Routine of Bhanu

Routine of Bhanu We are an officially registered news media under the name Routine of Bhanu Pvt. Ltd.

We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc

22/04/2024

हाम्रो भानुको हरेक विद्यालयका शिक्षक कर्मचारीले हरेक वर्ष भर्ना अभियानका नाममा विधार्थी माग्नै पदैन्न यत्ति गरे पुग्छ। ✍️

1-विधालयमा राम्रोसँग पढाइ गर्नुहोस विधार्थी खोज्नुपर्दैन ।

2-समयमै शिक्षकले विधालय आउने र जाने गर्नुहोस, भर्ना अभियान चलाउनु पर्दैन।

3-शिक्षकले पाटीको कार्यक्रम र पुजापाठ ब्रतबन्धन, न्वारन जस्ता काम छोडेर विधालयमा पढाउनुहोस, भर्ना अभियान चलाउनुपर्दैन।

4-शिक्षकले विधालयको समयमा पढाउनुको सट्टा स्थानिय बजारमा आएर गफ नचुट्नुहोला, भर्ना अभियान चलाउनु पर्दैन ।

5-आफ्नो केटाकेटीलाई सहर र बोडिङको स्कुलबाट हटायर आफू पढाउने विधालयमा भर्ना गराउनुहोस। भर्ना अभियान चलाउनु पर्दैन।
6-जसरी शैक्षिक सत्र सुरुमा भर्ना अभियान चलाउनुहुन्छ, त्यसैगरि शैक्षिकसत्रको अन्त्य सम्म विधालयमा पढाइ गर्नुहोस।

यदि तपाई शिक्षकहरु आफ्नो कर्तव्य लाई नबिर्सयर रातदिन आफ्नो काम खटिएर काम गर्नुहुन्छ भने तपाईहरुले गाउँ गाउँमा गएर विधार्थी खोज्नु पर्दैन आफै विधार्थीको लाईन लाग्छन, शैक्षिक सत्रको सुरुमा विधार्थी खोज्ने पछि सेलाउदै गएपछि के हुन्छ ?

Enjoy Your Trip: हाम्रो भानुका मेयर Ananda Raj Tripathi ज्यु र भानुकै युवा पत्रकार Manoj K Shrestha ज्यु ईलामको विभिन्न ...
21/04/2024

Enjoy Your Trip: हाम्रो भानुका मेयर Ananda Raj Tripathi ज्यु र भानुकै युवा पत्रकार Manoj K Shrestha ज्यु ईलामको विभिन्न ठाउँमा घुमघाम गर्दै।❤️🙏
Pic. Manoj K Shrestha

Good Work: हाम्रो भानु र बन्दीपुरको सीमानास्थित चुँदीखोलामा शनिबार बिहानै सरसफाई गरी फोहर संकलन गर्दै दमौलीका युवा अभिया...
20/04/2024

Good Work: हाम्रो भानु र बन्दीपुरको सीमानास्थित चुँदीखोलामा शनिबार बिहानै सरसफाई गरी फोहर संकलन गर्दै दमौलीका युवा अभियान्ता महम्मद गफ्फार ।❤️

19/04/2024

हाम्रो Team ROB लाई जोसुकैले जेसुकै भनुन हामीलाई मतलब छैन तर राम्रो नराम्रो जे भए पनि देश तथा विदेशमा बस्नु हुने हाम्रो भानुका जनताले हरेक भानुको बारेमा थाहा पाउन भन्ने मात्रै हो।🙏

Fish Hunting: हाम्रो भानु-४ चुँदी तिलहार गाउँका भाईहरु चुँदी खाेलामा करिब 700 ग्राम को माछा मार्ने सफल।❤️ Pic. Umang Pan...
18/04/2024

Fish Hunting: हाम्रो भानु-४ चुँदी तिलहार गाउँका भाईहरु चुँदी खाेलामा करिब 700 ग्राम को माछा मार्ने सफल।❤️

Pic. Umang Pandey

Huge Respect to India: भारतीय राजदुतावास को सहयोगमा हाम्रो भानु-२ नारेश्वरटार स्थित रहेको होरालो शारदा शिक्षा सदनलाई बस ...
16/04/2024

Huge Respect to India: भारतीय राजदुतावास को सहयोगमा हाम्रो भानु-२ नारेश्वरटार स्थित रहेको होरालो शारदा शिक्षा सदनलाई बस प्राप्त भएको छ।❤️

हाम्रो भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीज्युको प्रमुख आतिथ्यतामा चैतेदशै राम नवमी मेला आज बाट भानु १० नं वडा स्थि...
14/04/2024

हाम्रो भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीज्युको प्रमुख आतिथ्यतामा चैतेदशै राम नवमी मेला आज बाट भानु १० नं वडा स्थित रामपुरटारमा, चौथो खुल्ला भलिबल तथा तेस्रो ब्याटमिण्टन प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रम सुरु भएको छ, यस कार्यक्रम बैशाख २ गतेदेखि ५ गतेसम्म चल्ने जानकारी गराउछाै।❤️🙏

14/04/2024

पढाइ कता जाँदै छ: हाम्रो भानुको होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत ४० जना विद्यार्थीहरु मध्ये फाइनल परिक्षामा १५ जना मात्र पास भएका छन् ।😥

हाेराले शारदा शिक्षा सदन माध्यमिक विद्यालयले राम्रो शैक्षिक गुणस्तर दिएकाे छैन अभिभावकहरु सबैमा ध्यान जाओस् ।🙏

Source. Manoj K Shrestha

Happy New Year 2081 to all. ❤️🇳🇵
13/04/2024

Happy New Year 2081 to all. ❤️🇳🇵

Good to Learn: हाम्रो भानु-३ श्री हिमालय मा.वि.का छात्र-छात्रा ग्रिन आर्मीको पोशाकमा अनि जथाभावी फोहोर नफ़्यालौ भन्ने मु...
12/04/2024

Good to Learn: हाम्रो भानु-३ श्री हिमालय मा.वि.का छात्र-छात्रा ग्रिन आर्मीको पोशाकमा अनि जथाभावी फोहोर नफ़्यालौ भन्ने मुल सन्देशका साथ असल अभ्यासको तयारी।❤️

Pic. Amit Lama

हामी नेपालीहरुको गाउँघरमा समयको सदुपयोग बाख्रा गोठालो। घाँस दाउरा अनि गोठालो गरेरै जीवन बितिराछ, कथा आफ्नै आफ्नै ❤️🙏Pic....
11/04/2024

हामी नेपालीहरुको गाउँघरमा समयको सदुपयोग बाख्रा गोठालो।
घाँस दाउरा अनि गोठालो गरेरै जीवन बितिराछ,
कथा आफ्नै आफ्नै ❤️🙏

Pic. Roman Adhikari

Happy Eid al-fitr to all. ❤️  हाम्रो भानु-१३ बाकेपसल गाउँका सम्पुर्ण मुस्लिम ज्युहरुलाई इद मुबारक।🙏
11/04/2024

Happy Eid al-fitr to all. ❤️
हाम्रो भानु-१३ बाकेपसल गाउँका सम्पुर्ण मुस्लिम ज्युहरुलाई इद मुबारक।🙏

Good Work: जिम्मेवारी लिए पछी बोलेर मात्रै हुदैन काम पनि गर्नुपर्छ भनेर सबित गर्दै हाम्रो भानुकै ठुलो लाब्दी खोला खानेपा...
09/04/2024

Good Work: जिम्मेवारी लिए पछी बोलेर मात्रै हुदैन काम पनि गर्नुपर्छ भनेर सबित गर्दै हाम्रो भानुकै ठुलो लाब्दी खोला खानेपानी सस्थाको अध्यक्ष Manoj K Shrestha ज्युले हाम्रो भानु-२ बाङ्गेरह नजिकै सडक बिस्तार गर्ने क्रममा मेन लाईनको पाइप फुटे पछी स्थानीय बासिन्दाको सहयोग लिएर पाइप मर्मत सम्भार गर्दै ।❤️🙏

Congratulations: हाम्रो भानु-४ ढकालथर निवासी ईमानदार राष्ट्र सेवक, हाम्रो भानुको सान,मान आफ्नो छुट्टै पहिचान बनाउनु भएको...
07/04/2024

Congratulations: हाम्रो भानु-४ ढकालथर निवासी ईमानदार राष्ट्र सेवक, हाम्रो भानुको सान,मान आफ्नो छुट्टै पहिचान बनाउनु भएको यादव ढकाल प्रहरी नायब उपरीक्षक बाट प्रहरी उपरीक्षक पदमा बढुवा हुन भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ।❤️🙏

Good News: हाम्रो भानु-५ स्थित रहेको पुरानडिही नगर अस्पतालमा नवनियुक्त भई आउनु भएका मेडिकल अधिकृत ( कार्यालय प्रमुख ) डा...
03/04/2024

Good News: हाम्रो भानु-५ स्थित रहेको पुरानडिही नगर अस्पतालमा नवनियुक्त भई आउनु भएका मेडिकल अधिकृत ( कार्यालय प्रमुख ) डा .अप्राजिता सिह, आयुर्बेद चिकित्सक डा.अच्युत शाली घिमिरे , बैध्य जमुना थापा तथा अभ्यङ्गकर्ता
दिपक थापा लाई पुरानडिही नगर अस्पताल परिवार द्वारा सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ।❤️🙏

अहिले हाम्रो गाउँघर तिर काफल को सिजन सुरु भएको छ... तपाईँहरूको तिर के भन्छन् त यो फललाई? 😍Pic. Anmol Regmi
02/04/2024

अहिले हाम्रो गाउँघर तिर काफल को सिजन सुरु भएको छ... तपाईँहरूको तिर के भन्छन् त यो फललाई? 😍

Pic. Anmol Regmi

01/04/2024

Dear See Students Science KO tayari kasto hudai xa ta ?

Enjoy Your Trip: लुम्बिनीको गाैतम बुद्ध ध्यान केन्द्रमा हाम्रो भानुका उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको टिम...
01/04/2024

Enjoy Your Trip: लुम्बिनीको गाैतम बुद्ध ध्यान केन्द्रमा हाम्रो भानुका उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको टिम बिराट चक्र बिज्ञान कार्यक्रममा सहभागी भएको कारणले सेवा ग्राहीमा पर्न गएको असुबिधा पर्ति क्षमा मागेका छ्न !

01/04/2024

Reminder: Today is April 1st ! (Fool हुन बाट बच्नु होला) 😁

31/03/2024

Reminder: भोलि Aprilfool अर्थात मुर्ख दिवस भनेर तपाईंलाई आज रातिदेखि फेसबुकमै मान्छेहरुले झुक्याउन सक्छन् । त्यसैले नझुक्किनको लागि अहिल्यैदेखि... See more

31/03/2024

Tapai horu le kun sal ma dinu vayo ta SLC/SEE ?

Sad Conditions of Pitch Road: ठेकेदारको लापरबाहीकाे कारण होकी स्थानीय सरकार मौन डुम्रे, भन्सार शहरी बिकास आयोजनाले ठेक्क...
31/03/2024

Sad Conditions of Pitch Road: ठेकेदारको लापरबाहीकाे कारण होकी स्थानीय सरकार मौन डुम्रे, भन्सार शहरी बिकास आयोजनाले ठेक्का खुलाएर काम सम्पन्न भएको केही महिना बित्न नपाउदै भानु-४ चुँदी कुमाल गाउँ हुँदै तिलहार तिर जाने जाजे पक्की पिच बाटोमा दुबो पलाएको छ।😥

31/03/2024

Dear See Students Math KO exam kasto vayo ta ?? A+ Aauxa ta ?

Good work: Green Army Tanahun ले हाम्रो भानु-४ चुँदी रम्घाबेसी स्थित रहेको श्री भानु संस्कृत माध्यामिक विद्यालयमा ६. ७. ...
31/03/2024

Good work: Green Army Tanahun ले हाम्रो भानु-४ चुँदी रम्घाबेसी स्थित रहेको श्री भानु संस्कृत माध्यामिक विद्यालयमा ६. ७. ८. कक्षाका विद्यार्थी भाइबहिनीहरु म्युजिकल पी.टी तथा अन्य Health Training Session कार्यक्रम संचालन गर्नु भएकोमा हामी Team ROB काे तर्फबाट उहाँहरु प्रति हर्दिक आभार व्यक्त गर्दछौं ।❤️🙏

30/03/2024

Dear See Students: Kati ota jista copy saknu vayo ta practice garyera

हप्ता भरीको थकाई मेट्ने शनिबार आमालाई कहिले आएन। 😢❤️ Pic. Tyson Sharma
30/03/2024

हप्ता भरीको थकाई मेट्ने शनिबार आमालाई कहिले आएन। 😢❤️

Pic. Tyson Sharma

30/03/2024

Dear See Students Math KO tayari kasto hudai chaa ta??

तिमी नबोले म पनि बोल्दिन: Cute & Funny moments of two sparrows looking away from each other. 😜Pic. Jatin Bajracharya
29/03/2024

तिमी नबोले म पनि बोल्दिन: Cute & Funny moments of two sparrows looking away from each other. 😜

Pic. Jatin Bajracharya

Address

Bhanu
Tanahun

Alerts

Be the first to know and let us send you an email when Routine of Bhanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Bhanu:

Videos

Share