तनहुँको दमौलीमा फागुपूर्णीमा (होली) पर्वको रमझम ।
४२औं मगर दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै भिमादका मगर युवा युवतीहरू । Everyone Following #everyonefollowershighlights
४२औं मगर दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै भिमादका मगर युवा युवतीहरू । Everyone Following #everyonefollowers
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका सडकसिमा भित्रका घर भत्काइदै । Everyone Following
हैरान्स क्लव तनहुँले दमौलीमा आयोजना गरेको दोस्रो अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको शनिबार भएको फाइनल प्रतिस्पर्धामा उपाधिका लागि भिडदै वाराही मावि र सत्यवती माविका छात्र खेलाडीहरु । प्रतियोगितामा छात्रातर्फको उपाधि पराशर माविले जितेको छ । Everyone Following #basketball
तनहुँको बन्दीपुर गाउँपालिकाको धरमपानी गाउँमा गुरुङ समुदायको वैवाहिक कार्यक्रमको एउटा परम्परागत सास्कृतिक रमाइलो पाटो । Everyone Following #widding #gurungculture #bandipur
पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको चार लेन कालोपत्र सडक ।
तनहुँको दमौलीमा जारी प्रथम राष्ट्रिय दरै कप २०८० 7A साइड फुटबल प्रतियोगिताको फाइनल खेल । Everyone Following
भानु नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा आज मिति २०८० माघ १९ गते अन्तर विद्यालय शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता शुरू भएको छ ।
सातौ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता २०८०
भानु नगरपालिकाको बसन्तपुर थानीमाइले हामी सबैको कल्याण गरून् । Everyone @followers #थानीमाइ #goodmorning
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको छिर्कन-डुम्रे खण्डको सडक । राजमार्गको पूर्वी खण्ड (आन्वुखैरेनी-जामुने) को स्तरोन्नति कार्य तीव्र भैरहेको छ ।
तनहुँको भानु नगरपालिका १३ मिर्लुङकोट स्थित भयेरथान मन्दिरमा पञ्चेबाजासहित पूजाका लागि आएका भक्तजनहरु । #tanahun
#mirlungkot #भयेरथान #foryou
धार्मिक आस्था र विश्वसले भरिपूर्ण तनहुँको दमौली नजिकै रहेको छाब्दी बाराही मन्दिर ।
तनहुँ हाइड्रोपावरको मुख बाध निर्माणका लागि नदी फर्काइदै ।
तनहुँको दमौली डेङ्गुको हटस्पोट बनेपछि दमौली अस्पतालमा डेङ्गु परीक्षण र उपचारका लागि आएका सर्वसाधारण । #दमौलीतनहुँ
#डेङ्गु ##डेङ्गु_बाट_बचौँ
#denguefever
#foryou #tanahunmuser
तनहुँको दमौलीमा लाग्यो MCC विरुद्ध नारा ।
हरितालिका (तीज) २०८० का अवसरमा दमौलीको अनशन चौतारीमा केही वृद्धाहरु परम्परागत तीज गीत गाउँदै । अहिले यस्ता गीत गाउँन र सुन्न समेत छाडिएको छ । #तीज #teejspecial #tanahunmuser #damauli_tanahun #nepalireligion