Routine Of Syangja

Routine Of Syangja Routine for all Nepalese.Collection of news,memes and much more..

27/12/2021

पोखराको विभिन्न स्थानमा बिहान देखि बत्ती गएर बल्ल आएको भन्नि जानकारी पाइएको छ।

आकाशबाट येस्तो देखियो नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन स्थल !!Pic: Setopati
10/12/2021

आकाशबाट येस्तो देखियो नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन स्थल !!

Pic: Setopati

06/12/2021

SadNews: नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । ७१ बर्षीय नेपालीलाई ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

03/12/2021


यसपालि सात हजार ३६ जनाले 'ए प्लस' ग्रेड ल्याएका छन् भने,
'ए ग्रेड' ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।

'बी प्लस' ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ।
करिब एक लाख विद्यार्थीले 'बी' ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्।
साथै दश हजार हाराहारी विद्यार्थीले 'ई' ग्रेड पनि ल्याएका छन्।

03/12/2021

रास्टिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्बजानिक गरेको छ⁉️

SMS र Website मा केही समयमा प्रकाशित हुने।

27/11/2021


कोरोनाको नयाँ भेरियन्टप्रति भारत चिन्तामा, हवाई उडान बन्द गर्न माग

ॐ शान्ती 🙏 Stunning view of lord Gautam Buddha At Darau, Thaple Syangja❤️🇳🇵Pic.Prabesh Bastola
27/11/2021

ॐ शान्ती 🙏 Stunning view of lord Gautam Buddha At Darau, Thaple Syangja❤️🇳🇵

Pic.Prabesh Bastola

मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेका छन्,त्यसैले उहाँलाई काम गर्न असहज भइरहेको छ...
26/11/2021

मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेका छन्,त्यसैले उहाँलाई काम गर्न असहज भइरहेको छ: ओली

सै पनि एमाले , मै पनि एमाले😂
26/11/2021

सै पनि एमाले , मै पनि एमाले😂

26/11/2021
एमाले महाधिवेशन चितवनमा सहभागी भएको विशाल भीडको ताजा केही तस्बिरहरु।
26/11/2021

एमाले महाधिवेशन चितवनमा सहभागी भएको विशाल भीडको ताजा केही तस्बिरहरु।

भोलि एमाले महाधिवेशनको लागि तयार भएको गेट ढल्दा नारायणघाटमा राति करिब १ घण्टा सम्म यातायात जाम पर्यो।
25/11/2021

भोलि एमाले महाधिवेशनको लागि तयार भएको गेट ढल्दा नारायणघाटमा राति करिब १ घण्टा सम्म यातायात जाम पर्यो।

24/11/2021


बुद्ध एयरको जहाज नेपालगञ्ज एयरपोर्टमा ‘स्याल’सँग ठोक्कियो‼️

23/11/2021

प्युठानमा कांग्रेसको मतगणना स्थलमा मा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते??

मन् मिलेसी यसरी नी बिहे गर्न सकिन्छनानाथरी तामझाम गरिराख्न पर्दैन 🥰
23/11/2021

मन् मिलेसी यसरी नी बिहे गर्न सकिन्छ
नानाथरी तामझाम गरिराख्न पर्दैन 🥰

Man behind Routine of Nepal banda  : He is Victor Poudel from Balewa, Baglung aged 27  who is residing in Kathmandu at p...
23/11/2021

Man behind Routine of Nepal banda : He is Victor Poudel from Balewa, Baglung aged 27 who is residing in Kathmandu at present. He created the page RONB in May 26, 2011 and was the only admin of RONB for long time and later added few others after it became very hard for him to manage the page. RONB is officially registered online news company. At that time, there used to be frequently strike(banda) due to which the name Routine of Nepal Banda was taken. He used to post strike news after calling/confirming via traffic police and also post load shedding schedule. The page got popular especially among the youths and he started posting photographs, birthday post, necessary information, news and photographs send to him via mail ([email protected]). It also contains help post, missing post, news, inspirational post, photographs, quotes, brand promotion & many more. Routine of Nepal Banda is a renowned page with over 2.7+M likes & followers and became the most trusted news portal.

23/11/2021

Non Syangjali मान्छेहरूलाई दुई किसीमबाट झुक्कयाउन सकिन्छ ।
एउटा त गफले अनि अर्को भनेको ... See more

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा बिरुव...
16/11/2021

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा बिरुवा गाउँपालिका का सम्पूर्ण खेलाडी र ब्यबस्थापनका साथीहरूमा हार्दिक बधाई ❤️🇳🇵

16/11/2021


अहिलेको अवस्थासम्म बिहानीको समयमा कुनै कलेज/स्कुल सञ्चालनमा आएको छैन ! लामो दुरिको सवारी साधन चलेको छैन।अहिले सम्मको अबस्था हेर्दा नेपाल बन्द सफल हुन्छ ज्स्तो छ❗

मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख ज...
14/11/2021

मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले बताउनुभयो । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताउनुभयो ।

अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरोका कारण केही जनावर मरेकाे हुन सक्ने उहाँले बताउनुभयो । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
तस्बिर :कुमार अनुरागी
स्रोत: उज्यालो नेट्वोर्क

Heaven is myth , Nepal is real.Stunning night view of Tilicho Base Camp(4100M), Manang🇳🇵(ISO 400, SUTTER SPEED 16)Pic.
08/11/2021

Heaven is myth , Nepal is real.Stunning night view of Tilicho Base Camp(4100M), Manang🇳🇵(ISO 400, SUTTER SPEED 16)

Pic.

Its 10 O'clock.आज भाइ टिका😊भाइका लागि दिदीले तयार पार्नु भएको रोटिका परिकार र फलफुल्😋 स्याङ्जा , नेपाल्❤️🇳🇵Pic.
06/11/2021

Its 10 O'clock.आज भाइ टिका😊भाइका लागि दिदीले तयार पार्नु भएको रोटिका परिकार र फलफुल्😋 स्याङ्जा , नेपाल्❤️🇳🇵

Pic.

Happy "Laxmi Pooja"!💛🌻May goddess Laxmi bless us and our family with positive vibes and pure blessings!!❤️✨
04/11/2021

Happy "Laxmi Pooja"!💛🌻
May goddess Laxmi bless us and our family with positive vibes and pure blessings!!❤️✨

Tihar Starts: Happy kukur Tihar to all. ❤️
03/11/2021

Tihar Starts: Happy kukur Tihar to all. ❤️

Tihar Starts: Happy Kaag Tihar to all. ❤️
03/11/2021

Tihar Starts: Happy Kaag Tihar to all. ❤️

  दोहोरी च्याम्पियनको पहिलो सत्रको उपाधी प्रकाश  पराजुली र मिना बुढाथोकीको समुहले जित हात पारेका छन।
30/10/2021


दोहोरी च्याम्पियनको पहिलो सत्रको उपाधी प्रकाश पराजुली र मिना बुढाथोकीको समुहले जित हात पारेका छन।

 #बुढेसकालको_कथाछोरो प्रदेश , बुहारी नाती_नातिना पढाउने निउले शहर , छोरी ज्वाइँको घर अनि घरमा उमेर नाघेका बुढा, बुढि😞। `...
26/10/2021

#बुढेसकालको_कथा
छोरो प्रदेश , बुहारी नाती_नातिना पढाउने निउले शहर , छोरी ज्वाइँको घर अनि घरमा उमेर नाघेका बुढा, बुढि😞। ``मोबाइल चलाउन आउदैन, टिभी हेरौ भने आखाले ठ्म्याउदैन अनि गाउमा बसेपछि बुढा बुढी आफनै आफ्नै काममा ब्यस्त भैन्छ, त्यै ब्यस्तताको थकान मेटाउन रेडियो सुन्ने गर्छु बाबू "बुबा भन्नू हुन्छ । कथा गोर्खेली बुबाको❤️ ।
PIC.
Story Coverage:

17/10/2021

एड्मिन ज्यु सकुसल पोखरा प्रस्थान 😂

Amazing View from lausiboat syangja❤️🇳🇵 Pic..krishna Lamichhane
17/10/2021

Amazing View from lausiboat syangja❤️🇳🇵

Pic..krishna Lamichhane

17/10/2021

हाम्रो एडमिन ज्यु दशै मानेर आज पोखरा जाँदै , सिट पाउनु भएनरे😂

Address

Syangja

Telephone

+9779867663345

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Syangja:

Videos

Share