Routine of Waling Banda

  • Home
  • Routine of Waling Banda

Routine of Waling Banda Let us grow !

12/02/2025

Shocking: आफ्नो Husband लाई Kidney (मिर्गौला) बेच्न लगाएर बेचेको पैसा जति सबै आफैले लिएर एक महिला अर्को Boyfriend सङ भागेकी छन्। यो घटना India को हो!😳

Top 14 of the Waling Municipality Team for the upcoming Syangja Cricket League! We also congratulate all the selected pl...
11/02/2025

Top 14 of the Waling Municipality Team for the upcoming Syangja Cricket League! We also congratulate all the selected players and wish them the best for the tournament.

From all of us,
Waling

09/02/2025

दुखद: वालिङ ८ डुम्रीकोटमा ट्रक र बाइक दुर्घटना, बाईकमा पछाडि बस्नेको अवस्था गम्भीर।😥

09/02/2025

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नवग्रहको मन्दिर । ❤️🙏🏻

07/02/2025

आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु

06/02/2025

वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन ९ गते देखि १८सम्म गर्न भनिएको महोत्सव पुर्व निर्धारित मितिमा नहुने भएको छ । स्थगित महोत्सव फाल्गुन २१ गतेबाट सञ्चालन गर्ने निर्णय भएको आयोजकले बताएको छ ।

स्रोत अकला आवाज

सार्वजनिक बिदाको सूचना ।
03/02/2025

सार्वजनिक बिदाको सूचना ।

सरस्वती मया दृष्टा, वीणापुस्तकधारिणी। हंसवाहन संयुक्ता, विद्यादानं करोतु मे ।।प्रथमं भारती नाम, द्वितीयञ्च सरस्वती । तृत...
03/02/2025

सरस्वती मया दृष्टा, वीणापुस्तकधारिणी। हंसवाहन संयुक्ता, विद्यादानं करोतु मे ।।

प्रथमं भारती नाम, द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ।।

पञ्चमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा। सप्तमं चैव कौमारी, अष्टमं वरदायिनी ।।

नवमं बुद्धिदात्री च, दशमं ब्रहृमचारिणी। एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी ।।

द्वादशै तानि नामानि, त्रिसन्ध्यं य पठेन्नरः । जिव्हाग्रे वसते तस्य, ब्रहृमरुपा सरस्वती ।।
शुभकामना ❤

स्याङ्जाको अर्जुनचाैपारी गाउपालिकाले ३८ जना नागरिकको नागरिकतामा देखिएकाे समस्या समाधान गरिदिएकाे छ । माघ २ देखि १४ गतेसम...
30/01/2025

स्याङ्जाको अर्जुनचाैपारी गाउपालिकाले ३८ जना नागरिकको नागरिकतामा देखिएकाे समस्या समाधान गरिदिएकाे छ । माघ २ देखि १४ गतेसम्म संचालन गरेकाे घुम्ती शिविरमा समस्या पहिचान गरेर ३८ जना नागरिकको नागरिकता समस्या समाधान गरिदिएकाे हाे । उनीहरुलाई जिल्ला प्रशासन लाने ल्याउने खर्च गाउपालिकाले नै व्यहाेरेकाे थियाे ।

29/01/2025

Sad News: महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ ।💔😢

सात वर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि बनेन भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी निर्माणाधीन  पुल । २०७५ ...
29/01/2025

सात वर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि बनेन भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी निर्माणाधीन पुल । २०७५ साल असार २६ गते सम्झौता भई निर्माण शुरू भएको पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने थियो ।

नवग्रह मन्दिर अर्जुनचौपारी ❤️🙏🏻तस्बिर: खबर कलम
26/01/2025

नवग्रह मन्दिर अर्जुनचौपारी ❤️🙏🏻
तस्बिर: खबर कलम

Heart Breaking: माया/प्रेममा परी विवाह गर्न भनेर चार दिन अघि भागेका रुकुमपश्चिमको एक जोडी मृ!त अवस्थामा फेला परेका छन्। ...
25/01/2025

Heart Breaking: माया/प्रेममा परी विवाह गर्न भनेर चार दिन अघि भागेका रुकुमपश्चिमको एक जोडी मृ!त अवस्थामा फेला परेका छन्। भगाउने १९ वर्षीय लोकेन्द्र खड्का र भाग्ने १९ वर्षीय सपना पुन मगर लोकेन्द्रकै घरमा मृ!त फेला परेका हुन्। लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो। लोकेन्द्र घरका एक मात्र छोरा थिए। 💔😢

नवग्रह🙏🏻
23/01/2025

नवग्रह🙏🏻

23/01/2025

Help Post
वालिङ मिर्दी ढावखोला हुँदै गल्याङ जाने क्रममा नेपालको झण्डा भएको निलो रङको भित्र लाइसेन्स नागरिकता atm र केही नगद भएको पर्स हराएको हुँदा भेटाउनेले 9840952582 मा सम्पर्क गर्नुहोला।

माघ-१, कालो दिन: २ वर्षअघि पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सबै सुन्दर आत्माहरू (७२ जना) प्रति शान...
14/01/2025

माघ-१, कालो दिन: २ वर्षअघि पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सबै सुन्दर आत्माहरू (७२ जना) प्रति शान्तिको कामना। 😥💔

आजदेखि स्वस्थानी ब्रतकथा सुरु: श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन् ।  ❤️
13/01/2025

आजदेखि स्वस्थानी ब्रतकथा सुरु: श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन् । ❤️

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दनप्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश त...
29/12/2024

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक भए । नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरिएको छ । उनलाई एक सय किलो र ८० किलोका दुईवटा मालाले नागरिक अभिनन्दन गरिएको हो ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Waling Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Waling Banda:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share