tanahun News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanahun News:

Share