Trilochan Lamsal

Trilochan Lamsal Please be positive, think positive and do positive to make this world a common home for every human.
(2)

25/06/2023
कुन चै मानिसको जीवन अब्स्ट्रार्याक छैन....शंकर लामिछने
04/03/2023

कुन चै मानिसको जीवन अब्स्ट्रार्याक छैन....शंकर लामिछने

हार्दिक निमन्त्रणा      #शिबरात्री
16/02/2023

हार्दिक निमन्त्रणा #शिबरात्री

उहाँहरुको नेतृत्वको परिक्षण शुरु भो.....
02/12/2022

उहाँहरुको नेतृत्वको परिक्षण शुरु भो.....

नेपाली कांग्रेसको प्रधानमन्त्री म्याराथनमा एउटा लोभलाग्दो र विरल दृश्य देखिएको छ । एक महामन्त्री विश्वप्रकाश ....

तनहुँ क्षेत्र नं २ मा २०७९ मङ्सिर ४ मा मत दिनु पर्ने उम्मेद्वारहरु......
17/11/2022

तनहुँ क्षेत्र नं २ मा २०७९ मङ्सिर ४ मा मत दिनु पर्ने उम्मेद्वारहरु......

17/11/2022

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on t...

Vote for Change, Vote for Development...........
17/10/2022

Vote for Change, Vote for Development...........

युवा, भरोसा र आशाको केन्द्र........फरक तरिकाले प्रचार र छलफल...आफ्नो क्षेत्रको समग्र विकास र बिसिडी मोडलको कार्यान्वयनका...
16/10/2022

युवा, भरोसा र आशाको केन्द्र........फरक तरिकाले प्रचार र छलफल...आफ्नो क्षेत्रको समग्र विकास र बिसिडी मोडलको कार्यान्वयनका विषयमा छलफल गरेका हुन्। नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्ट (विकास) को कुरालाई मुख्य एजेन्डा बनाएका छन्।

कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचार-प्रसारसहित विज्ञहरूसँगको छलफललाई तीव्रता दिएका

सफलताको शुभकामना........
09/10/2022

सफलताको शुभकामना........

09/10/2022

काठमाडौंमा-५ मा उठे अर्का युवा: Young leader Pradip Paudel gets election ticket from Kathmandu -5 (Congress ) in upcoming election. He will compete with Ishwor Pokharel (UML) 😲

इतिहासको गौरबलाई आत्मसाथ गर्दै, आम नेपालीको भविष्यको आशालाई जागृत गराउँदै, लोकतान्त्रिक विधि पद्धतिलाई स्थापित गराउँदै, ...
09/10/2022

इतिहासको गौरबलाई आत्मसाथ गर्दै, आम नेपालीको भविष्यको आशालाई जागृत गराउँदै, लोकतान्त्रिक विधि पद्धतिलाई स्थापित गराउँदै, नेपाल र नेपालीको सम्वृद्धिको राजमार्गमा हिड्ने र नेपाली नागरिकको विश्वास र भरोसालाई अटुट अगाडि बढाउने राजनीतिक यात्रामा आगामी मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं,क्षेत्र नं ५ बाट मैले आफुलाई प्रस्तुत गरेको छु। मेरो उच्च शिक्षा अध्ययनको शिलशिला, विद्यार्थी आन्दोलनमा नेविसंघको केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा देशभर आफ्नो राजनीतिक यात्रा गर्दै आएको, देशको राजद्यानी,काठमाडौंमा मुख्य मुकाम बनाएर कार्य गर्दै आएको यहाँहरु सबैलाई अवगत नै छ। तनहुँ मेरो जन्मस्थल तथा हुर्किएको पवित्र स्थल, जहाँ मेरो अनन्त, अनन्य तथा अटुट सम्बन्ध छ र रहिरहने छ। राजनीतिक जीवन सेवा र राष्ट्रिय उन्नतीका लागि हो । मेरो सम्पूर्ण जीवन देश सेवामा विताउने भएकाले तनहुँको माटो, त्यहाँका सम्पूर्ण आमा-बा, दाजुभाइ,दिदी-बहिनी,काकाकाकी,भाउजू-बुहारी,वाल,वयस्क तथा वरिष्ठ नागरिक प्रति सधैं कृतज्ञ रहेको छु, रहनेछु । तनहुँ हर सुख- दुखमा साथमा रहनेछु र मेरो हर प्रयास देशको समुन्नति र खुशीको लागि रहनेछ।
काठमाडौंको सांस्कृतिक,पारम्परिक तथा ऐतिहासिक महत्वलाई राम्रोसंग बुझेको छु। काठमाडौंका नागरिकको अबस्था र इच्छालाई बुझेको छु । यहाँको हर विकास र सम्वृद्धिका लागि यहाँका अग्रज,बुद्धिजीवी,वाल,वयस्क तथा वरिष्ठ नागरिकसंग सदा सर्वदा सम्पर्कमा रहेर यहाँको आवश्यकताको आधारमा तपाईंको साथमा सधैं रहनेछु।
राष्ट्रिय विकास र देशको इज्जतलाई विश्व स्तरमा पुर्याउने,महान अभियानमा हामी यात्रारत छौं । तपाईंहरु सबैलाई मेरो सादर अनुरोध छ, हरदम सहयात्रा गर्नेछु । सहयोगी बन्नेछु। जय नेपाल। ।

भिमाद युवा क्लबको आयोजनामा,  भिमादमा आयोजित स्वास्थ्य शिविरमा आम नागरिकको उत्साहजनक सहभागीता रह्यो । यो कार्यक्रम; जनस्त...
10/09/2022

भिमाद युवा क्लबको आयोजनामा, भिमादमा आयोजित स्वास्थ्य शिविरमा आम नागरिकको उत्साहजनक सहभागीता रह्यो । यो कार्यक्रम; जनस्तरमा साक्षात्कार हुन, नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधारका लागि आवस्यक कार्ययोजना निर्माण गर्नका लागि अत्यन्तै महत्पूर्ण र प्रभावकारी भयो, शिविर सफल बनाउन सबै किसिमको सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।
प्रदिप पौडेल
जय नेपाल!

एक युगपुरुषको बिदाई, नेपालको एक बौद्धिक नेताको महाप्रस्थान,  भावपूर्ण श्रद्धान्जली बौद्धिक, दार्शनिक, तार्किक, प्रखरवक्त...
20/08/2022

एक युगपुरुषको बिदाई, नेपालको एक बौद्धिक नेताको महाप्रस्थान, भावपूर्ण श्रद्धान्जली बौद्धिक, दार्शनिक, तार्किक, प्रखरवक्ता प्रदिप गिरी .........

01/08/2022

शिरीष देवकोटा श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवन धाममा

मौलिक तीज गित २०७९
31/07/2022

मौलिक तीज गित २०७९

#तिज_गीत #तीज #शुक्लान्यूज परदेशीको पिडा || New Teej Song 2079(2022) || नयाँ तीजको गीत २०७९ रामेश्वरी आमा समुहंSewa Sa...

सन्दर्भ: बिपि स्मृती दिवस
22/07/2022

सन्दर्भ: बिपि स्मृती दिवस

नेपाली राजनीतिमा समाजवादको चर्चा सधैं चल्छ । करिब आधा दर्जन मूलधारका राजनीतिक दलले आफ्नो नाममै ‘समाजवाद’ झुन्ड...

Tiktok र अन्य सामाजिक सन्जालमा लोकप्रियता कमाउने र भ्युएर्स बढाउने चक्करमा आफ्नो ब्यक्तिगत र पारिवारिक कुराहरुको संबेदनस...
12/07/2022

Tiktok र अन्य सामाजिक सन्जालमा लोकप्रियता कमाउने र भ्युएर्स बढाउने चक्करमा आफ्नो ब्यक्तिगत र पारिवारिक कुराहरुको संबेदनसिलता पनि ख्याल नगरी भिडियो पोस्ट गर्नु राम्रो होइन कि?🤔

यदि तपाई कसैको प्राथमिकताबाट टाढा हुदै जानु भएको छ  भने बुझ्नुहोस् तपाईमा परिवर्तन वा सुधार हुनजरुरी छ ।
11/07/2022

यदि तपाई कसैको प्राथमिकताबाट टाढा हुदै जानु भएको छ भने बुझ्नुहोस् तपाईमा परिवर्तन वा सुधार हुन
जरुरी छ ।

20/06/2022

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा मादल बनाउने र बेच्ने भन्ने बित्तिकै माईला दाईको ...

यो एस्तै हुन्छ भन्ने थाहा थियो, बिद्यालय मात्रै बन्द गरेर हुदैन
12/01/2022

यो एस्तै हुन्छ भन्ने थाहा थियो, बिद्यालय मात्रै बन्द गरेर हुदैन

भरतपुर- २, न्युरोडकी मीना महताे कक्षा ८ मा पढ्ने छोरी आरुषिसहित चितवन महोत्सवको बाल उद्यान क्षेत्रमा भेटिइन् ।

03/12/2021

निर्वाचन आयोगले आज मङ्सिर १७ गते शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नाम.....

स्थानीय उत्पादनको उपयोग गरौ, स्थानीय कृषकलाई प्रोत्साहित गरौ
14/11/2021

स्थानीय उत्पादनको उपयोग गरौ, स्थानीय कृषकलाई प्रोत्साहित गरौ

कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडा भंगराका कृषक समुहले परिक्षणको लागि लगाईएको जापानिज प्र.....

18/09/2021

१२ औं राष्ट्रिय जनगणना कसरी भर्ने आफ्नो विवरण

18/09/2021

तपाईको ब्यबहारलाई कुकुरले कसरि पत्ता लगाउछ? गुनासो गर्ने देखि साबधान...

16/09/2021

अनलाईन तीज गीत प्रतियोगिताको नतिजा प्रकाशन .........

14/09/2021

के तपाईंलाई धेरै रिस उठ्छ? यसो गर्नुहोस् । मानिसलाई सफल बनाउने तीन कुराहरु

07/09/2021

बुबालाई भन्न बाँकी कुरा .......बुवाको मुख हेर्ने दिन विशेष

NEW TEEJ SONG 2078/2021||नयाँ तीज गीत २०७८||कोरोनाको बेदना सगै बिकास माग्दै दिदि बहिनीहरु
05/09/2021

NEW TEEJ SONG 2078/2021||नयाँ तीज गीत २०७८||कोरोनाको बेदना सगै बिकास माग्दै दिदि बहिनीहरु

#नयाँ_तीज_गीत NEW TEEJ SONG 2078/2021||नयाँ तीज गीत २०७८||Song By : Sidhartha Tole & Aama Samuha, Shuklagandaki-3, TanahunVideo: Sewa Sanskar Me...

28/08/2021

मानिसलाई मन नपर्ने तपाईका ६ बानिहरु.........विचार गर्नुस है अब

23/08/2021

गाईजात्रा बिशेष कार्यक्रम २०७८, सुन्दर खनाल, सुरज भिरखोईरे र मनिष घिमिरेको साथमा

23/08/2021

#गाईजात्रा #नेपाल Manish Ghimire सुरज भिरखोइरे Hari Kharel Sita Giri Srijana Trilochan Lamsal
आज २०७८ भाद्र ७ गते बेलुका ८.०० बजे गाईजात्रा पर्वको बिशेष अवसरमा: लाईभ हेर्न नभुल्लुनुहोला

21/08/2021

आन्तरिक प्रेरणाले अगाडी बढ्नुहोस............

16/08/2021

धान बाली, खेति प्रबिधि, रोग तथा उपचार बिधिहरु

14/08/2021

मुर्गा प्रबृत्ति त्याग्नुहोस...........यो किन हानिकारक छ ?

13/08/2021

आलोचना किन खतरनाक हुन्छ?

12/08/2021

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित युवा सम्बाद

Address

तनहुँ
Tanahun
00977

Alerts

Be the first to know and let us send you an email when Trilochan Lamsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share